Тёмный

Mundre ko comedy club 38 Madan Krishna and Shrestha and Yaman Shrestha by Aama Agnikumari Media 

Aama Agni Kumari Media
Подписаться 1,6 млн
Просмотров 1,1 млн
50% 1

Jitu Nepal,Dipa shree Niraula,Lunibha Tuladhar, Rajendra Nepali,Umesh Rai,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google rules बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.

Приколы

Опубликовано:

 

21 июл 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@santoshkatuwal248
@santoshkatuwal248 5 лет назад
मदन दाजु हासे मात्र नि खुसी लाग्छ ।सदैब हासिखुसी रहनु होला।
@__rajesh
@__rajesh 5 лет назад
true
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 лет назад
Sahi ho
@ashishkhadka2626
@ashishkhadka2626 5 лет назад
मनको कुरा भन्नु भयो , दन्यवाद हजुरलाई ,,
@sushanshrestha755
@sushanshrestha755 5 лет назад
मदनकृष्ण श्रेष्ठ लाई देख्ने बितिकै समान स्वरुप सिर निहुराउनु🙏🙏 मन लाग्छ।मैले देखेको नेपाल को एउटा महान ब्यक्ति मदनकृष्ण श्रेष्ठ हो🙏🙏🙏🙏🙏🙏
@samiranepali6144
@samiranepali6144 5 лет назад
बाउ छोराको बोल्ने भोइस आवाज एउटै सेम्😘😍😍
@sangitaraiofficial8621
@sangitaraiofficial8621 5 лет назад
फुलन्देको आमाको रोल बढाउनु पर्यो। जितु दाई
@shankarkc1152
@shankarkc1152 5 лет назад
Wow पहिलो viewer मदन दाइ को फ्यान जति हाजिर गरौं ।
@prabeshkandel8431
@prabeshkandel8431 5 лет назад
सकिन्छ भने अन्तिम भयर देखाउ😆
@hamrotv1133
@hamrotv1133 5 лет назад
ंहोइन यो कमेडी मा खाली कलाकार लाइ मात्र बोलाउछन कि क्या हो
@poojat.7113
@poojat.7113 5 лет назад
Nice
@shyangbapasanglamu8143
@shyangbapasanglamu8143 5 лет назад
✋✋✋
@Nepalipann
@Nepalipann 5 лет назад
✋✋✋
@roshanlama2620
@roshanlama2620 5 лет назад
फुलन्देको आमा को सबैभन्दा राम्रो अभिनय। I like so much mundre comedy club ..
@rasaily5154
@rasaily5154 5 лет назад
फुलेनदेको आमा को बोलने शैली नै रामरो को को ले मन पराउनु हुनछ फुलेनदेको आमा लाई आलि लामो समय दिनु परेयो
@santoshrimal2926
@santoshrimal2926 5 лет назад
धेरै रमाइलो अनि खुशी पनि लाग्यो महान हस्तिलाइ देख्दा।।।
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
मदन कृष्ण दाइको फ्यान कोको हुनुन्छ? अग्रज कलाकारको सम्मानको लागी एक एक लाइक हानुहोला, कति रहेछौ? 👇️
@saymonboy6470
@saymonboy6470 5 лет назад
Hjur horw aagraj kalakar like hannu vaneko 😁😁😂
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
@@saymonboy6470 umm होनि
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
