wow सर जि क्या दाम्मी छ यार हाम्रो जन्म भुमि म अहिले तपाईं को यो भिडियो मलेसिया देखी हेर्दै छु है सर अनि सुर्खेत too दैलेख चुप्रा बजार सम्म को पनि भिडियो बनाउनु पर्यो सर र मेरो घर दैलेख चुप्रा बेस्तडा हो है त सर धन्यवाद 🙏छ सर भिडियो मा सबै ठाउँ हरु देखाइ दिनु भएको मा हजुर लाई अज्जै पनि भिडियो हरु अफ्लोड गर्दै गर्नुस् है सर