Tamang haru le teti tapai use gardainan vanja vanji ani dewar nanda harulai.. tamang language mai english ma “you” vane jhai euta word hunxa praya😇 we don’t mind calling timi or tah as long as there’s love inside their heart.
मलाई त भाउजूले नानी तिमी भनेको सारै मन पर्छ कहिलेकाहीँ गाउँ जादा भाउजुले तिमी भन्दा पुरानो याद आउँछ तर तपाईं भन्दा हामी त टाढा भयछौकी जस्तो लाग्छ अनि मलाइ तिमी भन्नू न भन्छु मत ।❤️
केही हुन्न हाम्रो पनि नन्द भाउजुमा तिमी नै चल्छ।तिमी तिमी भनेर बोलेउ भने आफ्नो दिदी बहिनी झै लाग्छ।तर बहिनीहरुको मन कहिले पनि नदुखौनु ल❤❤❤❤❤लब यु अल्ल परिवार्❤️❤️❤️❤️❤️