मदनकृष्ण श्रेष्ठलाई माया गर्ने जति यता 🙏 फुलन्देको आमा लाई माया गर्ने जति यता 🙏
@dipenpunmagar2253
@dipenpunmagar2253 5 лет назад
कता भन्नू भको हो 😁😁
@welcomeonlinetv7439
@welcomeonlinetv7439 5 лет назад
म छु
@bijaylamahugjgkhdnd1196
@bijaylamahugjgkhdnd1196 5 лет назад
💘🌷💘🌷💘🌷💘🌷🇧🇭
@anjumagar4496
@anjumagar4496 5 лет назад
शान्तिको खोजीमा
@bikasgrg7523
@bikasgrg7523 5 лет назад
M pani ६u
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 5 лет назад
मदन दाइको ,छोरी को गलासाँचिकै राम्रो रैछ। सबैजना राम्रोहोइसिन्छ।
@KrishnaKrishna-yp8zk
@KrishnaKrishna-yp8zk 5 лет назад
सबैभन्दा राम्रो आजको कार्यक्रम लाग्यो मलाई मुन्द्रेको कमेडी मा सबै को सम्मान देखेर मदन कृष्ण Sir लाई सदैव मेरो पनि सम्मान अनि सबै लाई भगवान ले एसरी नै खुशी राखुन 🙏🙏🙏😘😘😘😘😍😍
@kopilimbu4137
@kopilimbu4137 5 лет назад
फुलेन्देको आमा र उस्को comedy रुप मन पराउने जति 👇️
@dineshshahi2837
@dineshshahi2837 5 лет назад
Me
@taramangurung7889
@taramangurung7889 5 лет назад
Madan dada sewa
@manojkarki3337
@manojkarki3337 5 лет назад
.
@tekbahadur8536
@tekbahadur8536 5 лет назад
Me
@bikasgrg7523
@bikasgrg7523 5 лет назад
Me
@NBN001
@NBN001 5 лет назад
नं. १ एपिसोड सिजनकै । दामी । बाचिरहोस् सदाका लागि ।
@nepalidaidai8356
@nepalidaidai8356 5 лет назад
यमन दादाको खासखुस कत्त हरायो किन बन्द भयो सारै राम्रो लाग्थियो फेरि ल्याउनु होला है
@tejsaru2289
@tejsaru2289 5 лет назад
अब हरिवन्श आचार्य दाइ लाई पनि ल्याउनु पर्यो मुन्द्रे दाजु।
@harkbhadursunar1820
@harkbhadursunar1820 5 лет назад
आज मुन्दे को कलब अति नै राम्रो भयो मदन दाइ लाई हार्दिक नमस्कार है 👌👌👌👌
@samyograi4823
@samyograi4823 5 лет назад
यो मुन्द्रुको कमेडी क कस्लाई मन पर्छ l सबै जनाले छिटो हात माथी गर्नु होला l 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@birbahadurthapa1670
@birbahadurthapa1670 5 лет назад
आज मदन krishna दाजुको प्रोग्राम हेर्ने मान्छे को पनि मनकामना पुरा होने छ
@rabindrakarkee5095
@rabindrakarkee5095 5 лет назад
मदन दाइ सङ्ग हरिबङ्स नभए खल्लो लाग्छ तर पनि हास्य बिसेसज्ञ मदन दाईलाई दीर्घ स्वास्थको लागि कामना गर्दछु ।।
@Sara-dh5dj
@Sara-dh5dj 5 лет назад
फुलन्देको आमाको अङ्ग्रेजी गीत चाहिँ मन पर्यो होउ
@ladybishnu8327
@ladybishnu8327 5 лет назад
दुर्लभ असल व्यक्तित्व। महको म लाई सम्मान गर्ने म पनि एक हुं।
@sangitathapa8200
@sangitathapa8200 5 лет назад
कति रमाइलो परिवार सधै यस्तै हासि खुसी देख्न पाइयोस् अब हरि बंस को परिवार को पनि इन्टर्भिउ हेर्न मन छ छिटै हेर्न पाइयोस
