Тёмный
No video :(

Mundre ko comedy club 67 Mahabir Pun the magsaysay winner by Aama Agnikumari Media 

Aama Agni Kumari Media
Подписаться 1,6 млн
Просмотров 735 тыс.
50% 1

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Low बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 951   
@manbahadurbk4326
@manbahadurbk4326 4 года назад
हेर नेपालिहरुको पारा।कमसेकम यति महान ब्यक्तिआउँदापनि उठेर सम्मानछैन है! सलामछ महाबिरपुन ज्युलाइ।
@krishnabc7918
@krishnabc7918 4 года назад
हामी नेपाली भनेको घमण्दि को खानी हो सम्मान गर्दा गत्छु कि भनेर
@krishnabc7918
@krishnabc7918 4 года назад
सायद न चिनेको हुनु पर्छ
@Ummmyumyum634
@Ummmyumyum634 4 года назад
Tei ta saskar nai Nava ko haru
@purbi_Info_72
@purbi_Info_72 4 года назад
राष्ट्रप्रेमी महावीर पुनलाई शुभकामना छ 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵👍👍👍
@bishnurai9396
@bishnurai9396 3 года назад
Ft b
@bikrammahat6441
@bikrammahat6441 4 года назад
धुमुस सुन्तली मात्र होइन हे नेपाली जनता हो माहबिर पुन लाई पनि 50-100-500-1000 जति हुछ तेति दिनु होला जय देश जय जनता
@user-te3qh4yy9m
@user-te3qh4yy9m 4 года назад
दानी महानुभाव हरुले सहयोग सिधा सरल तरिकाले गर्न सकिन्छ ! नि हामी नेपालीको बानी अरुलाई जोड्नु पर्ने !!
@rimbaburana1055
@rimbaburana1055 4 года назад
पर्दाका नायकहरू मात्रै देखिने कार्यक्रममा वास्तविक नायक महावीर पुनलाई देख्दा खुसी लाग्यो ।
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 4 года назад
Nice
@khimrana1759
@khimrana1759 4 года назад
Yekdin hjr Lai Ni dekhna milos ...
@bimalpun7517
@bimalpun7517 4 года назад
माहाबिर पुन सच्चिकै माहान हुनुहुन्छ सलाम छ हजुर लाई
@jivanchapai2337
@jivanchapai2337 4 года назад
Mahabir name nai Kafi chaa 🙏🙏🇳🇵
@ryamraee3003
@ryamraee3003 4 года назад
उहाँ जस्तो ब्याक्तीलाइ कुनै पनि कार्यक्रममा निम्त्याउदा सबैले उठेर सम्मानका साथ स्वागत गर्न हिच्किचाउनु हुदैन। मेरो बिचार।।।
@Red-rz8dp
@Red-rz8dp 4 года назад
राम्रो बिचार पस्कनु भयो।मेरो पनि बिचार त्यै हो।
@robinsinghcreation6949
@robinsinghcreation6949 4 года назад
you are right
@durgeshsomaimagar6225
@durgeshsomaimagar6225 4 года назад
Sai ho
@bbasafalmagar2028
@bbasafalmagar2028 4 года назад
100% honi respect vanne nai tha xaina tyaha basne goru harulai
@yatrimagar5336
@yatrimagar5336 4 года назад
100% sai
@prithvithapa1080
@prithvithapa1080 4 года назад
राष्ट्र प्रेमि महावीर पुन दाइ सलाम सहित सम्मान छ।😍
@deepachhantyal529
@deepachhantyal529 4 года назад
हाम्रो म्याग्दी जिल्लाकै सान देश भर्मै पहिचान आदरणीय दाजु माहाबिर पुन जिलाई सलाम।
@publicvoice9055
@publicvoice9055 4 года назад
आह ! सोचमा कति दुरदर्शिता ।जसरी अरु देशले प्रतिभाशाली नेपालीलाई लान्छ तेसरिनै बिस्वको प्रतिभाशालिलाइ पनि नेपाल ल्याउने।👍️
@rajanasinghmahendrashahith9127
@rajanasinghmahendrashahith9127 4 года назад
