bebo ❤ले पनि एकदम राम्रो राइटर गर्नुभएको छ मेरो तर्फबाट एकदम धेरै बधाई छ। सकिन्छ हार खानु हुँदैन। तपाईँ खतरा लिडर हुनुहुन्छ। हजुरको डिल्ली भिडियोहरू हेर्छु प्राय एकदम मनपर्छ हजुर आइ लभ यु बेबो ❤❤❤
आज धेरै खुसि लाग्यो बैनु। साइकल देखिको यात्रा आज international bike rider❤ प्रगति गर्दै जानु सधै हाम्रो support छ। यतिक मेहेनत गरि राखेको छ सबैले सपोर्ट गरिदिनु होला साथिहरु🙏🙏
Wow bebo sis ❤️👍सधैं हाँसी खुशी रहनु होला हजुर दुखको दिन कहिल्यै नआओस हजुरलाई भगवनबाट यही छ मेरो कामना हजुरलाई शुभकामनाछ हजुर लाई मायालु सिस हजुर god bless you take care all of you have a great day best of luck hajur all of you ❤ ❤️ 😮😮👍👍👍
ho yo kura sahi ho 200 ko kattu 5 barsa tikxa tara I phone ko charge ahha tikdaina😂😂😂😂😂 yatra garda xitto vanda suraxya lai dhyan dinu hola all the best