यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Low बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
"सब्द" छैन ब्याख्या गर्न लाई फुलन्देको आमा तपाईं महान हुनुहुन्छ आमा💞 यती पनि बुढी मान्छे ईङ्ग्लिस बोलो भन्नू यायाया (२५) चोटि काट्दै सुने आमा यो सब्द सलाम छ फुलन्देको आमा💞
कमेन्ट हेर्दै गाको सबै ले फुलेन्देको आमा को मात्र कुरा चल्दै रैछ यो प्रोग्राम मा फूलेन्देको आमा नभए बन्दै चल्ने थिएन छ भन्ने यही बाट था हुन्छ नी मलाइ नी सारै मन पर्छ फुलेन्दे को आमा 🥰😍😍😍😍😍😍😍💕💕
Nepali film industry maa biraj bhatta ko damdar come back vayeko huna le sabai jaleko xa mundre comedy club le sudaina biraj lai linu paryo vanera duniya le vane liyena sango movie pni super hit vo aba k baal vo ra biraj ko thulo fan ho ma
मुन्द्रेको यो प्रोग्राम 1 देखि 71 सम्म हेर्दै आए धेरै खुशी अनि रमाइलो लाग्छ दिन गनेर बस्छु आज आउनु भएको पाहुना हरु लाई स्वागत छ अनि फुलन्देको आमा बेस्ट
राम कृष्ण ढकाल आज कार्यक्रम हुनेभो बबाल भन्नु पर्ने दुइटालाई मात्र मख्ख बनाउनु भयो दिपा मुन्द्रेले hahaha anyway बबाल लाग्यो यो episode पनि मुन्द्रेको कमेडी 💕💞
होलिको बिशेशमा अज्नुपन्त गेष्ठ ? भयन ! हिन्दु सम्बन्धी गित समेत पनि गाउन नमान्ने लाई कति खल्लो भयको होला आजको कार्यक्रम ! हामी हेर्नेलाइ त कति खल्लो भयो !
Naikali chanchali fulande ko aama so nice yestai gari ali lamo desot rakhanu bayo bani sarai ramailo❤❤❤❤❤❤❤❤❤❤❤❤❤ love you naikali fulande ko mom ummmmmmm
नेपालको संस्कृतिलाई जगेर्ना गर्ने ठाउँ सुदूरपश्चिम हो तर कुनैपनी रियलिटी Show हरु सुदूरपश्चिमको अडिसन किन हुदैन ? संस्कृति सभ्यताको जननी हो HappY Holi all guys watching 🙌