जेरम भाई म धन्यवाद दिनु चाहन्छु इन्टरभ्यु लि रहदा धेरै खुशी लाग्यो आज परमेश्वर को राज्यको सु समचार को प्रचर प्रसार मुख्य पृष्ठ वेभसाइट प्रसारण गर्नु भाएकोम धेरै धेरै धन्यवाद जयमसि अमेन वुटवल देखि रेशम गुरूङ।
Ma Pani 6 barsapaxi farkko sachai Bata Dan veti vaneko sabai vabana nabanuni aafnai banauni aafai ramauni vada tirne mattra ho ahile ma aatma Bata chadauxu upadesma xu amen
Praise God for such a great testimony! Hallelujah! God is so good for exposing false teaching! God knows our heart and He watch over His true children. Thank You Lord Jesus!!!🤗
🙏 जय मसिह जेरोम सर परमप्रभु परमेस्वार पिता को महिमा होस ? सर आज मलाई कहाकत्ता अफठ्यारो लागेको छ उहाँ दिदिको सुसमाचार सुनेर प्रचार पो मैले सुन्ना नजानेको होकि र जिवित परमेस्वर पिता उहाँ एक मात्र हुनुहुन्छ होइनार र उहाँको बाइबल एउटै होइनार कि बुझाई फरक भयोकि
Amen hallueaha hallueaha hallueaha hallueaha praise the lord thanks to be lord Yesu mashi ki suti ho Yesu mashi ki Mahima ho Yesu mashi ki Aradhana ho Yesu mashi ko dheneabad
हुन त भक्ति भन्ने बिषय बाढ़िदैन भन्छ। खुद आफैले अनभव अनुभूति गर्ने बिषय वस्तु भनिन्छ। र भगवान बुद्ध ले भन्नु भएको छ कि अनुभव आफ़ैले गर। ....र यो संसार त मिथ्या क्षणभंगुर छ भन्छ यो भौतिक आँखा ले सपना देख्छौ बिपना पनि देख्छौ..होशमा बिहोसमा सबै त क्षणिक नाशवान छ संसार फिका छ भन्छ.... तेसो भए त क्षणिक रैछ... तेसो भए सत्य बोध ज्ञान तिन काल अवस्था पनि नबदलिने एउटै अटल रहने सबै समय काल अवस्था पनि निरन्तर जुन चाहि शास्वत सत्य शक्ति एनर्जी छ। तेसलाई खण्डन नै गर्न सक्दैन र अखण्ड ज्योति भनेको छ । यो लोक परलोक मा खण्डन नै हुन सक्दैन। शास्वत सत्य शक्ति एनर्जी सक्रिय छ यसलाई नित्य भनेको छ।
jmc j dai nikkai asisit jivan gawahi dekhaunu vayako lagi tapailai dherai dherai dhanyabad yo jivan gawahi le galat bato ma lageka manishharu sabai satya batoma aauna sakun tapai lai pravu le dherai asis diun amen rk
अति नै मर्मस्पर्शी गवाही ! प्रभुको स्तुति होस् !! प्रभुका पुराना सेवकहरूको जीवनी, प्रवचन, साहित्य, दस्तावेज र आत्मिक गीत सङ्गीत सुन्न, हेर्न र थाहा पाउन खोज अनुसन्धानमुलक हाम्रो च्यानल Suppressed Voice लाई Subscribe गर्नु होला l
Jmc bahini ma Pani spachpaiko vid Bata aajat vayera parmeshworko pabitra aatmabapta Naya vayeko xu impan bhai Mero aatmik bhai hunuhunxa bhai Bata derai utsahita hunxu bhai ko pariwarma prabhule surakhya rakhnu vayeko hos uhako lagi ma sadhai prathana garne garxu jmc
चर्च मा गयेर पर्मेसोर प्रप्त गर्नी होइन साचो सत्य मन ले पर्भु ले आदेस दिय्को कुरा लाई फलो गर्नुस र नगर भनेको कुर नगर्नु होस तपाईं हामी ले सचाइ मा गय पनि पर्भु लाई पाउन सकिन्छ र घरै बसि बसि पनि पर्भु लाई पाउन सकिन्छ आमेन
म ईमान गुरुङ्ग ( ईश्वरको सच्चा पुत्र) नाम गरेको ID बाट पहिले नबुझ्दा यो चानेल बाट क्रीस्चियन सामुदाय लाई धेरै बिरोध गरे ,त्येसैले प्रभु ले म जस्तो पापी, अधर्मी लाई प्रभु ले चुन्नु भयो, किन कि यशु ख्रीष्ट पापी र अधर्मी को लागि आउनु भएको हो भन्ने बुझे "" मेरो प्यारी दिदी लाई प्रभु को अनुग्रह भएको होस् , मैले नै सु~समाचार बताएको हु किन कि अब मेरो आत्म जीबित भए , अब अरु को आत्म पनि जीबित हुनुपर्छ भन्ने हृदय मा आए र प्रभु चिनुन भनी सु समाचार सुनाउने गर्छु र म पनि सच्चाई मा ४/५ बर्ष रुमाली रहे , आज पबित्र आत्म प्रमेश्वर ले अभिषेक गरेर आनन्द र शान्ति छाएको छ "" सम्पुर्ण लाई जयमशीह
'घर भरि ज्योति पस्यो। एक जना व्यक्त्ति आएर आकाश तिर लानु भयो। माथि आकाशबाट म तिर मैले मलाई नै हेरेको छु। खुद बोल्यो। सम्बाद नै भयो। आवाजै आयो। …' यो बैनीलाई त्यतो भए छ। म निदाएकै छैन भन्नुको अर्थ सपनामा पनि होइन अर्थात् 'समाधि' लागे छ। बाइबलमा पनि 'मोसिसले पोथ्रामा आगो बलेको देख्यो तर पोथ्रा जलेना। … ' भनि त्यस्तो घटनालाई महत्व दिइएको छ। अब यो बैनी र मोसिसको तुलना हुन्छ कि हुँदैन ? यो रियालैजेसन हो कि ? इनलाइटमेन्ट हो कि ? के हो ? उनको मुल्यांकन र मान्यता कोबाट कहिले र कसरी हुने हो ? कमेन्ट मै प्रष्ट जाबफ पाइयोस।
सारा सृस्टि सृजना गर्नुहुने परमप्रभुले मानिसलाइ कहिलेकाँही आश्चर्य कर्म द्वारा आफ्नो उपस्थिती को प्रमाण दिनुहुन्छ त्यो प्रमाण मानिस को सोंचाई भन्दा फरक हुने नै भयो र ती गरिएका कामहरु मा विश्वास गर्ने कि नगर्ने तपाईं हामी जो सुकै लाई पनि स्वतन्त्र अधिकार छ, कुनै मानिसले झुटो कुरा पनि भन्न सक्छ यो पनि हुन सक्छ र त्यसको लेखा पनि उसैले दिनेछ तर साँचो रहेछ भने के ?
Ma hindu wala hu mero man sarai bigreko xa yeo bibal kaha pauxa hamile padhana hunxa ki nai hola dainik pooja ta garna parxa gharma hindu dharma anusar baibal padhane aru ke ke kura prathana garna hunxa i nai hola malai bujhai dinu na hai ma sarai tension ma xu