Road lane, laws भन्ने त उही किताब मा मात्र सिमित छ है | जाहा पायो तेही गाडी पास गर्या छ , मनपरी हर्न बजाएको छ | solid white line त पासिंग लाइन जस्तो पो छ 😂😂😀
कुनै गारी छिटो हिन्छ कुनै गारी अलिक ढिलो हिन्छ नेपाल को बातो सागुरो छ एउटा बातोमा 2वता गारी हिन्नु पर्छ रङ साइत नलि त अगाडि जानू कसरी बिदेश को तुल्न नगर्नु नै बेस होला