कविता नानीले आफ्नो बुवा-मम्मीलाई यति धेरै माया गरेको देखेर मेरो आँखा रसायो मैले Boogiewoogie को पूरै episodes हेरेको थिएँ साथै मैले तिम्रो बुवा-मम्मीको interviews हरु पनि प्राय सबै हेरेको हुन्थेँ वहाँहरु धेरै भाग्यमानी हो यति धेरै माया गर्ने ज्ञानी छोरी पाउनुभएको छ ❤️❤️🥹🥰🥰