@bhimshrestha7874
@bhimshrestha7874 5 лет назад
मदन कृष्ण श्रेष्ठ दाईलाई देख्न पाउँदा खुसी लागेको छ र सम्पुर्ण परिवार संगै देख्न पाउँदा पनि धेरै खुशी लाग्यो 🥰
@chandrathapamagar2160
@chandrathapamagar2160 5 лет назад
परिवार नै कला र प्रतिभाले भरिएकाे।मह जाेडिकाे जति पनि कार्यक्रम छ सबै उत्तिकै रमाइलो र हसाउने छ।
@kbkarki2928
@kbkarki2928 5 лет назад
धेरै धेरै खुशी लाग्यो मदन दाजु को परिवार देक्म्न पाउँदा।
@user-hf5du5ud7q
@user-hf5du5ud7q 5 лет назад
हाम्रो मन मुटुको अजालाई देख्न पाउँदा सारै रमाइलो सारै खुसि लाग्याे धन्यबाद🌹🌺🌻🌲🌼🌷
@user-te2qy7zf1m
@user-te2qy7zf1m 5 лет назад
साच्चै कस्तो रमाइलो है ।।। मुन्द्रेको comedy club ... अझै धेरै प्रगति होस ।।शुभकामना
@pabir657
@pabir657 5 лет назад
Namaste madan sir n al fmly
@rajendrathapa9228
@rajendrathapa9228 5 лет назад
हाम्रो फुर्सद को साथी आमा अग्नि कुमारी मिडिया फुलन्दे को आम्मा फ्यान यता है सुभ रात्री को लाखौ लाख सुभकामना जो जाहा हुनुहुन्छ सम्पुर्ण नेपालीहरुमा।
@hastamuskan2642
@hastamuskan2642 5 лет назад
मह बाट ह नहुदा म मात्र अलि खल्लो लाग्यो मह जोडिनै भको भए हुन्थो मह जोडिकै प्यारा शाथिहरु कति छाै त खै ।
@mekhgurung
@mekhgurung 5 лет назад
Wow!अदार्निय वरिष्ठ कलाकार मदन दाईको प्रवेशमा खुशीले सम्पुर्ण दर्शक देखि म पनि खुसीले सरै मन गदगद भए ।
@krishnanepali8278
@krishnanepali8278 5 лет назад
मदन दाइ को परिवारलाई देखेर खुशी लाग्यो ।
@uttammagar8603
@uttammagar8603 5 лет назад
यमन दाईको खासखुस किन बन्द भएको होला कति राम्रो थियो
@sherbahadurrana9820
@sherbahadurrana9820 5 лет назад
जसले जे भने पनि मुन्द्रेको कमेडि क्ल्ब चाहि राम्रो छ हौ।।। फुलन्देको अामा👌👌💝💝 हँ हँ हे हे अाज त मदन बहादुर😎😎😎
@anuradhaprasai3788
@anuradhaprasai3788 5 лет назад
मदनकृष्ण दाइ सधैं हासेको देख्न पाइयोस।
@simonprasai4441
@simonprasai4441 5 лет назад
सबैभन्दा आमा ठुलो.....आमा आई लव यू .....❤️❤️❤️
@dashrathrai9106
@dashrathrai9106 5 лет назад
कति राम्रो परिवार हो मदन सरको
@dipenpunmagar2253
@dipenpunmagar2253 5 лет назад
हास्य कलाकार हरु का गुरु मदन कृष्ण श्रेष्ठ ! हरिबस आचार्य लाई पनि संगै लिनु पर्ने !
@sagarnepali7808
@sagarnepali7808 5 лет назад
एउटा सुन्दर परिवार अनि सम्पूर्ण नेपालीको लागि आदर्श परिवार, घर मन्दिर बन्न घर स्वर्ग बन्न, परिवार साँचो अर्थमा परिवार बन्न यस्तो माया, यस्तो मजबुती, यस्तो आदर्श बन्धन श्रद्धा र सहकार्य चाहिन्छ, ज्युदो इतिहास, Living Legend आदरणीय मदन कृष्ण दाइको सुस्वास्थ्य दिर्घायुको कामना, मुन्द्रेको कमेडी क्लबलाइ मुरी मुरी धन्यबाद !