जय नेपाल जय देश मुन्द्रे कमेडी क्लब रेगुलर हेर्ने को को हुनुहुन्छ फुल्नदेवि आमा काे डान्स ककसलाई मन पर्छ यता हाजिर गरम हैत
@babukausal2078
@babukausal2078 4 года назад
महाविर पुन प्रति हार्दिक सम्मान सर,हजुरकाे बारेमा धेरै पढेको छु सुनेको छु।।सलाम छ हजुरलाई
@surajgaihrebibas2734
@surajgaihrebibas2734 4 года назад
सलाम छ महाबिर पुन ज्यु तपाइको उदेश्य नेपाल आमालाइ खुशी समृद्ध बनाउने अभियान सफल होस लाखौ लाख सुभकामना 🌷💓🌹🙏
@rizensapkota1503
@rizensapkota1503 4 года назад
महाबिर पुन महान हुनुहुन्छ comedy club मा आउदा पनि चप्पल लगाएर आउनु भाछ । हाम्रो देसकाे नेताहरुले पनि महाबिर पुन लाई हेरेर केही सिकुन।
@moktansanu1178
@moktansanu1178 4 года назад
vaneko suneko thiyo juttale manxeko byaktittwa dekhauxa vanera tara aja ayera thaha payo juttale haina man ra bibekle manxeko byaktittwa bujaudoraxa 👌👌👌
@failureff4066
@failureff4066 4 года назад
Vat mara chup
@d.l9851
@d.l9851 Год назад
0
@d.l9851
@d.l9851 Год назад
0
@d.l9851
@d.l9851 Год назад
00
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 года назад
माहाविर पुन सरलाई सलाम छ 🙏🖐️👍️ मुन्द्रे सर अर्को कार्यक्रममा कृषि बैज्ञानिक मदन राईलाई पनि उपस्तिथि गराउनु पार्‍यो भन्ने हामी वैदेशिक रोजगारीमा रहेका श्रमजीवी लाखौं लाख युवा बाट विनम्र अनुरोध गर्दछौं धन्यवाद 🤚🙏जितु सर तथा दिपा दिदि
@m.s6675
@m.s6675 4 года назад
महाबीर पुन सरलाई शुभकामना, र मुनदरे दाईको क्लब बाट सहयोग हुंदा सारै खुशी लागयो, धन्यवाद क्लब कमिटी हरुलाई
@raisubas2190
@raisubas2190 4 года назад
महान ब्यक्तिको महान बिचार सुन्नलाइ हाँजिर भैयो महाबिर पुन🙏🙏🙏
@thangmeepratik4825
@thangmeepratik4825 4 года назад
महाबिर पुन जस्तो राष्ट्रप्रेमी मान्छे नचिन्नी मेरो देश नेपाल एक दिन अबस्य पछुताउछ। Best of luck mahabir pun sir
@shivxtri582
@shivxtri582 4 года назад
एउटा उदाहरणय मानवको आगमन ःनेपाली जन्ताको एक मात्र स्वतन्त्र सेनानि सलाम छ महाबिर पुन ज्यू लाई नमनः
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 года назад
जितु नेपाल जि नेपाल को महान ब्यक्ति आउदा जनातालाइ उठेर सबै ले सम्मान गर्नु पर्ने थियो येति सानो कुरा पनि सिकाउन पर्ने हो र
@umeshlimbu934
@umeshlimbu934 4 года назад
होनी सर मलाई पनि दुख लाग्यो महान ब्यक्ति लाई सम्मान गर्नु पर्छ यो हरेक मान्छे लाई थाहा हुनुपर्छ ।
@yeahram253
@yeahram253 4 года назад
खाते हो त्यो मुन्द्रे।
@princessido2606
@princessido2606 4 года назад
माहाबिर पुनको साथ सपोर्ट अनि ऊहाँलाइ सम्मान गर्ने पनि छमकि
@pabir657
@pabir657 4 года назад
Salam sir
@kamalsubba1792
@kamalsubba1792 4 года назад
एस्तो ज्ञानबर्धक कार्यक्रम हुनु पर्यो कि खालि हिरो हिरोईन बाहेक अरु केही हुँदैन🙏🙏🙏
@manipokheral8589
@manipokheral8589 4 года назад
सलाम छ महाबिर पुन लाई,कति सरल्ता जीवन आहा,केही सिक नेता हो,
@krishnapoudel6228
@krishnapoudel6228 4 года назад
युग ले जन्माएको माहापुरुस लाखौ सलाम छ !माहाबिर पुन लाई !
