मेरि बास्सै भद्रगोल जुन जुन हास्य टेलिशृन्खला पनि एक भाग नि नछुटाइ हेर्ने यता भन्ने कमेन्टले चै मेरो देशमा रोजगारी प्रशस्त छ भन्ने भान हुन्छ! 😊म त चाहेर नि नछुटाउ भन्यो छुटिहाल्छ एउटा न एउटा 🤣🤣
अत्यन्तै हास्य व्यंग्य मेरी बास्सै एकदमै उत्कृष्ट टेलि सिरियल हो।यो कार्यक्रम नियेमित बिदेशीभुमि बाट हेर्ने को को हुनुहुन्छ ??सबै एता हाजिर गरौं त साथीहरू ✋✋💚💚💚❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
*काजी बा ले युरोप बाट ल्याएको चक्लेट खाउँला भन्दा भन्दै मरिने भैयो, हन कहिले आउछन काजी बा,?* काजी ले नल्याइदिए नि, एसो बिदेश मा भएका कसैले ल्याइदिए हुने नि, याँ आफुलाइ खान मन लागेर कस्तो भैराछ।
राम्रो छ भाइ हरुको होटलमा म पनि खाजा खाको छु मिठो छ !सानै उमेर मा राम्रो प्रगति गरेको छ !मेरि बासै ले उनीहरु को अनुहार र बेरोजगार युवाहरू ले केही गर्नु पर्छ भन्ने धारण यिनीहरु ले देखाएको छ!
आज भोलिको मेरि बास्सै हेर्दात आफ्नै गाउ घर्को याद पो दिलाउछ कति राम्रो हरियाली तेसै माथी मकै का बोत हरु कत्ती सुन्दर हरियाली मेरि बास्सै सम्पुर्न तिम्लाइ सफल्ताको काम्ना मेरो चाहिँ स्थाइ बसाइ साउदी को मरुभुमी थाम्मा हाल बसाइ