आजको मेरो यो भिडियो काठमान्डौ देखि सुरु भएर तनहुको खैरेनिटार सम्मको रहेको छ, यात्रा पोखरा सम्मको भए पनि यो भिडियोमा तपाइहरुले काठमान्डौ देखि खैरेनिटार सम्मको मात्र भिडियो देख्न सक्नुहुनेछ, काठमान्डौ देखि मुग्लिन सम्म पनि ठाउ ठाउमा बाटो बिस्तारको कार्य भैरहेको कारणले गर्दा कतै कतै अलि अप्ठ्यारो पनि छ र धुलोको कारणले गर्दा अलि असहज महसुस हुन्छ भने आबुखैरेनि देखि पोखरा सम्म बाटो बनाइरहेको कारणले गर्दा त्यहा देखि भने अलि कस्टकर यात्रा हुनेछ तर.... आबुखैरेनि देखि दमौलि सम्मको बाटो भने धेरै ठाउमा बाटो पिच भैसकेको रहेछ, पुरै दुइ तर्फि नै पिच नभए पनि एकतर्फ भने राम्रै पिच भएको रहेछ, पुरा काम त अझै हुदै रहेछ तर पनि एक तर्फि बाटो भएपनि राम्रो भएकोले यात्रा केहि सहज रहेको छ, तर दमौलि देखि पोखरा सम्मको बाटो भने अझै पनि पहिलाको जस्तै अप्ठ्यारो नै रहेको छ, एकदमै थोरै ठाउमा मात्र बाटो पिच भएको छ नत्र अन्त त सबै ठाउमा बाटो एकदमै खत्तम छ, समग्र आजको हाम्रो यो यात्रा सफल रह्यो, तर मेरो क्यामारा वा माइक के मा हो समस्या आएर आवाजमा केहि डिस्ट्ब आएको छ त्यसलाइ मिलाएर बुझिदिनुहुन पनि अनुरोध गर्दछु, पनि पुरै भिडियो हेर्नुहोला अनि कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला साथै च्यानलमा नया हुनुहुन्छ भने च्यानललाइ सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद,#MuglingToPokhara#LatestUpdate#highwayUpdate
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
#MUGLING - POKHARA HIGHWAY, LATEST UPDATE || KSK VLOG
KSK Vlog please subscribed the channel / @organicmotovlog
My Gears
For Video :- Hero 10 and Pocoo x3pro
Mic :- Boya
My Ride :- PULSAR 220F
Video Edit:- Capcut Video Editor
Sponser Partner : Shanta Global Pathology Maitidevi Kathmandu,
Complete Pathology Service With Excellence Service.
Contact no: 9851136797, 9813868797
यो भिडियो पनि हेर्नुहोस:;
• BIRTHDAY SPECIAL RIDE ...
• NAME NAI THAHA NABHAEK...
• DHERAI HIU KHELDA CHIS...
• MY FIRST VLOG WITHOUT ...
• Offroading Adventure i...
• JINDAGIMA YASTO BATO K...
• RIDE TO KUPINDE DAHA (...
• DOLPA BATA RUKUM PUGNA...
• TRIPURASUNDARI MAI DO...
• RETURN BACK FROM SHEY-...
Follow us on:
Facebook : / kishwor.acharya.9
Instagram : / kskvlog
Facebook Page: / shantaglobalpathology
Twitter : / kishworacharya
Tiktok : / kskvlog
10 окт 2024