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 4 года назад
सम्पूर्ण नेपाली र नेपाल देशको हित सोच्ने वास्तविक नेपाल को हिरो महाबिर पुन लाई उच्च सम्मान छ , वहाँ को यो महान कार्यलाई सबैले सक्दो सहयोग गरौँ , जय मुन्द्रेको कमेडी क्लब !
@namastebirgorkhali4660
@namastebirgorkhali4660 4 года назад
सलाम छ डक्टर महाबिर सर । हामीलाई हिम्मत जगाउनु भएको छ । म छिट्टै फर्कि आउने छु मेरो देश ।
@its_sabbu
@its_sabbu 4 года назад
फुलुन्देको आमको फ्यान कोको हुनुहुन्छ साथी बनम है🤚🤚🤚🤚❤️❤️❤️
@ramutamang379
@ramutamang379 4 года назад
👍️👍️😋
@gangawaiba8035
@gangawaiba8035 4 года назад
म पनि छु है
@ramutamang379
@ramutamang379 4 года назад
@@gangawaiba8035 होर🤗🤗
@merophilopremas5414
@merophilopremas5414 4 года назад
मपनी हो मसङ्ग पनि जोडिनु हैत 🙏👇️ru-vid.com/show-UCSMWOBemQh1FHVqR72QQqlQ
@dambaryakha9283
@dambaryakha9283 4 года назад
M pni xu neupane jiu
@goldenman8696
@goldenman8696 4 года назад
सलाम छ देशको असली हिरो महाबिर जि लाइ💕💕
@meone4705
@meone4705 4 года назад
महावीर पुन जी को विचार धेरै सम्मान गर्न योग्य छ। हामी नेपालीले यसरी नै विदेशी उत्पादनका सामग्री भन्दा नेपाली उत्पादन मा जोड दिने हो भने, देशमै रोजगारी उपलब्ध हुने, देश पनि निर्भर हुने र अर्थतन्त्र पनि बलियो हुने थियो। परनिर्भरता ले गर्दा नै देशको स्थिति खस्किँदो अनि वेरोजगारी बढेर युवा विदेश पलायन हुनुपर्ने बाध्यता सबैलाई चेतना भया।
@ritabista2063
@ritabista2063 4 года назад
ठूलो सम्मान नेपाली बैज्ञानिक "माहाबिर पुन"जियु लाई।सरकार को ध्यान जाओस उहाँको काममा र युट्बे पत्रकार हरु माहाबिर पुन जस्ता नेपाली अबिस्कारक को काममा फोकस गर्नुस र सहयोगि हातहरु को पनि मन जाओस
@kalarai_officialchannel9836
@kalarai_officialchannel9836 4 года назад
राष्ट्रप्रेमी महावीर पुनलाई शुभकामना छ 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵👍👍👍 माहाबिर पुन सच्चिकै माहान हुनुहुन्छ ❤️❤️❤️ सलाम छ हजुर लाई 🤚🤚🤚
@surendrasundas589
@surendrasundas589 4 года назад
धेरै खुसी लाग्यो देश्को लागि महान ब्यती महाबिर सर अथितिको रुपम मुन्द्रेको कल्ब मा आउनु भयो। सहयोगी कमेडी कल्बलाइ धेरै धन्यवाद । 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lalgurung430
@lalgurung430 4 года назад
महाबिर पुन लाई मुन्द्रे कमेडी क्लब मा देख्न पाउँदा सारै खुशी लाग्यो हर्ष र उमङ्ग छायो
@kishoracharya9955
@kishoracharya9955 4 года назад
respect for national hero Dr. Pun🙇
@barunrai3687
@barunrai3687 4 года назад
Mahabir lai man paraune jati le like ra comments garum...✅✅✅✅✅🇳🇵🇳🇵🇳🇵🇳🇵
@saugatsapkota4808
@saugatsapkota4808 4 года назад
यो मुन्दे मतलबि हो राजेस आउदा 25 kg को माला लगाउने आज देस को सपूत आउदा एऊटा माला पनि नाई
@babukajishrestha866
@babukajishrestha866 4 года назад
Sahi kura Sir
@gyanichaurel9666
@gyanichaurel9666 4 года назад
Ho vaneko hai . Malai pani kasto man parena
@kumarmashrangi6985
@kumarmashrangi6985 4 года назад
