-मन क्षेत्री आँखामा उदासी दिलमा हुरी बोकेरहामी बाच्दैछौ यो कस्तो मजबुरी बोकेर कोही किन हामीलाई संग्राहलयमा राख्दैन?हामी उभिरहेकै त छौं अझै पनि खुकुरी बोकेर रोक अरे कोहि त रोक त्यो उडिरहेको जहाजजो गई रहन्छ यो देशको माहुरी बोकेर अनेक ओछ्यान्मामा लम्पसार छ समय लम्पसार छन् सम्बन्ध उजुरी बोकेर उनीहरु फर्कदा हाम्रो देश लिएर फर्कन्छन् जो डुलिरहेछन् यति बेला पानीपुरी बोकेर
विशाल थापा.. हिटलर पनि थिएन हिटलर सुरुदेखि नै..😘😘give thumbs for him ... होमवर्क गर्न साह्रो अल्छी लाईरहेको थियो... गजल सुन्दै लेख्दै गरे होमवर्क पनि सकिएछ गजल पनि...✋️✋️✋️
no 1 ko gajal 🌹 pijada vitra vanne bolko gajal ramro xa ani 1uta kura ma yo aahitya sirjanako samuhama samabes huna chahanxu tara yasko barema malai kehipani jankari xaina plz help me