@sagarshrestha6493
@sagarshrestha6493 5 лет назад
आज अरु दिन भन्दा चै धेरै खुशी र मजा आको छ हरि बंश सर लाई पनि ल्याउनु परो दाजु
@Ghumfir1749
@Ghumfir1749 5 лет назад
नेपाल काे पहिलाे कमेडि काे सुरुवात गर्ने मह काे मदनकृष्ण ज्यु लाई दस अाैला जाेडेर नमस्कार सबैको ढुक्क ढुकि😘😘😍
@user-ux9cs2rl4m
@user-ux9cs2rl4m 5 лет назад
बवाल कमेडि फुलन्देको आमा एउटा पुरै एपिसोड बनाउन पर्छ माग्नेलाई र धुर्मुसलाई राखेर🤗🤗🤗
@sushilbhandari7988
@sushilbhandari7988 5 лет назад
मुन्द्रेको कमेडि क्ल्ब सधै रमाइलो हुन्छ।आज अझ विशेष रह्यो।आगामी दिनहरुमा अझ धेरै रमाइलो प्रदान गर्न सकोस
@khagendraneupane8955
@khagendraneupane8955 5 лет назад
मनदन बुवा लाई ल्यानु भयकोमा मुन्द्रे दादालाई धन्यवाद जे होस सबैले उठेर ताली बजाउदा गह भरी आँसु आयो जे होस नेपालीको बुद्धि पलाएछ नत्र त ताली बजाउन नी गारो मान्थे जय होस
@ishworirijal6174
@ishworirijal6174 5 лет назад
मलाई आज सम्म को प्रतेक एपिसोड हेर्ने गर्छु र मलाई मदन दाजु को परिवार को यो एपिसोड सारै रमाइलो र राम्रो लाग्यो अनि यमन दाजु को स्वर एकदमै काटिकुटि मदन दाजु को स्वर सँग मिल्दो रहेछ एक दम राम्रो र खुसी लाग्यो मदनकृष्ण श्रेष्ठ दाजु सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु जितु दाजु लाई सलाम छ हजुर लाई। म र मेरो परिवार जापान बाट हेर्ने गर्छौं कार्यक्रम निरन्तर रुपमा हेर्न पाउदा खुशी लागेको छ।
@kamalsolti4691
@kamalsolti4691 5 лет назад
जति हेरियो त्यतिनै हेरुम हेरुम लायो फेरि पनि हेरिन्छ मदन जि लाइ अनि हरिबश जि लाइ पनि ल्याउनु पर्यो है आज सम्म को एपिसोद मा आजको धेरै राम्रो छ
@bijoylimbu3131
@bijoylimbu3131 5 лет назад
अत्यन्तै सुन्दर प्रोग्राम राम्रो ग्यान सहित राम्रो कलाकार निम्त्याउनु भयो राम्रो लाग्यो हेरेर सारै खुशी छु।
@user-cz9wg9bu1f
@user-cz9wg9bu1f 5 лет назад
आज को भाग अती नै राम्रो 💐💐💐💐💐
@sarozacharya
@sarozacharya 5 лет назад
लु अब हेर्न शुरु गरियो बहु प्रतिक्षित एपिसोड❤️❤️🇳🇵
@saritakhanal5099
@saritakhanal5099 5 лет назад
३८ औ एपिसोट सम्म आइपुग्दा आजको यो प्रोग्राम जस्तो Best कहिलै लागेन कति हास्नु
@sabitanaralghimire6386
@sabitanaralghimire6386 5 лет назад
सारै रमाइलो परिवार सारै रमाइलो भयो आज धेरै हासियो लौ😂😂👏👏👏
@tufanstha5830
@tufanstha5830 5 лет назад
latte ko fan haru kati ko xa herau
@ViralonSocialMedia_Official
@ViralonSocialMedia_Official 5 лет назад
Respect to this "LEGENDARY"🙏. No one can replace this Idol
@kathmandu6455
@kathmandu6455 5 лет назад
सानो मदन ठूलो मदन यो देशको बिभुती हुन सम्मान छ तपाईं हरु मा
@lilbahadur4866
@lilbahadur4866 5 лет назад
घरबेटिबा अर्थात् राजराम पौडेल जि लाई सम्जनी जति येता हाजिर गर्नु है ।
@MusicloverNepal
@MusicloverNepal 5 лет назад
वाउ तारा देवीको क्यारिकेचर सार्है मन पर्यो । #मदन कृष्ण श्रेष्ठको सबै परिवार एकैसाथ
