हल्लेलयाह आमेन म लाई पनि परभुले तिनवटा दुर्घटना बाट बचाउनु भयको हो ।पहिलो घरको बलो खसेर टाउकोमा लाग्यो ,दोस्रो पानीको रहमा डुबेर ,तेस्रो रूखबाट खसेर मलाई प्रभुले बचाउनु भयो।
अामेन अनि अामेन परमप्रभुपरमेश्वरलाई हृदयदेखि नै धेरै धन्यवाद दिद्छौं।किनभने सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरुका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र अाज्ञाहरु पालन गर्नु,कि तिमीहरूको अायु लामो होस् ।अनि यस कुराहरुले विश्वास हामीलाई दिलाउदछ र हामीले सम्पूर्ण अाशिष पाउंदछ र विभिन्न जोखिमपूर्ण क्षेत्रमै पनि हामीलाई सुरक्षा अनि सहायता गर्नुहुन्छ किनभने असल गोठालो उहाँ नै हुनुहुन्छ।।।
Amen Praise The Lord sachai dherai ashit jewan gawai sachai Prabhu Yeshu Christ ma ananta jewan cha changai cha chutkara cha Sara aadhar mahmima kewal hamro Jeebith prabhu yeshu christ lai hos sadhai halleluya 🙌🙌🙌🙌🙌😇😇😇😇 God Bless You sister n your ministery n your fmly alys😇
अामेन हामी कहिलै एक्लाे हुदैनाउ साहारा परमेश्वर हुनुहुन्छ दाइ जयमासिह भन्ने भन्न दिनु पर्छ हामिमा सहनसिलता धैरे त्याग साथ साथै दया र क्षामा काे अात्मा पनि हुनु पर्छ ।
Thank you God jesus thank you vai hjr thank you Life news all family hjr ko yo Life news ko uttar uttar pragati ko kamana garda chu God bless all Life news family thank you God jesus Amen Amen halleluya halleluya
हाल्लेलुयाहा परमप्रभुको महिमा हवस् हो हाम्रो परमप्रभु कति माहान हुनुहुन्छ भजनसंग्र ९१:१४-१५ अनुसार sister,लाई जुन दुर्घटना हुदा परमेश्वर तपाईंको साथ हुनुभयो। र तपाईंको बाँकी जीवनमा पनि परमश्वरले प्रशस्त अाशिष दिनु भएको हवस् अामिन।।।।
सर्ब प्रथम माहान प्रमेश्वोर लाई महिमा भएको होस आमेन उहाँ सोएम जिबित हुनुहुन्छ र हामिलाइ पनि मिर्तु बाट फेरि जिबित पार्नु हुन्छ आमेन धन्यवाद आशिष् मए गबाई को निम्ति जयमसिह
Prise the lord All mighty lord jesus real powerful and healer, thanks lord many year ago was same my life nothing peace and all my precious things life had ended but I believe to the lord jesus so i could have received peace and blessing. So prise his name Amen.
होई होई लै लै उसो भए बधाई छ होई तमिलाई तर बचाउनु मा सबैभन्दा ठुलो हात असली डाक्टरहरु को हो ताकी भगवान या पर्मेस्वर होईन किन कि धर्म भनेको एउटा बिस्वास र आस्था मात्रै हो !!
Parshuram rai bro डाक्टरले मात्रै निको पार्ने हो भने डा. आफै पनि मर्दैन थिए तर न्युरो हस्पिटलको सीनियर डा. देवकोटा आफै परलोक जानुभो, यस्तै धेरै उदाहरण छ जो डा. आफै सर्वेसर्वा होईनन just प्रयास मात्र गर्ने गर्छन सबै कुरा परमेश्वरमा भरोसा राख्नु भनेर डा आफै बिमारीको आफ्न्तलाई भन्ने गर्छन। अनि सबै धर्मको विश्वासले होईनन तर येशुको विश्वासले मात्र निको हुन्छ किनकि उहाँ मृत्यु माथि विजय लिनुहुने अनि दिनुहुने साँचो परमेश्वर हुनुहुन्छ।