Тёмный

Myagdi Dana Rupse Jharana - Bishnu Khatri • Shanti Shree Pariyar • New Typical Panchebaja Song 2080 

Bishnu Khatri
Подписаться 302 тыс.
Просмотров 703 тыс.
50% 1

Presenting new Nepali typical panchebaja song Myagdi Dana Rupse Jharana by Bishnu Khatri & Shanti Shree Pariyar only on Bishnu Khatri's official RU-vid channel.
Sumadhur Creation Presents:- New Typical Panchebaja song 2023
|| Myagdi Dana Rupse Jharana म्याग्दी दाना रुप्से झरना ||
#shantishreepariyar
#bishnukhatri
#newnepalisong
#newnepalisong2023
#newnepalisong2080
#newlokdohorisong
--------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishnu Khatri
Shanti Shree Pariyar ‪@ShantiShreePariyar‬
♬ Lyrics | Music:-
Bishnu Khatri
♬ Music Arranger:-
Ashish Aviral
‪@AshishAviral‬
♬ Mixing | Mastering:-
Ashish Aviral
♬ Recordist:-
Manoj Pariyar
♬ Studio:-
Raaga
♬ Audio | Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Director:-
Binamra Khatri
🎬 Cast:-
Tulbir Thapa Samarpan
Yashu Bhattarai
🎥 Drone | Cinematographer:-
Ram KC
🎬 Choreographer:-
Hom Gurung
🎬 Editor:-
Padam Subedi
🎬 Color:-
Milan Bishwokarma
🎬 Make Up Artist:-
Susmita Rai
🎬 Post Production:-
Sumadhur Creation
🎬 Post:-
Dragon Picture
🎬 Special Thanks:-
Prem Gharti Magar
Rajman Budha Magar
Bharat Pun
Rabin Adhikari
Kamal GC (Ramu)
Rabin Karki
Ram Khattri
Biraj Gadal
🎬 Shooting Sport:-
Rukum, Lukum
Baglung Nisikhola
Baglung ,Galkot
Myagdi, Rupse
© Sumadhur Creation, 2023
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9...
RU-vid:- tinyurl.com/yd...
Contact me:- 9851058903
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 622   
@BishnuKhatri
@BishnuKhatri Год назад
मिहेनत हाम्रो, माया हजुरकाे। हजुरहरु माझ माैलिक पञ्चेबाजा पस्कने क्रममा पर्यटकिय स्थल रुकुमकाे लुकुम, म्याग्दीकाे रुप्से झरना, बाग्लुङ गल्काेट हुँदै ताराखाेला गाईघाट झरनामै पुगेर छायांकन गरिएकाे याे गीत पुरै हेरिसकेपछी शेयर, लाईक गरी हामीलाई सुझाब सल्लाह दिनुहाेला, धन्यवाद।
@kanchhatamang-uk5xn
@kanchhatamang-uk5xn Год назад
एकदम मिठो गीत छ दाजु म साउदी देखि हेर्दै छु दाजु ❤❤❤❤मिस यु दाजु हजुरको गीत मलाई धेरै मन पर्छ
@sumighimiresapkota5783
@sumighimiresapkota5783 Год назад
सधैँ उत्कृष्ठ दाइ का सृजना 🙏🙏
@chhabisapkota4156
@chhabisapkota4156 Год назад
Ati utkristha daju hajurko shreejana sabai uttikai mahatwapurna chhan. Saphaltako shubhakamana 🙏🙏 from Portugal 🇵🇹
@vimalshrees5470
@vimalshrees5470 Год назад
Jay ghanti 🔔🔔🔔🔔🔔
@sbvideos10
@sbvideos10 Год назад
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial Год назад
Aaha Bishnu dada kati mitho geet 🎉🎉🎉🎉🎉 congrats🎉🎉❤
@khatrikhim4391
@khatrikhim4391 Год назад
बिष्णु खत्री सर को ठुलो फ्यान हु म ❤❤
@NamasteTvNepal
@NamasteTvNepal Год назад
नमस्कार म बिरु कार्की ,अत्यन्तै सुमधुर मौलिक भाका र आवाजमा,मनमोहक दृश्य सहित भिडियो हेर्दा निकै आनन्द लाग्यो,सम्पुर्णमा सफलताको शुब्गकामना ब्यक्त गर्दछु।
