Sambaidhanik raja punarbahali nagaresamma yi dalharuko miler / bhagbanda lagayer / samsad kini khoser khane ra desh janata chusne kam chaliranchha. Yo byawastha chhittai dhalnu paryo. Raja mathi nabhye samma , ladakuharulae kasko dar, kasle taha lagaune ? Haitt..! Kina nabujhya janata janardan harule....😮. ❤ Nepal 🇳🇵
हाहाहा केपी वली फुस्किने भए 😂 २८ गते फुस्किए भने जीवन भर प्रधानमन्त्री हुदैनन् केपी वली, बरु जेलमा जाक्किन सक्छन् नख्खु जेलको प्रधानमन्त्री हुन सक्छन् 😂
जो प्रधानमन्त्री भएपनि देश र जनतालाई हुनेवाला केही हुँदैन सबै लोभी पाँपी चोर सत्ता र शक्तिको लागि ! अब विकल्प भनेको नै दुई ब्यक्ति मात्रै हुन् , त्यो हो मेयर बालेन्द्र शाह ज्यु र माननीय ज्ञानेन्द्र शाही ज्यु
संबिधानअनुसार सेर बहादुर देउबानै प्रधानमन्त्री बन्नुपर्छ । हिजाे काङ्ग्रेस र ऐमालेले तं,तं, र म,म ,गरेकाे अाम जनताले देखेकै छन । यिनकाे झगडा त जनतालाई देखाउने मात्रै हाे उदेस्य देश लुटेर खाने हाे ।
यो कुरो तँ मुजिले मात्रै जान्या छस र ?🙄🙄🙄🙄😣😣देउवा र ओलिबिछ भएको सुरुको पिएम ओलि र चुनाबी पिएम देउवा भनेर उनिहरुबिच सहमती भएर नै आतंककारीको नाइके प्रचन्डेलाइ सदाका लागि नेपाली राजनीतिबाट अलबिदा गर्ने लक्षका साथ यो कदम चालिएको भन्ने सम्म थाहा नपाउने तँ प्रचन्डेको छोरिको झ्याउपोके मुजिमा अल्मलिएर बोल्या होस कि बाइफाले आईमाई र हुल्लडेहरु बिचको रबिको पाटीमा मैमत्ता भएर बोल्या होस।कि आईमाई भएर कमेन्ट गरेकी होस भने प्रचन्डेको छोरो नबरवान झिँगे प्रकाश दहाल सँग तेरो अँ अँ कच्याक्कुचुकको सबन्ध त तिएन तेरो??🤔🤔🤨🤨😐️😐️🙄😣😏
चोर लाई निकालेर डाका ले लुट्ने काम हो जुन सुकै प्रधान मन्त्री बने पनि देश र जनता लाई लुट्ने हो आर्को कुरा जनता पनि कोई भन्दा कोई कम छैनन उधारण ईलाम मा देखियो जे होस डाकाहरुले पालै पालो लुट्दै छन अनि भेडा जनताले धोका खुल्ला राख्दिन्छन डाकाहरु लाई सजिलो छ
यो गिरि बन्धु को हात मा सत्ता दिनु भनेको राजनिती कै बेज्जत हो ! यदि गिरि बन्धु लाई सांसद को बिश्वास को मत दिनु हो भने सांसद को हुन भनेर नाङ्गै दिखिन्छ सांसद होश गर्नु
एउटा कुरा बुझ्न् मन लाग्यो प्रतिनिधि सभामा प्रेम सुबाल र चित्र बहादुर के सि का कति जना सदस्य छन?जहिले दुई जना बुढा सबभन्दा छेउमा बसेका हुन्छ्न किन होला?
गिरीबन्धु र बेचन झा काे कारण के पी र अारूजु काे बचावट लाई हेरेर सरकार गिराउन लागेका एमाले कांग्रेस लाई जनताले बुझेका छन।भ्रष्टचारीहरू केही समय बच्लान तर सधै बच्दैनन।।
जब के.पि.ओलि लाई गिरिबन्धु काण्ड , आर्जु देउवा लाई भुटानी र टीकापुर काण्ड कोट्याउन खोजेको के थियो दुबै के.पि.ओलि र आर्जु देउवा जस्किए अत्तलिए तब रातरात सत्ता परिवर्तन गर्ने खेल शुरू गरेको घाम जस्तै छर्लङ्ग छ जनतालाई , जनतालाई उल्लु नसम्झिनु ओलि, देउवा , काँग्रेस , एमाले
काङ्ग्रेस र एमालेको सरकार भयो भने भ्रष्टाचारको बिगबिगी हुन्छ आज सम्म आज भ्रष्टाचारी लुकाउन काङ्ग्रेस एमाले बाहेक अरु पार्टीले गर्दैन।आज सम्म भएको यहि हो।
होइन हौ नेपालको राजनितिको खेल बुझ्न नै गारो सबका सब चोर रहेछ न यिनको बोलिको ठेगान छ बचनको पक्का छन यस्ता झैझमेला बाट देश लाइ जोगाउनु पर्छ अब हामि जनताले नेता चुन्दा अलि बिचार गर्नु पर्छ्।।।
केपी अाेली प्रधामन्त्री भयाे देशमा अराजक भ्रष्टचार झन संस्थागत हुँदै जानेछ । विकासमा ध्यान छैन संबिधानमा ध्यान किन? तिमिहरूलाइ देश लुट्नलाइ सजिलाे पार्नलाइ संबिधान संशाेधन गर्ने हाे?
जता ततै एमाले र काङग्रेस को कार्यकर्ता हरु छ्न अनि अरु पाटी हरु लाई किना पत्याउनु हुन्थ्यो आजा आएरा हेर्दा पनि सबै भन्दा धेरै भर्स्ट्चारी एमाले र काङग्रेस नै रहेछ अजा भन्दा सेरबाहादुर देउवा को पत्नी आर्जु पनि हुनु हुदो रहेछ आजा सम्मा देश को हालत हेर्नी र बिचार गर्नी हो भने एहा देश बनाउनी होइना देश सक्नी गुट बन्दै छ जस्तो लाग्छ