@jibanchhetri6554
@jibanchhetri6554 5 лет назад
अब को अर्को बसाईमा पुजा सर्मा र आकाश श्रेष्ठ लाई देख्ना मन को कस्को छ हाजिर हुम्म 😀😀
@ashishadhikarijorasingh6330
@ashishadhikarijorasingh6330 5 лет назад
आज म साउदी बाट हेरेको है । कति खुसी ले मेरो दुख सान्त भयो । अनि बाबू र छोरा को माया ले मलाइ मेरो।घर को बुवा र मेरो छोरा को खुब याद आयो ।
@suryamaharjan4359
@suryamaharjan4359 5 лет назад
श्री पुजनिय मदन सर रसपरिवार लाई धन्यबाद कार्यक्रम काे शाेभा बधाई दिनु भयकाेमा ।
@premrajdc5256
@premrajdc5256 5 лет назад
लट्टे र फुलन्देको आमाले लास्टै हँसाए यो मुन्द्रेको कमेडी सो एकदमै राम्रो छ सँधै भरी यस्तै होस् सबै लाई शुभकामना।
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
*बरु भैँसिले घाँसखान छोड्ला, तर मुन्द्रेको कमेडी हेर्न छोडिन्न, कोको सहमत?*
@ganeshshrestha246
@ganeshshrestha246 5 лет назад
Me
@abinashab6171
@abinashab6171 5 лет назад
बरु दिन मा नसुतम ला ……… म पनि छुँ है🤣🤣
@achyutmahat5027
@achyutmahat5027 5 лет назад
कस्तो मिलायर लेख्नुभएको !
@babumayaofficial6483
@babumayaofficial6483 5 лет назад
अस्ति त हेर्न मिलेन भनेको होइन र
@gopalshrestha8669
@gopalshrestha8669 5 лет назад
सहि हो गगा आले मगर जि
@dpkphuyalofficial3836
@dpkphuyalofficial3836 5 лет назад
आज सम्मकै दामी भाग हो ल मुन्द्रेको कमेडी क्लबको 😍😍😍
@buddhalimbu3085
@buddhalimbu3085 5 лет назад
अर्बाउ मान्छे हरुमा तिमी एक मन मिल्ने मान्छे अति मार्मिक अति मिठो गितका सर्जक गायक आदरणीय दाइ मदन कृष्ण दाइ र सपरिवार लाई सम्मान
@tapeshbswkarmaofficial3548
@tapeshbswkarmaofficial3548 5 лет назад
यो कलवमा मन नप्रयको पात्र अकबरि मलाइ मात्र होकि सबैलाइ हो 😄👈👈👈
@sujantheeng9306
@sujantheeng9306 4 года назад
Tapesh Bishwokarma bholi
@rajanshrestha1246
@rajanshrestha1246 5 лет назад
मदन दाईको परिवारलाई पहिलो चोटि देखियो सारै राम्रो अनि रमाईलो लाग्यो
@narendranakal.devkota69
@narendranakal.devkota69 5 лет назад
नेपाली सिने जगतका हास्य कलाकार मदनकृष्ण अङ्कल लाई देख्दा जहिले पनि मन हलुको भएर अाउछ , अाजै पनि अङ्कलकाे लामु अायुकाे कामना गर्दछु साथै अरु सबै जनालाई विशेष मनैदेखि नमन गर्न चाहान्छु,,,
@mmagurung8491
@mmagurung8491 5 лет назад
वाउ महान कलाकार मदन बहादुर बुबा र सब परिवार मुन्द्रेको कमेडी क्लबमा देखिन पाउदा खुशी लाग्यो साथै मेरो नमस्कार छ।
@krish-online
@krish-online 5 лет назад
नेपालीको अबिभावक"आदरणीय , मदनकृष्ण श्रेष्ठ"...🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@dipeshadhikari9958
@dipeshadhikari9958 5 лет назад
Yaman Shrestha is equally talented and has very good sense of humor.. like father like son.. he should be coming with more shows and collaborate with others!!
