नेपाली नायिका हरुले केही सिकुुन मिरुना मगर र अनि मेनुका प्रधान बाट फेसन र अनेकौं श्रृङ्गार काे जमानामा पनि आफ्नो माैलिकता अनि पहिचान संस्कार झल्काउने सिम्पल तरिकाले आफ्नो अभिनय हरु ले सबै मन मुटु मा बस्न सफल बदाई अनि शुभकामना सम्पूर्ण मनसारा टिम लाई दयाहाङ राई दाजु काे त के कुरा गरुम अब बयान गर्न लाई शब्द नै कम छ म संग ❤❤
अष्ट्रेलियाको कुन प्रान्तमा हो तपाईं? NSW मा हो भने Sydney स्थीत Auburn को Reading Cinemas मा लागि रहेको छ। Victoria मा हो भने Melbourne स्थीत Dandenong को Reading Cinemas मा लागि रहेको छ। प्रत्यक दिन दुई शो लागि रहेछ।