साह्रै मिठो पुर्वेली भाका अनि अति सून्दर मिलेको जोडी, त्यस माथि सुनिता थेगिम बैनीको जादुमय स्वर,... सक्की गो नि 🎶👌 बधाई छ सृजना बैनी, D R अट्टु जी लगाएत सम्पूर्ण team लाई 👏
आहा कती राम्रो गीत्, स्टोरी कन्सेप्त साह्रै मन पर्यो । । शृजना बैनी एस्तै नाम जस्तै काम्को पनि शृजना गर्दै जानु ल ।,,,शब्द सन्जिप पार्दर्शी मेरो भाई । मान्छे त जिरेखोर्सनी हो ।भारी बधाई सब्बै टिम्लाई मलाई त भयङकर राम्रो लाग्यो । ।फेरी आगामी दिन हरुमा पनि हेर्न सुन्ना पौहैइ… ।आ…होइ आ… होइ भुइसोरी धोगेहै सब्बै जनलाई ।अलने
खोटाङ को भएर होला शेर्पा भए पनि किराँत समाचमा हुर्केको छु तेसैले १० चोटि सुनी सके अनि मिठो शब्द सङ्गीत रहेछ अझै पनि यस्त मीठो गित सुन्न पाउ है मेरो पनि सबैमा सेवा सेवारो सबैमा 🙏
Amazing and beautiful video Sis. The way you are preserving our culture and tradition in foreign land is worth appreciating. We seriously need more people like you...wish you a great success ❤️