mala vanda uhalai paisa ka jaruri xa
@narendraregmi5334
@narendraregmi5334 4 года назад
sir yehi ta vinnata x aru ra mahabir pun ma uni aafaile testo badi swagat gareko man paraunu hunna uha lai samman hoina sahayog chahiyeko x puraskar ta room ma atayeka xainan ani mala ma garne kharch baru sahayog ma joder didi ramro mannu hunxu jay hos mahabir pun dai ko
@sdnamastasdnamasta6637
@sdnamastasdnamasta6637 4 года назад
कुरो सहि हो
@manigurung1469
@manigurung1469 4 года назад
मैले पनि स्यानु सहयोग गर्ने अवसर पायो । महाबिर पुन सर को सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना । यो पनि देश बिकासको सुरूवात हो ।
@sherbahadurrana9820
@sherbahadurrana9820 4 года назад
जे भए पनि अाफ्नै घरेलु सो हो, राम्रै लाग्छ।। फुलन्देको अामा👌👌👌❤️❤️❤️
@thapaofficial9402
@thapaofficial9402 4 года назад
Thanks so much for the love and support love nepal ma darjeeling ki chhori
@bimalkc6593
@bimalkc6593 4 года назад
Good love you we all darjeling ki xori akangcha thapa💕
@ramstha8116
@ramstha8116 4 года назад
love u akangcha
@rameshrai1970
@rameshrai1970 4 года назад
नेपाल को सुपुत्र हुन् महाबीर पुन ...।सहयोग गरौं र देशलाई सफलता तिर लैंजाउॅ ......
@Djroj1234
@Djroj1234 4 года назад
झोर्ले है महाबिर पुन दाजे सारै खुशी छाना ङा नाको के डाङमो खुशीउ आँसु झाला ङौ च । नेपालको सपूत रास्ट्रप्रेमी महाबिर दादा 😘
@somaidilip8557
@somaidilip8557 4 года назад
आज को दर्सक ले राष्ट्रप्रेमी महाबिर पुन लाई नचिनेका रैछन तसर्थ उठेर ताली ले सम्मान गर्न सकेनन दुख लाग्यो हामी नेपाली महत्त्वपूर्ण ब्यक्ति लाई कहिल्यै चिन्न सकेनौ आखिर यो कहिले सम्म धन्यवाद मुन्द्रे कमेडी सो
@niteshregmi6561
@niteshregmi6561 4 года назад
Sabai thik Tara teha hunu vayako lai respect pugena .ho ayajoq tapai Tara respect hunubparx .that's my time thanks
@user-sy4jm9xj1v
@user-sy4jm9xj1v 4 года назад
महाबिर पुन सरको कुराहरु सबै मन परो महाबिरपुन सर लाई सलाम छ
@Pradipmainali6
@Pradipmainali6 4 года назад
यति ठुलाे मान्छे अाउदा सबै जना उठेर स्वागत गनुपदैन? सलाम छ माहाबिर पुन दाइ😍
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 года назад
मुन्द्रेको कमेडी कल्वमा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछाने र कुलमान घिसिङलाई कहिले देख्न पाईएला ....?
@HighAltitudGuide
@HighAltitudGuide 4 года назад
साझा जिवन उच्च विचार भनेको एहि हो चप्पलमा आइराको छ यार #simple
@bijayaadhikari2073
@bijayaadhikari2073 4 года назад
Aairaako xa yrr vannu vanda...aaunuvako raixa vannu na hai....he is honorable person
@krishnabc7918
@krishnabc7918 4 года назад
तैइत भन्या इज्जत गर्न न आउने
@hiroshpun4
@hiroshpun4 4 года назад
आइराछ रे बोल्न नि अलि सिक्नु पर्ने देखियो
@vikramtamu6401
@vikramtamu6401 4 года назад
Mahabir sir with a huge respect n he is true inspiration to mankind.
