LYRICS:
मेरो इनारलाई अझै गहिरो बनाईदेऊ
अभिषेकले येशू मलाई भिजाईदेऊ
गहिरोले गहिरोलाई बोलाउछ,
तृष्णा अझै बढ़ाउछ
लानुहोस् येशू मलाई, कहिले न फर्कने गरी
जित्नुहोस् येशू मलाई, तपाईं कै हुने गरी
मेरो इनारलाई अझै गहिरो बनाईदेऊ
अभिषेकले येशू मलाई भिजाईदेऊ
जहाँ भेटिन्छ ईनार पुरानो
पीड़ाको साटो तेल आनन्दको
अनि तपाईंले रोप्नु भएको धार्मिक्ताको बोट बनेर
भत्केको पर्खाल फेरि बनाउदै आनन्दको गीत तपाईंलाई सुनाउदै
म बाँच्नेछु सदालाई
मेरो इनारलाई अझै गहिरो बनाईदेऊ
अभिषेकले येशू मलाई भिजाईदेऊ
16 окт 2024