Тёмный

Mitho Gari Dar Khane||Bharati Basyal||Kushal Shing Neill. ....❤️❤️ 

Aama Ganga Films
Подписаться 146
Просмотров 1,1 тыс.
50% 1

Audio credit;
Mitho gari dar khane....
Vocal / Lyrics / Music : Bharati Basyal
Arranger : Kusal Singh Neil
Studio : Acoustic Nepal
Video credit:
Caste:
Model : Asha Thakuri, Jasmin Phuyal, Joti Thakuri, Dipa Pathak,........etc......
Camera : Janak Raj Adhikari
Edit : Gobin Smith
Direction : Bharati Basyal
Producer:Madhu Basyal
Post Production : Jesika Entertainment
Mua: muna serpa
Poster design:Samriddhi Basyal
Special Thanks
Mashu Basyal
Ganesh Sharma Timilsina
Dilip Koirala
Samriddhi Basyal
Purna Shrestha
Dipendra Katuwal
Raj Kumar Karki
Namita sharma
#bharatibasyal #song #fyoupage #music #bharatibasyal #songsviral
प्रिय दर्शक बृन्द🙏
आजको दिनसम्म आई पुग्दा साहित्य, संचार र संगीत हुदै बिभिन्न बिधामा केहि सृजना गर्ने अथक प्रयास पछिको
यो मेरो पहिलो तीज गीत। हाम्रो मौलिक संस्कृतिलाई जोगाई राख्न र तीजको नाममा बढ्दो विकृति र विसङ्गति लाई चिर्दै नेपाली संस्कार सँस्कृतिलाई बचाइ राख्न सक्ने एउटा सानो प्रयास मेरो आफ्नै शव्द संगीत स्वरमा रहेको साथै मेरो निर्देशन मा बनेको भिडिओ ,यहाँहरु सम्पूर्ण अग्रज, मित्र र शुभचिंतक हरु, अथाह माया गर्नु हुने, सहानुभूति र शुभेक्षा प्रदान गर्नु हुने सबै मा समर्पित गर्दर्छु ।साथै गीत रेकॉर्ड देखि लिएर छायांकन सम्म साथ दिएर उर्जा प्रदान गर्नु हुने सम्पूर्ण कलाकार टिम प्रति हार्दिक आभार साथै नत मस्तक छु।
सम्पूर्ण प्राग्य ,शुभेच्छुक,आत्मिय, माया साथै ऊर्जा प्रदान गर्नु हुने आदरणीय प्रिय मनहरु प्रति , सलाह, सुझाव सहित प्रतिक्रियाको अपेक्षा गर्दछु।
आगामी दिनहरुमा पनि एस्तै उर्जा , चुनौति, र थप जिम्मेवारी पूर्ण कार्य गर्ने प्रेरणा सदैब पाईरहु ,
अशेष धन्यवाद सुभचिन्तक प्रिय मनहरु प्रति 🙏🙏❤
यस च्यानल मा रहेका गीत, संगीत तथा भिडियो कपी डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानून बमोजिम कार्वाही गरिनेछ।
©️ Copyright reserved by
Bharati Basyal 2024
Don't forget to like , share&subscribe
Aama Ganga Films official RU-vid
सव्सक्राईब गर्न चै नभुल्नु होला हस।

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 10   
Далее
Какой звук фальшивый?
00:32
Просмотров 154 тыс.
August 22, 2024
5:27
Просмотров 726