@hemrajbhandari1084
@hemrajbhandari1084 4 года назад
सलाम गर्छु महावीर पुनलाई साँच्चै महान हुनुहुँदोरहेछ
@indrarokaya2634
@indrarokaya2634 4 года назад
मुन्द्रे को कमेडी कलब हेर्नु हुने सबै लाई मेरो अनुरोध छ कि माहाबिर पुन सर लाई सहयोग गर्नु पर्यो भन्ने मेरो हिर्दय देखि नै अनुरोध छ
@robinsinghcreation6949
@robinsinghcreation6949 4 года назад
hami sabai mili sahgdo sahyog garnu parxa!!!!
@bibashgurung6156
@bibashgurung6156 4 года назад
सलाम मुन्द्रे & दीपा लाई माहाबिर पुन सर लाई सहयोग गर्नु भौएको मा सलाम ।
@keshavshrestha55
@keshavshrestha55 4 года назад
राष्ट्र प्रेमी दाई महावीर पुनलाई हार्दिक नमन छ। उहाँले लगायको चप्पल प्रति सम्मान छ। सादा जीवन उच्च विचार भनेको प्रमाणित यस्तो पो। तर कार्यक्रम को फर्मेट मलाई मन परेन। उहाँ जस्तो देशको लिजेन्ड आउदा अलि उच्च किसिमको हुनुपर्थ्यो । बिचबिचमा आउने कलाकारलाई हावा कमेडी गर्न नल्याएको भय महावीर जी बाट अझ धेरै कुरा सुन्न र बुझ्न पाईन्थ्यो ।
@bastakotikoti4013
@bastakotikoti4013 4 года назад
जस्तो सुकै परिस्थितिमा पनि हसाउन माहिर महान कलाकार श्री मुन्द्रे जितुदाइ लाई मेरो हार्दिक नमन साथै रास्टृय आबिस्कार डक्टर महाबिरपुन सरलाइ मेरो हार्दिक सम्मान बेक्त गर्दछु सबै बिदेश्म बस्नुहुने सम्पुर्न महान हस्तिहरु बैगानिखरु पनि आफ्नै देशमा फर्कनुहोला जय स्वाभिमान
@nrcscehp7939
@nrcscehp7939 4 года назад
महाबिर पुन लाई सबैले आ-आफ्नो ठाउँ बाट सहयोग गरौ है ।
@debendragc2847
@debendragc2847 4 года назад
Real hiro Mahabir Pun Sir
@Sanketview
@Sanketview 4 года назад
आबिस्कार केन्द्र महाबिर पुन प्रती सदैब साथ छ।
@namastenepal1507
@namastenepal1507 4 года назад
महावीर पुन लाई सलाम छ र मुन्द्रे कमेडी परिवार लाई पनि सम्झना छ
@binitatamang7220
@binitatamang7220 4 года назад
Salute man thank you for giving new idea to my country estai bikas gardai Janus Uhajasto aruaruponi jamios hamro deshma
@khatrililadhar6178
@khatrililadhar6178 4 года назад
माहाबिर पुन दाईलाई मेरो सलाम छ है।।।
@rammagar924
@rammagar924 4 года назад
सलाम छ नेपाली वीर सपूत महाबिर पुन सर लाई 🙏🙏🙏🙏🙏🙏
@user-fk3qi9wg5j
@user-fk3qi9wg5j 4 года назад
स्वागत तथा स्यालोट छ माबिर पुन सरलाई पूरा परिवारले समर्थन त हर्नुभयो धेरै धन्यवाद हामी नेपालीले सबैले समर्थन गर्छौ र गरिरहेको छौ हजुर कार्यक्रम सफल होस् मुरी मुरी शुभकामना छ ,हाल कतारबाट
@mandirathapa6105
@mandirathapa6105 4 года назад
Real hero of Nepal 🙏🙏🙏🙏the great Mahabeer sir
@timrosamarpan821
@timrosamarpan821 4 года назад
सलाम छ महाबिर सर लाई ///🇳🇵🇳🇵🇳🇵❤❤❤🙏🙏🙏
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 4 года назад
नेपालको गौरब महाबिर पुन
@maheshkhadka3369
@maheshkhadka3369 4 года назад
महाबीर पुन जस्तो छोरो देश लाई चाईया छ
@BinodRana
@BinodRana 4 года назад
महा ब्यक्ति महाबिर पुनलाई मेरो अन्तर आत्मा देखि सलाम छ।
@sajanyakha1995
@sajanyakha1995 4 года назад
hug respect for nepali hero mahabir pun sir ... 🙏🙏🙏
@shivapalpali7924
@shivapalpali7924 4 года назад
