Geet naramrai tw hoena vabuk banaune xa laye ma alli Pahile pahileka geet jastai vayena pahila sunni gareka geet vanda alli laye ma alli mar po khako ho huna tw alag test ho yo swadni alagai xa
यथार्थ र सत्यको शब्दहरू ले मनै छूयो बास्तबिक बिष्णु दाई को गित जहाँ यथार्थ हुन्छ त्यहाँ सत्यको शब्दले छुन्छ, अग्रिम सफलता को धेरै धेरै शुभ-कामना सम्पुर्ण टिम र दाई हजुर लाइ 💐💐💐💐💐💐
हरेक शब्द उति नै गहिरा र अर्थपूर्ण छन दाजि हजुरको सम्मपुण टिमलाई मुरी मुरी करोड करोड शुभकामना यो गितलाई करोड कल्व मा पुराउनु हुनेछ आदरणीय भगवान रूपि दंशक सबै जानाले मायाँ गर्नु हुनेछ 🙏🙏❤️❤️🎤🎤🎼🎼🎉🎉🎉
दाई नमस्कार। दाईको स्वरको फ्यान हुॅं सुरूदेखि। हजुरका कुनैपनि श्रृजनाले आजसम्म बिचलित बनाएको छैन।पूर्ण भरोसा छ भविष्यमा पनि त्यस्तो हुनेछैन। #एउटा चीज पटक्कै मन पर्दैन,त्यो के भने हजुर माओवादी आतॅंककारी,ठग,फटाहा,देशद्रोहीहरुको पार्टीको मान्छे हुॅं भन्ने छनक दिनुहुन्छ बेलाबेलामा।
आम सर्वसाधारण जसलाई घरको चुल्हो बाल्न गार्हो हुन्छ त्यस्तै भुइ मान्छेहरुको यथार्थ चित्रण शव्द सहितको दशै गित उत्कृष्ट छ तर यी यस्ता सृजना करोड क्लवमा या बढी चर्चामा नरहलान तर जिवन जिवन्त रहिरहने अजर अमर गित हुन धन्यवाद !
आहा गित त अति नै राम्रो छ ।तर यो गित सुनेर आखा नै रसायो के गर्नु गरिबी को चपेटामा हामी पिसिएर पनि बाच्नु को बिल्कप छैन ।बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