नेपाल मा एस्तो दर्लाग्दो काम गर्दा पनि बिना हेल्मेट काम गर्दो रहिछ। यार कम्से कम हेल्मेट त लगाउनु पर्ने आफ्नो सेफ्टी को लागि पनि नेपाल मा सेफ्टी हुदैन क्याहो safety is first and always
There is no safety officer, no PPE is worn, no rigger, the workers are sitting under the beam and pushing not using riggering rope. If some lifting slings are broken, there will be a big accident. Who is responsible for this? नेपाल मा पहिला हग्छ अनि बल्ल दैलो देख्छ ।