मन ठुलो हुनु परछ धन भए पनि महाबिर पुन लाई हेर्नू दाजु को मन कति ठुलो छ
@topinfonepal990
@topinfonepal990 4 года назад
नेपाल आमाको मुहार फेर्न सबथोक त्याग्न तयार महाबिर पुन लाई हृदयबाट सलाम छ
@nischalbohara975
@nischalbohara975 4 года назад
जुनै च्यानल हेर्यो सहयोग गर्न मन लाग्छ ईन्द्रेणी,भाग्य ,शिशिर ,रेशम, भाई स्नेही काख सबैलाई।। सबै मिलेर देश मै रोजगार को लागि व्यवस्था गरौ।महावीर पुन सर लाई सहयोग गरौ।।
@fakir7916
@fakir7916 4 года назад
Great humanity dr.mahabir pun sir always respect you! you are great 🙏🇳🇵
@siwanshcreation295
@siwanshcreation295 4 года назад
सादा जिबन उच्च बिचार।।।।good luck mahabir sir.....
@bishnusinjalimagar5519
@bishnusinjalimagar5519 4 года назад
महाबिर पुन लाइ धेरै धेरै सम्मान छ यसै गरि बिजय राना भाइ लाइ पनि मुन्द्रे को कमेडी क्लब ल्याउनु पर्यो बिजय राना भाइले पनि यस्ता प्राबिधिक सामाग्री हरु निर्माण गरेका छन
@santoshlimbu2075
@santoshlimbu2075 4 года назад
देशमा ठूल्ठूला ओहदामा बस्नेले महावीर पुन सँग सिक्नु पर्छ,
@sandeshlimbu2281
@sandeshlimbu2281 4 года назад
महाबिर पुन ज्यु लाई सम्मान स्वरुप यहाँ लाइक गर्नुहोला सबै नेपाली हरु सम्मान गरौ उहालाई
@kamalyonjan9369
@kamalyonjan9369 4 года назад
राष्ट्रिय प्रेमि महान महाबिर पुन मेरो सलाम छ
@user-ux9cs2rl4m
@user-ux9cs2rl4m 4 года назад
हुनत देशले यस्ता ब्यक्ति चाहान्न ।।तर जनताले साथ दिन जरुरत छ ।।
@suraj1516
@suraj1516 4 года назад
True hero of our country Nepal 🇳🇵! Salute!🙏👏
@arjunkharal265
@arjunkharal265 4 года назад
अब पलो रबि लामिछाने र रमेश प्रसाईं को पालो भन्नी जति मुन्द्रे जि यती को चाहाना हुदा नसुने जस्तो गर्नी
@binishasingh7333
@binishasingh7333 4 года назад
sahe ho
@dayaramsapkota5042
@dayaramsapkota5042 4 года назад
Bolnnu paryo comedy show rabi lamichhane dai lie
@ishworiishwori1243
@ishworiishwori1243 4 года назад
Rabi lamicahne kunai program jadainan
@anujugjali6574
@anujugjali6574 4 года назад
Myagdili hero mahabir pun❣️
@aafnaiparibeshtanahun4869
@aafnaiparibeshtanahun4869 4 года назад
राष्टप्रेमी महाबिर पुन लाई सलाम😘😘😘
@GORKHEY123
@GORKHEY123 4 года назад
Mahabir pun real fan hits like simply the best 😘😍
@shreekrishnaghimire2472
@shreekrishnaghimire2472 4 года назад
Great humble person lots of respect mahabir pun sir😍😍😍😍
@pardeepkhadhkafans3642
@pardeepkhadhkafans3642 4 года назад
Mundra fan atya 👌👌💞💞
@amarbhadurchalaune6337
@amarbhadurchalaune6337 4 года назад
रास्ट्रपेर्मि महाबिर पुन लाइ सुभकामना छ है,
@himalayatandoorialtea6403
@himalayatandoorialtea6403 4 года назад
Great and famous person of the world Mahabir sir 🙏
@chamlingsuman9090
@chamlingsuman9090 4 года назад
साच्चिकै महान हुनुहुन्छ महावीर पुन सर, हजुरलाई धेरै धेरै शुभकामना ..... नेपाली को आशाको दियो 💡💡💡💡
@tashidorjeenishungpa5027
@tashidorjeenishungpa5027 Год назад
Respect u sir form darjeeling. Ghahiro sabhda haru boolnu bhayo sir inspiring words...
