Sir 🙏🙏हजुर को सबै कुरा एथार्थ लाग्यो हजुर को एथार्थलाई कोटि कोटि सलाम छ। केही दिन बाहिर बसेकि हो भन्ने कुरा त ममता लाई मानसिक टचर सारिरीक टचर भएर गकि होलिन । भिती रुपमा धेरै दुख देको रहेछ sir . हे भगवान एस्लाई फाँसी दिनु पर्छ भगवान एस्लाई बाच्न नदेउ ।
तैत त्यो ब्लड केको कसरी आयो???त्यहिमाथि मान्छे गायब छ ।।।कानुनै नभको देशमा पनि टिट फर ट्याट हुन्छ।।।कानुन भको देशमा यस्ता घटना हल्का हुनु भएन यति हो । फासी होस या आजीवन कारागार..कति निच्चड रछ केटी प्रति भन्ने भिडियोहरु पनि देखियो यदि हो भने कडा सजाय होस त्यति हो ।
यो पापी माताको लाश कहाँ गएप गरेको छ छुटो बताउनु परे नत्र यो घर्ती ले सुख दिदैन नत्र सही कुराले मात्र सुख पाउने छ नत्र यो पापीले पुस्ताले दुख पाउने छ अब सम्पुर्ण नेपाली यल्ता पापीलाई छोड्नु हुदैन
Jati nai chalak Garey Pani negative (Pap dhuri Bata karauxa) re, testai hunxa. Kag bhanda koilee changkha garnu khojeko. Mutu kamne gari blood ko bhaal dekhai rako xa . K k dead body ?