@puskalchhetri
@puskalchhetri Год назад
अति मिठो गित उत्कृष्ट भिडियो सर्❤️🙏
@gangabudathoki2555
@gangabudathoki2555 Год назад
आज सम्म पन्चेबाजा कति सुने कति तर यो गितमा सनाई को धुन अलग मार्मिक लाग्यो गित शब्द चयन सनाईको धुन सारै राम्रो छ बधाई छ बिस्नु जि सान्ती श्री सबै टिम लाई
@ashokmagar8652
@ashokmagar8652 Год назад
फेरि नि बिष्णु सरको अति नै मौलिक अनि सुनिरहु जस्तो लाग्ने गित रहेछ गित रचना अनि सङुगित पर्ति मेरो उच्च सम्मान अनि विशेष बिष्णु सर लगायत सम्पुर्ण टिम लाई सफलता को सुभकामना👍️👍️❤️❤️🇳🇵🇳🇵जय गित जय सङित
@yamdhirajkunwar1217
@yamdhirajkunwar1217 Год назад
बिष्णु खत्री को गित सुन्दा बल्ल गीत सुनेर आनन्द अाउछ ल सफलताकाे शुभकामना बिष्णु जि 🙏🙏
@ishwarhamal7168
@ishwarhamal7168 Год назад
टिकटकमा हेरेर युट्युबमा खोजेर हेर्नेहरु यता हाजिर
@BirSamser-c1z
@BirSamser-c1z Год назад
असाध्यै मन पर्‍यो दाइ सफलताको शुभकामना 💐🙏💗
@dilkarnaofficial
@dilkarnaofficial Год назад
आहा कति राम्रो नेपाली मौलिक पन्चे बाजा 🎉❤
@anjuale734
@anjuale734 Год назад
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
@Chhahari
@Chhahari Год назад
बिष्णु दाईको गीत संगीत प्रतिको अतुलनिय योगदानको सदैब सम्मान छ। यस्तो गीतलाई सबैले सेर गरौ है किनकि नेपालमा लोकदोहोरी गीतका यस्ता भिडियो विरलै बन्छन्।
@ReshamNirdosh
@ReshamNirdosh Год назад
अत्यन्तै लोभलाग्दो सृजना सङ्गै , मनछुने अभीनय अनी रमणीय ठाउ आहा ! ! ! सफल्ताको भब्य सुभकामना
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. Год назад
रेशम निर्दोष भाई तिमी पनि दोश्रो बिष्णु खत्री हो है ! मिठो मौलिक पञ्चेबाजा गित बिष्णु खत्री दाई शान्ति श्री परियार बहिनी लगायत सम्पुर्ण टिम्स् लाई बधाई तथा शुभकामना ! मौलिक शृजनाको राजा बिष्णु खत्री दाई ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिष्णु खत्री दाईको शान्ति श्री परियार बहिनीको रेशम निर्दोष भाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय पञ्चेबाजा गित जय संगित ! यो गितको जय होस ! बागलुङको सबै कलाकार प्रति म उच्च सम्मान गर्दछु नमन गर्दछु गर्ब गर्दछु ! ( धन्यबाद )
@Dipakg.c-y7y
@Dipakg.c-y7y Год назад
आहानी कति आनन्द आयो👌👌👌हार्दिक बधाई तथा सफलताको शुभकामना
@SibalalPardesi
@SibalalPardesi Год назад
सबै भन्दा बढी मन पर्ने गायक मध्य बिष्णु खत्री दाजुको गित यकदमै राम्रो छ । हाम्रै ठाउका दिदी बहिनी दाजु भाइ हरु पनि पर्दामा देख्न पाइयो यकदमै खुशी लायो ,।
@ramkasi1983
@ramkasi1983 Год назад
हाम्रो विष्णु दाइलाई नयाँ गित को शुभकामना
@gautamkanxo1808
@gautamkanxo1808 Год назад
अाहा कति मिठाे गित शबै मा भबे शुभकामाना 💕💕🙏🙏🤟🤟
@NarayanPokhrelFamily
@NarayanPokhrelFamily Год назад
धेरै मिठो अर्गानिक छ अति मिठो सुनिरहु जस्तो जय संगीत वा वा मनोरम दिर्ष छ🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌🌷🙏
@krishnakhatikhati1024
@krishnakhatikhati1024 Год назад
अती उत्तम बनेको छ गित सफलताको शुभकामना
@onlinelive452
@onlinelive452 Год назад
एक दमै राम्रो लाग्यो ❤ Thank you everyone ❤ 👌👍🌹
@dipakpoudyal8897
@dipakpoudyal8897 Год назад
