यी साइबर श्याल हरु कत्ति करण करण भनेर कराई राको भन्या। हुन त पैसा पेलेसी कसको के लाग्छ र। भोट चाही हम्रोलाई हैन राम्रोलाई गरौ, हम्रोलाई हैन राम्रो लाइ विजयी गराउ। येस्पालिको नेपाल आइडल चाही अरु कोहि हैन, सलोमी गुरुङ नै हुन पर्छ।

कारण भाईको आवाज यति मिठो छ यति साधना छ मा निकै मोहित छु। हरेक गीतलाई न्याय दिएर गाउने कारण यो पटकको नेपाल आइडल को उपाधि कारण को हातमा हुनुपर्छ । करण को फ्यान जति सबैले भोट गर्नुहोस है ।
प्रत्यक भाग मा पाउने पुरस्कार करन परियार ले मात्र पाउदा जज हरु ले सपोर्ट गर्दा लाग्छ यो फिल्म हेरि रहेछु फिल्म तिर मात्र देख्न पाइन्थ्यो कार्यक्रम मा देख्न पाए सबै जना उत्कृष्ट छ्न करन परियार अरु भन्दा धेरै माथि छ्न ❤
Ho ni hjr Salomee Gurung lai top 5 ma pugeko herna chahanxu ❣️❤️ She is only one very talented and unique female contestant ❣️❤️ Plz support her too❣️❤️🙏❣️❤️
करण परिवार 1 पहिलो भएना भने कसम म जिन्दागिमा नेपाल आईडल हेर्दिना । म पाथिभारा माता सित प्राथाना गर्छु करण भाईको लागि।🙏 र भोट सधै हाम्रो तर्फबाट करण भाईलाई।
यो nepal idol को विजेता one side करण परियार नै हो।यदि हाम्रो लाई न भई राम्रो लाई हामी ले चिन्यौ भने। होइन भने त जसको हात मा मनी उही धनी हुने हो । Nepal idol show नै खल्लो भएर जान्छ।।
यी साइबर श्याल हरु कत्ति करण करण भनेर कराई राको भन्या। हुन त पैसा पेलेसी कसको के लाग्छ र। भोट चाही हम्रोलाई हैन राम्रोलाई गरौ, हम्रोलाई हैन राम्रो लाइ विजयी गराउ। येस्पालिको नेपाल आइडल चाही अरु कोहि हैन, सलोमी गुरुङ नै हुन पर्छ।
Salome Gurung Sachin Biswakarma Prakash Budha Mohit Bhujel Karan Pariyar Manav Pariyar Wish you all the best and god bless you guys. Love from kathmandu nepal 🙏🌹🇳🇵🇳🇵❤️😘
What creature is this Karen pariyar. Super human in real sense! Hats off to him for this singing! Got goosebumps listening to him singing this mature composition!!
आज को भक्त राज आचार्य को रचना ,सब्द लाई न्याय दिन सक्यौं धेरै खुशी लाग्यो !करण भाइ सफलता को नजिक आइपुगे को छौ !जित अवस्य हुने छ !शुभकामना शुभ आशिर्वाद छ !💞💞
भजन शिरोमणि भक्तराज बा प्रति हार्दिक श्रद्धा सुमन…. आज प्रतिस्पर्दीहरूमा अलि कमपन देखियो -यसैले प्रमाणित गर्छ की वहा कति बिग्य महान कलाकार हुनुहुन्थियो भनेर …अमर रहनेछन भक्तराजजीका गीत हरू … संगीत सिक्नु पर्छ ..र भक्तराज आचार्यजी का सबै गीतहरूनै संगीतको पाठ्यक्रम नै हो … यत्तिनै सिके पनि धेरै हुन्छ .Formal training संग-संगै …. Satya-Swaroop -keeping father’s leagcy alive. 🎉 Enthralled listening to Karan 👏👏👏👏
करण परियार यो सिजन 5 को बिजय नभएमा पैसाको चलखेल भन्ने बुझिन्छ। किनभने डिजिटल अडिसन देखि नै उत्कृष्ट भन्दा उत्कृष्ट प्रस्तुति पस्केको सारा नेपाली जनताले मूल्यांकन गर्दै आउनु भएको छ। ❤
I came here to watch satya swaroop.. it’s heart wrenching when hard working legends are underestimated in Nepali music industry and durgesh thapas get viral .
Karan is awesome.. we shouldn’t forget the legendary Singer Deep Shrestha as well. We lost Narayan Gopal but we are lucky that Deep Shrestha is still with us and we should appreciate that.
I guess one of the best episode who justifies that its about singing its about melody its all about our historical culture & all that hard work done by our late singer ❤❤. Amazing ❤