In trucking industry .. a truck driver mostly .. Indian Punjabi .. average more then 8000 into 12 .. 96000 .. yearly .. Nepali by today 130 .. ie .. 12500000 .. after cutting u s federal taxes ❤❤❤ it’s whopping ..
कोरियामा तपाइले पाएको सबैभन्दा धेरै तलब कति थियो? कोरिया अपडेटको कार्यक्रम डुल्दै घुम्दैको दोस्रो शृङ्खलामा हामीले कोरियामा भेटिनुभएका नेपाली दाजुभाइहरुलाइ यही प्रश्न सोधेका छौँ । आउनुहोस् सुनौ उहाँहरुको जवाफ ! कोरियामा रहेका नेपाली र नेपाली समुदायसंग सम्बन्धित सम्पूर्ण खबरहरुका लागी कोरिया अपडेट सब्स्क्राइब गर्न नबिर्सनुहोला है !