Song: Naya Ritu
Album: Seasons - Suddhikaran Ani Jaagaran
Written and Sung:
ADRIAN DEWAN
Music Arrangement/Instrumentation/Mix/Master:
PRASAN PARIYAR (Mint Audio Studio)
/ prashant.jas. .
....
/ mintaudiostu. .
Cinematography/Drone/Color Grading:
Evan Kunwar Rana (Kairos Studio)
Facebook: / evan.rana
RU-vid: / helldama1
Instagram: / kairos_evanrana. .
Video Cast:
Aavash karki [Bass], Sophia Lama Dewan [Keys], Electri Guitar [Prasan], Drums [Evan Rana]
Produced by:
Rev. Arbin Pokharel (CrossWay Community Church, Lalitpur)
वो...वो...वो...
F A# F
स्वागत गर्छौं येशू तपाईको झरिलाई
A# F A# C
नयाँ ऋतुलाई जीवनमा हाम्रो
A# F
जीवनमा हाम्रो
F A# F
(सिंहासनबाट नदी बगी आउँदैछ
F A# F
जीवनहरूलाई धोइ चोखो पार्दैछ)२
A# Gm C Dm A# C
दुई हात फैलाई गर्छौं स्वागत त्यो चोखो पार्ने आत्माको
F
स्नानलाई
F A# F
यो धार्मिक्ताको झरी यो धार्मिक्ताको झरी
A# F
यो शुद्ध पार्ने झरी यो शुद्ध पार्ने झरी
A# F
मरूभुमीमा नदी मरूभुमीमा नदी
A# F
यो निको पार्ने झरी यो निको पार्ने झरी
वो...वो...वो...
(ख्रीष्टको प्रेमको आगोले हृदय जल्दैछ
वचनको प्रकाशले जीवन बल्दैछ) २
नून र ज्योति हौं जगतको
दिंदैनौ शत्रुलाई हाम्रो पुस्तालाई खोस्न
(यो अभिषेकको झरि)२ (यो जीवन दिने झरी)२
(मरूभुमीमा नदी)२ (यो निको पार्ने झरी)२
(आज्ञापालनको झरि)२ (सुसमाचारको झरि)२
वो...वो...वो...
5 сен 2024