🌹"तिहार एवं शुभ दिपावली २०८१, नेपाल संवत् ११४५ र छठ पर्व २०८१ काे हार्दिक शुभकामना" 🌹 हामी नेपालीहरुको महान् चार्डहरु "तिहार एवं शुभ दिपावली २०८१, नेपाल संवत् ११४५ र छठ पर्व २०८१" को पावन अवसरमा यूएईमा बसोबास गरिरहेका तथा स्वदेश एवं विदेशमा छरिएर रहनु भयका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरूमा सुख, शान्ति, समृद्दि तथा अमन चयन र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
Ramro story ,Actor haru ko natural acting ley yo movie lastaii ramro banayeko xa ani Truth vannu parda yo movie ley aakha maha ashu😢 launa pni safal vayo.Masterpiece movie❤❤❤
पहिलो १०० भित्र परियो हेर्ने । चलचित्र भनेको समाजको चित्र हो र यसले समाज मै भएको कथा भन्ने, समाजमा नयाँ कथा वनाउने हुनु पर्छ । चलचित्र यस्तो सामाजिक सन्देश सहितको हुनुपर्छ । वाहियातको कमेडी, एक्सन, सुपरस्टार, यति कमायो उति कमायो भन्दा यस्तो कथा भएको चलचित्र उत्कृष्ट हुन्छ । 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