पुरानो फिल्म हरु नै हेर्दा मात्र फिल्म हेरे जस्तो लाग्छ यार।।। पहिलो त त्यति फिल्म हेर्न नी दुर्लभ थियो सायद त्यही भएर होला।।। अहिले त सब को हात हात मा मोबाइल छ फिल्म को भ्यालु छैन।।।
यो "नगद नारायण" चलचित्र पनि सारै मन परयो । राजेश हमाल दादा को सबै खाले चलचित्र राम्रो लाग्छ । youtube बाटै भए पनि हेर्ने गर्छु । तर राजेश हमाल दादा ले चलचित्र क्षेत्र छोडे देखि नेपाली चलचित्र हेर्नै मन लाग्न छोड्यो ।
२०५६ साल मा रिलिज रमेश उप्रेती ले खल नायक मा अभिनय गरेको अन्तिम फिल्म हो यो तर फुल नेगेटिभ चाहिँ होइन किन कि यो फिल्म मा उहाँ को गित नि थियो ❤ फिल्म औसत चलेको हो त्यो बेला तेति ठुलो सुपर हित चाहिँ होइन