गित सार्है मन पर्यो।२ पटक सुने फेरी पनी पटक पटक सुन्नेछु। सम्पुर्णलाई सफलताको सुभकामना छ।
@surendracenturyvlog
@surendracenturyvlog Год назад
Wow dada super Song Congratulations Dada 💓
@mitramagar1329
@mitramagar1329 Год назад
आहा दाइको हरेक सिर्जनाले लाखौं करोडौं दर्शकहरुको मन मुटु जितिसकेको छ यसमा दुई मत छैन फेरि पनि बिल्कुलै नयाँ मौलिक पन्चे बाजाको साथमा नयाँ प्रस्तुति सुन्न पाइयो अत्यन्तै आभारी छु हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎊🎉💐🙏👌😍😍
@Gsonlinetv
@Gsonlinetv Год назад
आहा दामी गित दादा सफलताको शुभकामना 🙏🙏❤️❤️
@Shrestha-A
@Shrestha-A Год назад
निकै मीठो गित बनेछ फेरि सबै ले मुइय गर्दिनु होला❤❤❤😊
@khuceesharma612
@khuceesharma612 Год назад
अत्यन्तै मिठो सुमधुर पञ्चे बाजा को गीत जति सुन्दा पनि अघाउन सकिएन। तपाईं जस्ता लोक संगीत का हस्ती लाई ऋदयदेखिनै सलुट 🙏🙏
@surajgiri7298
@surajgiri7298 Год назад
आहा मिठो गिद गुडलक दाई 🎉💐💐❤️❤️ दाई आर्टिस्ट को को हुन नाम छुटेच 😊
@tulbirsamarpan3708
@tulbirsamarpan3708 Год назад
वैदेशिक रोजगारमा सकृय हुदै मनको तिर्सना पुर्ती गर्न बेला ,मौकामा गीत,संगीत,अध्यन,सामजिक कार्य र भ्रमणमा उत्तिकै समय बिताइरहेको हुन्छु । मेरो आदरणीय ब्यक्तीत्तो बिष्णु खत्री दाइ संगको सहयात्रा मा धेरै गीत हरु मा मोडोलिड गर्ने अबसर मील्यो जाउला ढोरपाटन ,आधा शरीर देखी म्याग्दि दाना रुप्से झरना सम्म आइपुग्दा म निकै नै हर्शित आभास गरेको छु ।लाखौ दर्शकश्रोताको मायामा बाधिन पाँउदा आशा छ हाम्रो यो नयाँ सहकार्य जस्मा मेरो अभिनय रहेको छ र उक्त गीतले पनि उतिकै माया पाउने छ भन्ने मा म ढुक्क हुन चाहन्छु l मौलिक पन्चेबाजा धार्मिक प्रटकिय ठाउँ मा पुगेर परिश्रम र मेहनतका साथ भिडीयो हजुरहरु माझ सम्म लिएर आएका छौ सम्पुर्ण टिम लाई अझै बढी सफलताको शुभकामना व्यक्त गर्ने चाहान्छु ।के कस्तो लाग्छ मन खुलेर प्रतिक्रिया दिनुहोला। धन्यबाद जय गीत जय संगीत
@Ramesh-budhathoki218
@Ramesh-budhathoki218 Год назад
निकै मिठो गित अझै गितको भिडियोमा कैद गरियका दृश्य हेरेर गाउ घरमै भयको महसुस भयो भान्जा बिनम्र खत्रिको डिरेक्सन सायद पहिलो होला तर निकै उत्कृष्ट छ सफलताको शुभ कामना सम्पुर्ण टिम लाई❤❤
@DilBudhaMagar
@DilBudhaMagar Год назад
सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई ❤❤
@sumanthakuri6631
@sumanthakuri6631 Год назад
❤Hamro baglung sundar baglung tyo mathi bisnu Dai
@nagendratandan6460
@nagendratandan6460 Год назад
मार्मिक गित का सर्जक बिष्णु खत्रीलाई मिठो प्रस्तुतिको बधाई छ एवम यो प्रस्तुतिले अपार सफलता पाओस् शुभकामना छ।❤️❤️❤️❤️❤️
@gorkhalisaelo7862
@gorkhalisaelo7862 Год назад
भौगोलिक परिबेसमा आधारित राम्रो गित
@deepmagar1066
@deepmagar1066 Год назад
sarai ramro xa daju good luck❤
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Год назад
नेपाली लोक दोहोरी छेत्रको एक ब्राण्ड नै हो हाम्रो बिष्णु दाजु आहा ❤❤❤❤🙏🙏🙏🙏❤️❤️❤️
@puranthapa161
@puranthapa161 Год назад
Sarai ramro xa geet daju
@RameshSharma-ul2gc
@RameshSharma-ul2gc Год назад
लोक गितको पर्यायवाची हाम्रो बागलुङको सान आदरणीय दाजु बिश्नु खत्री ❤❤❤❤
@oppoaft
@oppoaft Год назад
Nice song@best wishes.