@laxmanoli7703
@laxmanoli7703 5 лет назад
धेरै नै राम्रो छ आजको कारेक्रम
@swetashrestha5225
@swetashrestha5225 4 года назад
Madan krishna Shrestha ko awaj sunne bitikai aankha rasaucha. .. So humble.. Respect
@ameertamanz7214
@ameertamanz7214 5 лет назад
भगवान कसम दिपा दिदी बिच बिचमा बोलेको मलाई पटक्कै मन परेन हौ
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 5 лет назад
😄मुन्द्रेको कमेडि क्लब😀 नछुटाई हेर्नुहुनेले लाईक👍️गर्नुहोस त अहिले कतार🇶🇦 बाट हेर्दैछु
@manitamang5208
@manitamang5208 5 лет назад
😚😚😚😚 हाम्रो देशको गहना मह जोडि।। सधै साथ दिनेछौ।
@sharmilamagar1382
@sharmilamagar1382 5 лет назад
मदन बा सधै खुसि हुनु आज एकदमै खुसि लागयो उहाको बोली सुनेर तेसै रुन आयो लामोआयु होस
@anjanchhetri636
@anjanchhetri636 5 лет назад
अति राम्रो मुन्द्रे जि।।अब हरिबश आचार्य लाई लेराउनु पर्यो।
@rajanchuhan9112
@rajanchuhan9112 5 лет назад
मदन दाईलाई भ्रष्ट नेताहरुको नि उमेर लागोस ताकी हाम्रो देश नेपाल समृद्धि को बाटो प्राप्ति गरोस् म लगायत हामी तीन करोडौं नेपाली को आशिर्वाद लागोस धन्यवाद !!
@ratnamanchansi9640
@ratnamanchansi9640 3 года назад
सलाम छ हजुरको परिवार सधै याद आइरहेको क माया छ ❤️❤️
@kajibasnetnepalnepal4163
@kajibasnetnepalnepal4163 5 лет назад
मदनकृष्ण दाईको परिवारलाई सधैं यस्तै खुसियाली देखियोस
@surendrasurendra5484
@surendrasurendra5484 5 лет назад
हसिलोर राम्रोसँग मिलेको माया ममता बोकेको परिवर धेरै धेरै शु-भकामना।छ।
@deepxheetri3940
@deepxheetri3940 5 лет назад
मुन्द्राे काे कमेडि कलब नछुटाई हेर्ने जति एता हाजिर
@prakashtamang3118
@prakashtamang3118 5 лет назад
कुवेत देखि हेर्दै छु ! खात्र माज्जा आउछ हेर्न लाइ , यक्लै हास्छु हेर्द हेर्दै 😜😝😜
@suryatmg694
@suryatmg694 5 лет назад
अहिले सम्मको सबैभन्दा राम्रो लागेको र धेरै रमाइलो लगेको कार्यक्रम
@dipenpunmagar2253
@dipenpunmagar2253 5 лет назад
यमन दाईले पनि हासो त लास्तै गर्नुहुन्छ ! बोल्ने शैली आवाज सेम मदन कृष्ण को जस्तै
@dipenpunmagar8927
@dipenpunmagar8927 5 лет назад
ठिक भनिस मुजी
@yogendrabasnet6613
@yogendrabasnet6613 5 лет назад
वाउ वाउ आज धेरै खुसि लाग्यो सानो परिवार सुखि परिवारलाई मुन्द्रेको कमेडिमा समाबेश गराउनु भएको सम्पूर्ण टिमलाइ बधाई छ
@kamantamang4704
@kamantamang4704 5 лет назад