@govindabhandari2954
@govindabhandari2954 4 года назад
मुन्द्रे यहि हो सम्मान यहि हो उनको कामको बढावा खोइ सबै उठेर सम्मान गरेको जय माहाबिर पनु जय नेपाल
@hangjitrai732
@hangjitrai732 4 года назад
फुलन्देको आमा मेरो बत्चा देखि को साथि हो उहा सानै बात मिलनसार अनि कमडि दुःख पर्दा सारै सहयोगी स्वाभाब को हुनुहुन्त्यो अन्तः त आजा सारा दर्सक लाइ हसाको देक्दा खुसि लाग्छ
@himanmagar9046
@himanmagar9046 4 года назад
महाविर पुन 🌹🌹🌹
@minurai4538
@minurai4538 4 года назад
Mahabir pun sir lai salam xa Dubai bata herda xu ma mundre ko comedy club naxutaune ma ma pare
@bbcsherpa8161
@bbcsherpa8161 4 года назад
महाबिर पून सर प्रती हार्दिक नमन,🙏🙏🙏🙏सलाम छ👌👌👌
@k_yantamu995
@k_yantamu995 4 года назад
Huge respect mahabir sir n tokken of love to mundre ji who invited pure hearted person n pure soul ...of nepal
@laxmighale4874
@laxmighale4874 4 года назад
महाबिर पुन सर लाई सम्मान छ 💐💐
@debitamagar5823
@debitamagar5823 4 года назад
महाबिर पुन सरलाइ सलाम छ हजुर अब कुलमान घिसिङलाई ल्याउन पर्यो मुन्द्रे दाजु
@ratnamaninath
@ratnamaninath 4 года назад
वा क्या मज्जाका महान व्यक्ती सलाम छ।हाम्रो देशमा यस्ता महान आविष्कार को सम्मान गरौ।हरेक नेपाली गौरव छौ ।हरेक जनताले साथ सपोट गरौँ ।
@roshansubba5716
@roshansubba5716 4 года назад
आजको अतिथि चाइ अति महोत्सव पुर्ण को हुनुहुन्छ
@Harithapa2076
@Harithapa2076 4 года назад
खुशी लाग्यो यो "झोर्ले " शब्दले anyway very nice programme .
@neerajchef5204
@neerajchef5204 4 года назад
मान्छे ब्रान्ड ले होइन सोच ले महान हुन्छ महावीर पुन जस्तो मान्छे हाम्रो नेपालमा हुनु नै गौरब काे कुरा हो बधाई छ हजुर लाई
@gamingwithashis7592
@gamingwithashis7592 4 года назад
बास्तबमै महाबिर पुन महान ब्यक्ति हुन
@sujansharma1653
@sujansharma1653 4 года назад
Salute to our hero Mahabir Pun❤️❤️🇳🇵🇳🇵
Далее
Mundre ko comedy Club 58 with  NIR SHAH
39:39
Просмотров 254 тыс.