@suryabahadursunar2747
@suryabahadursunar2747 Год назад
बिष्णु खत्री को स्वर शब्द अति नै उत्कृष्ट लाग्छ यो गीत सारै राम्रो छ सान्ती सिरि परियार को पनि अति नै उत्कृष्ट लाग्छ पन्चे बाजा मा अभिनय गरेका कलाकार हरु लगाएत सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@ramansoni9468
@ramansoni9468 Год назад
Wow very nice song congratulations ♥️♥️♥️♥️🥰🥰🥰
@bishnurimal9061
@bishnurimal9061 Год назад
गित गाएर भएपनि यस क्षेत्रकाे पर्यटन प्रवन्धनमा खेलेको भुमिकालाई उच्च सम्मानका साथ धेरै मिठाे गित ❤❤❤❤
@minabhattrai8152
@minabhattrai8152 Год назад
सुभकामना यसु मोया लगायत सम्पुर्ण मा 🙏❤❤
@bhobkunwar48
@bhobkunwar48 Год назад
गित उत्कृष्ट लाग्यो ।भिडियो मेरा हितेसी मित्रहरू अनि निसिखोलाको मनोरम दृश्य देख्दा झनै आनन्द लाग्यो।सफलता शुभकामना दाई💖💞💗🙏
@manuthapa477
@manuthapa477 Год назад
निकै मिठो र राम्रो सिर्जना गर्नु भएको छ बधाई छ हजुर र सम्पुर्ण टिम लाई 💐💐💐
@mandipchand6338
@mandipchand6338 Год назад
very nice suvhakamana sir🙏❤
@jeevanrasaili6042
@jeevanrasaili6042 Год назад
बच्चै देखि अत्येन्तै मेराे मनमा बस्न सफल दाजु बिष्णु खत्रि अत्येन्तै मार्मिक गितकाे सर्जक सधैभरि सफल कार्यकालकाे शुभकामना
@sonammagar9760
@sonammagar9760 Год назад
जय गित जय संगीत
@durgaganeshgautam4134
@durgaganeshgautam4134 Год назад
सफलताकाे शुभकामना सम्पूर्ण टिमलाई 🎉🎵🎶🎶🎶🎶🎤
@ayushpariyar1018
@ayushpariyar1018 Год назад
यो गीत पनि अत्यन्तै मीठो छ दाइको ❤❤❤❤
@tilakrambhusal159
@tilakrambhusal159 Год назад
कति राम्रो म्याग्दि दाना रुप्से झरना कति राम्रो गित उत्तिकै राम्रा सब्द र झनै राम्रो आदरणिय दाजु को स्वर अनि कोइलिको जस्तो आबाज भयकि गायिका सान्ति शृ परियार सबैजनालाइ अपार सफलताको शुभकामना ❤❤❤
@BeluBasnetBasnetbelu
@BeluBasnetBasnetbelu Год назад
गित सबै कुरा मा अत्यन्त राम्रो लय, शब्द , स्वर , अभिनय , भिडीयो को दृश्य बेस्ट ❤ सफलताको शुभकामना ❤
@anektiwari5925
@anektiwari5925 Год назад
Very nice song bishnu khatri daju
@tilakrana3264
@tilakrana3264 Год назад
म्याग्दीको बारेमा पनि गाइदिनु भएकोमा धेरै धेरै धन्यबाद साथै सफलताको शुभकामना 🙏🙏
@rabibudathoki4092
@rabibudathoki4092 Год назад
निकै मीठो मार्मिक गित दाजु हजुर को हरेक गित मीठो नहुने त कुरै भएन गित ले आकाश छाओस शुभकामना
@dukhijiwan4991
@dukhijiwan4991 Год назад
Bishnu dai ati marmik geet ati sundar hamro thau tehi mathi hjrko geet best up luck dai
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Год назад
पञ्चेबाजामा मिठो कोशेली आएको रहेछ सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@dipakbhandari1369
@dipakbhandari1369 Год назад
आहा मिठो गित ❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial Год назад
कती मिठो गित❤❤❤
@diliphency6393
@diliphency6393 Год назад
धेरै मिठो स्वर को धनी विष्णु खत्री लाई धेरै धेरै धन्यवाद छ।🙏🙏🙏🙏🙏