मदन दाईको परिवारलाई मुन्द्रे क्लबमा देख्न पाउँदा सारै खुशी लाग्यो । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌
@khumlalkhadka1574
@khumlalkhadka1574 5 лет назад
निकै रमाइलो लागो नाइट डिउटी मा हेरेको साउदी बाट ।
@user-qe7ij9nj4g
@user-qe7ij9nj4g 5 лет назад
लौ है साथीहरु खुलेर हाँसौ लामो समय सम्म बाचौ 😂😂हाम्रो यमन दाजुको खासखुस सधै हेर्ने गर्थे किन बन्द गर्नु भको😍😍
@gopalshrestha8669
@gopalshrestha8669 5 лет назад
यमन दाइले बाउको बिडो मज्जाले धान्छन।।
@oldgeneration9498
@oldgeneration9498 5 лет назад
आज चाहिँ कमेडिको खम्बालाई हेर्न पायो ।
@naulhl2247
@naulhl2247 5 лет назад
महान हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ प्रती हार्दिक नमन । सारै खुशी लाग्यो कमेडी मन्च मा देख्न पाउँदा।
@thuldai7706
@thuldai7706 5 лет назад
एकदमै एकदमै एकदमै मनपर्ने बरिष्ठ कलाकार मदनकृष्ण सरको परिवारनै आउनु भएछ खुशी लाग्यो अब आर्को भागमा हरिदाइको परिवार लाई पनि ल्याउनु होला धन्यवाद
@ramakantaacharya1724
@ramakantaacharya1724 5 лет назад
Madan krisna dai npli comedy xetra ko abivabak king ho aasu jharyo uhaa lae dekhdaa thank u mundre bro sab team lae
@bijayabhusal8520
@bijayabhusal8520 5 лет назад
निकै राम्रो ,, धेरै खुशी लाग्यो
@sjnmgr
@sjnmgr 5 лет назад
मुन्द्रेको कमेडी क्लबमा कमेडी मद्न दाइलाइ देखेर धेरै खुसी लग्यो। best of luck मुन्द्रेको कोमेडी क्लब 👍️
@nirmalspmagar9169
@nirmalspmagar9169 5 лет назад
मुन्द्रेको कमेडी क्लब मन पराउने जति हाजिर गरौ त ।।
@sathimatimro4553
@sathimatimro4553 5 лет назад
first time mundre ko comedy club forward nagari here becoz of madan krishna sheresth👍️👍️👍️👍️
@boharakalil9398
@boharakalil9398 3 года назад
Yah me to
@bhajumanmalla2205
@bhajumanmalla2205 5 лет назад
wow मदन दाइ र उहँको सब परिवार मुन्द्रेकाे कमेडी क्लब मा पाईला टेक्नु हुँदा त्यो स्थान नै पवित्र भयाे।Happy family sweet famuly. Good luck.अब हरिवंश दाईकाे परिवारलाई ल्याउनु पर्याे।
@bipanarai5151
@bipanarai5151 5 лет назад
आज सम्मको रमाइलो र खुशी लागेको मुन्द्रे कमेडी lop you मदन कृष्ण परिवार
@ramutsabrai803
@ramutsabrai803 5 лет назад
पछाडी को सिन ... इलाम को चियाबरी हो कि के हो ? दामी छ त ....
Далее
Все кругом Миланы... 🤣
00:12
Просмотров 235 тыс.
Когда удалил 🎮 КС
1:00
Просмотров 1,3 млн