कोरियामा तपाइले पाएको सबैभन्दा धेरै तलब कति थियो?
कोरिया अपडेटको कार्यक्रम डुल्दै घुम्दैको दोस्रो शृङ्खलामा हामीले कोरियामा भेटिनुभएका नेपाली दाजुभाइहरुलाइ यही प्रश्न सोधेका छौँ ।
आउनुहोस् सुनौ उहाँहरुको जवाफ !
कोरियामा रहेका नेपाली र नेपाली समुदायसंग सम्बन्धित सम्पूर्ण खबरहरुका लागी कोरिया अपडेट सब्स्क्राइब गर्न नबिर्सनुहोला है !
16 сен 2024