@thamanpun5842
@thamanpun5842 Год назад
जम्मु कश्मिरमा भन्ने बोलको गित मेरो नम्बर १ मन पर्ने गित गाउने गायक बिष्णु खत्री ज्यु लाई मैले नजिक बात नभेतेपनी नचिने पनि हर गित हरु खोजी खोजी सुन्ने गर्छु अति मीठो कोशेली सफलताको शुभकामना मेरो मनपर्ने गायक ज्यु ❤️
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
आहा!!!नेपाली मौलिकताले भरिएको सजिएको गित!!आफ्नै देशका विभिन्न गाउँ ठाउँको मनोरम दृश्य सङ्गै अत्यन्तै उत्कृष्ट शब्दमा बुनिएको गित उस्तै मनै लोभ्याउने अभिनय आहा समग्रमा गितको सम्पुर्ण पक्षले मन छोयो उत्कृष्ट बनेको छ गित।।एति मीठो मौलिकताले सजिएको गित हामीमाझ प्रस्तुत गर्नुभएकोमा बरिस्ठ गायक,सर्जम एबम संगीतकार आदरणीय दाजु बिष्णु खत्री लगायत गितमा आबद्ध सम्पुर्ण अग्रज कलाकार ज्युहरुप्रती हार्दिक बधाई तथा शुभकामना।।।बिश्वासत छु गितले अथाह माया बटुल्ने छ।।शुभकामना 🎉💐🎉🎈🌺🎊
@Jivanmalla4321
@Jivanmalla4321 Год назад
बिष्णु खत्री दाईको हरेक सिर्जना प्रती म प्रभावित छु। मौलिक शब्द सहितको अति मिठो लय दृश्यले अति छोयो अत्यधिक सफलताको शुभकामना दाई ❤💕
@yamugautam932
@yamugautam932 Год назад
गाउ घरको मौलोक लोक पन्चेबाजा ल्याउनु हुन्छ बिष्णु दाजु ले बधाई छ हजुर र हजुर हरु टिम लाइ
@ramraj1043
@ramraj1043 Год назад
मीठो गित सफलता को शुभकामना 🙏🙏🙏❤️❤️❤️
@kopilarijal9309
@kopilarijal9309 Год назад
Geet sarai ramro x daju yad dherai vayo gau ghar ko😢❤
@kumarthapa331
@kumarthapa331 Год назад
badhai x bishanu dada ati ramro geet liyr aaunu hunx ani hamro man nai khusi banai dinu hunx ani aannad lagx khusi lagx badhai x safaltako suvakamana xitai karod kalbma pugosh mero suvakamana ❤❤❤❤
@santamanlama1686
@santamanlama1686 Год назад
मिठो गित निकै आनन्द लाग्यो बिष्णु खत्री लगायत सबै टिमलाइ शुभकामना
@sundarkhatri373
@sundarkhatri373 Год назад
आहा बिस्नु खत्री र सान्ति श्री को आवाज मा कति मिठो ❤❤❤
@Bs.Creation12
@Bs.Creation12 Год назад
हार्दिक बधाई छ अल टिमलाई करोडौं कल्व काृ शुभकामना बिष्नु खत्री दाजु लगाएत सम्पूर्ण 🎉🎉❤
@Birendrasunaryoutube
@Birendrasunaryoutube Год назад
आहा मौलिक गीत सफलताको सुभकामना बिस्नु खत्री सर🎉🎉🎉🎉
@khagendrabudha5742
@khagendrabudha5742 Год назад
सफलताको अग्रिम शुभकामना सबै Team lai and very good song also 🎉🎉🎉🎉🎉🎉
@evanentertainment1737
@evanentertainment1737 Год назад
सफलताको शुभकामना दाजु ❤❤❤
@krishnamagar3437
@krishnamagar3437 Год назад
आहा कति राम्रो गित अनि विदिओ ❤❤🇳🇵🇳🇵🇰🇼
@RabiKarki
@RabiKarki Год назад
सफलताको शुभकामना 🎶🎼🎼🎤❤️🙏
@mitthurasaili9796
@mitthurasaili9796 Год назад
अतिनै राम्रो गित सुन्दर दृश्य ले मनै लोभ्यायो गित लाई सफलताको शुभकामना
@bhishanrijal
@bhishanrijal Год назад
सफलताको शुभकामना❤❤
@deurokamagarmagar1895
@deurokamagarmagar1895 Год назад
Ekdam utkrishta sabda , aawaz. Pani model haru pani ramro . Karod club ma pugosh suvkamana❤❤❤
