#Nepal_update #Chitwan video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
Ajiban hoin direct faci hos khateni randilyyy...esto tw vnn nhune usko kukur jsto harkatle ho....kukurni kin xut..yo valunile grda hami mahilalyy...kotty sab ko njrma nramro kukurniko harkat ....
Yesto mannxay society ma basnu thik xaina yesta Lai ta Milne bhaye death penalty thik ho but Nepal ma ..yesto law xaina kanun ma j xa tehi anushar ko sajaye paunu parxa....yesta Lai society Bata nae kickout garnu parxa😡😡👊👊
अदालत को वकील लाई लाखौ पैसा घुस खुवाएर न्याय नदिए पनि एक दिन नराम्रो संग भगवानको अदालत बा ट न्याय अवश्य पाउला | भगवान को न्याय अली ढिलो हुन्छ तर अवश्य नै हुन्छ |
यो कुरा को लागि दुई जना संगै राखेर inactive लिनु होस् पत्रकार जिउ रन्जना & अस्मिता जिउ लाई झन झगडा पार्ने काम नपर्नुत पत्रकार जि सक्नुहुन्छ भने दुई परिवारलाई नै
पहिलो गल्ती- चितवन कि केटि बिहे गर्नु! दोश्रो गल्ती- त्यस्लाइ अस्ट्रेलिया पठाउनु! तेस्रो गल्ती- त्यस्लाइ त्यत्रो पैसा पठाइदिनु चौथो गल्ती- त्यो बोक्सी लाइ जिउदै गाड्न नसक्नु पाचौ गल्ती- आत्महत्या गर्नु गल्ती त केटा कै देखेनी मैले! केटिको गल्ती खोइ त? #Chiure
केटाको चबी श्रीमती हो श्रीमती घरको लक्ष्मी हो तर त्यो कुबाटोमा लागे पछि त्यो भुत भन्दा पनि नराम्रो हुन्छ,यो रन्जना भन्ने आईमाई बिगरेको आईमाई हो,यसको कुराको न शिर न पुच्छर
नानी तिमी जस्तो सस्कार भएको मान्छे ले तेस्तो मान्छे काे नाम नलिनु पसु भन्दा तललाे इस्तरकाे मान्छे काे नाम लिन पनि सुहाउँदैन किन दिदी भन्नू नाम नलिनु नानी नेपाल अाउनुकाे कारण नै लाेगने लाई मार्न अायकाे रहेछ भन्ने बुजिन्छ
श्रीमान मारे पछि अहिले मिडियामा राम्रो बन्नलाइ झुठ बोल्न लाज लाग्दैन नकचरी रन्जना भन्ने लाई??? पापी अपराधी हो जति अरुलाइ दोष लगाए पनि।जिन्दगीभर तेस्को राम्रो हुदैन।
दुनियाँ नेपाली छोरीहरु काम गरेर पढेका छन।।त्यसलाई पढाउन नेपाल देखि पैसा पठाउने त्यो परिवार पर्ती सम्मान छ अनि त्यो नारीप्रती संसारको सबै भन्दा नराम्रो शब्द
खै के खै के कता को कुरा सही मलाई त काम बाट गलेर आएर यसो मुवाईल खोल्यो यही आउछ हेर्यो दुवै तिर को कुरा सुन्यो सुत्यो के हो के हैन सोचो बिहान इठ्यो काम मा त्यी जुठा भाडा हान्यो ।
मरेर जाने सधै सहि नै हुन्छ भन्ने छैन । अदालत बाट फैसला हुन नै बाकि छ । विना प्रमाण सामाजिक सञ्जाल मा कसैको पनि चरित्र हत्या गर्न पाइदैन । घटनाको सत्य तथ्य छानविन होस ।
कान्छी बुहारी कति व्यावहारिक , संस्कारी , बुझ्ने , कसलाई कस्तो व्यावहारिक गर्नु पर्छ भन्ने नि थाहा छ,तपाई को कुरा सारै मन पर्यो यस्तो महिलाहरुलाइ आत्मैदेखी संमान गर्दछु म 🙏🙏परिवार राम्रोसङ चलाउनु होला अन्तिममा जन्म कैद होस रन्जना लाई 🔭
त्यो रन्जना खातेनी अपराधी हो तेसलाई कारबाही हुनु पर्छ। त्यो खातेनी मन मुटु ढुङ्गाको रहेछ मायादया,लाजसरम नभएको पैसाको पछि हिड्ने। त्यो संग पैसा होस् तर माया भन्ने चिज नहोस् कहिले सुख न पाओस् ।
मीठो छ। बहिनिले सबै कुरा सुन्दा रुन मन लाग्नि सहि छ बहिनी तपाईं निरास न हुनु होला रन्जना ले गल्ति गरे तर यदि गल्ति नै गरेको हो भनी सजाय पाउने छिन तपाईं नजिक हुनु हुन्छ बाबा मामु लाई सम्झाउनि गर्नु होला असल छोरी मात्र तपाईं ताकि अाफ्नो सिर्मान मा यति धेरै मायाँ दिनु भको लागि सो थेन्कु बहिनी।😭😭😭😭😭😭😭
चितवन काण्ड-रंजना मैनाली : राजिखुसीमा मागी बिहे भयो। बिहेपछि सबैको सल्लाहमै श्रीमती उच्च शिक्षाका लागि अष्ट्रेलिया गइन्। तीन वर्षको बीचमा श्रीमान र उनका परिवारले घर धितो राखेर भए पनि पटक पटक गरी उनलाई पढाउन ५० लाख रूपैयाँ अष्ट्रेलिया पठाए। तीन वर्षपछि उनी नेपाल फर्किइन्। आफ्नो घर नगई माइतीमै बसिन्। आफूलाई असाध्य माया गर्ने श्रीमानलाई पूरै उपेक्षा र घृणा गर्न थालिन्। श्रीमानले निकै अनुनय गरेर आफूबाट टाढिन खोज्नुको कारण सोधेपछि अन्तत: उनले अष्ट्रेलियामै आफूले जीवन जिउन अर्कै सहरा भेटिसकेको बताइन्। : आफूलाई भन्दा बढी माया गर्ने श्रीमतीबाट यस्तो अनपेक्षित जवाफ पाएपछि श्रीमान् बिक्षिप्त बने। ससुराली पक्षका सबैलाई उनलाई सम्झाइदिन आग्रह गरे। कसैको सहारा नपाएपछि जीवनदेखि हार खाएर आत्महत्या गरे। आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भयो। प्रहरीले श्रीमतीलाई पक्राउ गर्यो। अदालतले एक लाख रूपैयाँ धरौटीमा उनलाई रीहा गर्यो। श्रीमानको परिवारले छँदाखाँदाको छोरा गुमाए। ५० लाख नगद गुमाए। श्रीमतीले त नयाँ श्रीमान् रोजिसकेकी छिन्, १ लाख तिरेर मुक्त भइसकेकी छिन्। ४९ लाख रूपैयाँ नगद नाफा पनि !! : पीडितलाई क्या गज्जबको न्याय दिन्छ हाम्रो देशको अदालतले। वाह, न्याय !
नानी भोली तिमीलाई नी यस्तै पर्न सक्छ , आज जेठानीलाई यसरी नराम्रो बनाउदैछौ तिमीपनी अर्काकी छोरी हौ, पैसाले मात्र सबैकुरा ठिक हुदैन, मानसिक तनाव दिने मान्छे कुनै हालतमा ठीक हुदैन, मर्दैमा ऊ राम्रो भन्न मिल्दैन