@durgabahadur7769
@durgabahadur7769 Год назад
आहा कति राम्रो गित स्वरका धनी बिष्नु भाइ शुभ कामना
@DilliramTiwari-k4k
@DilliramTiwari-k4k Год назад
साच्चिकै प्रतक्ष रुपमा सङ्गीत सहित ती ठाउहरुको अबलोकन गरेको अनुभव , कति मीठो स्वर अनि कति राम्रो मौलिक कलाकारिता ।
@madanpandey6475
@madanpandey6475 Год назад
Nice single song hajur ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@youbarajbudhathoki9560
@youbarajbudhathoki9560 Год назад
आहा साह्रै राम्रो गीत। सफलताको शुभकामना दाजु ।
@nabinsharma1345
@nabinsharma1345 Год назад
Awesome 🎉🎉❤❤
@keshavthapa3620
@keshavthapa3620 Год назад
अत्यन्तै मिठो स्वरको धनि विष्नु खत्री दादा लगाएत् सम्पूर्ण टिमलाई मिठो सम्झना
@Krishna-yl1bh
@Krishna-yl1bh Год назад
लय मिठ्ठो छ!गित्ले भिउज बटुल्छ!भब्य सफलताको शुभकामना !!
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial Год назад
सम्मान छ बिष्णु खत्री दाई❤❤🙏🙏
@ramailopal8532
@ramailopal8532 Год назад
आहा कति राम्रो गित सबैको माया सपोर्त पाउने छ जय लोक गित जय नेपाल
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Год назад
हरेक सृजना उत्तिकै उकृष्ट अनि उत्तिकै मनमुटु बस्न सफल सृजना गर्न माहिर आदरणीय दाजु बिश्नु खत्री र लोकपृय गायिका शान्ति श्री परिवार समर्पन थापा पहिलो चोटि निर्देशक बनेको प्यारो भतीज बिनम्र खत्री यशु भट्टराई लगायत स्बै सबैलाई शुभकामना ❤️❤️❤️🙏🙏❤️❤️❤️
@manbahadur3428
@manbahadur3428 Год назад
बिष्णु जी हामी पश्चिम अन्चल को शान धौलागिरीको शान हो । शान्ति जी हाम्रै चेली हुनुहुन्छ र वाहा लोक गीत संगीत भनेको यही हो जसले देश भेष को वर्णन गर्छ।यो परदेशी भूमि बाट हेरी सुनी सलाम नमस्ते सम्पुर्ण टीम प्रति नमन् गर्दछु।
@dattabudha4213
@dattabudha4213 Год назад
मिठो ल गज्जब❤ अझै मिठा गित सुन्न पाउ शुभकामना ❤
@gaurikoirala1607
@gaurikoirala1607 Год назад
Keep it up Bishnu khatri ji❤️🙏🙏🙏
@HariGiriBimarshi
@HariGiriBimarshi Год назад
Wow kati mitho geet❤❤ good luck bishnu dai🎉
@shivrajghimire6823
@shivrajghimire6823 9 месяцев назад
साह्रै राम्रो लाग्छ विष्णु खत्री दाजु र शान्तिश्री परियारले गाएको गीत ।
@balbirsunar5706
@balbirsunar5706 Год назад
Dherai ramro xa geet sabai tim lae safalta ko shuva kamana❤❤
@Bikas382
@Bikas382 Год назад
आहा सुपर नाईस सफलताको हार्दिक शुभकामना।
@geetadevisingh123
@geetadevisingh123 Год назад
Wow sarai mitho geet ❤❤congratulations
@balaramadhikari7415
@balaramadhikari7415 Год назад
आहा कति मीठो गीत बिष्णु खत्री दाइ भब्य सफलता को शुभकामना
@biyogiasafalyatriipuskar2033
सुनीराख्म हेरीराख्म जति सुनेयो उति राम्रो पन्चेबाजा आहा आहा सम्पूर्ण टिमलाइ सफलताको शुभकामना 🎉🎉🎉
@ashalimbu2981
@ashalimbu2981 Год назад
Wow❤❤❤❤❤❤🎉
@westernnepal664
@westernnepal664 Год назад
wow.... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।।
Далее