Sita devi timalsenaयस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
निकै राम्रो छ मलाई चाहि साह्रै मन पर्छ नछुटाई हेर्न गर्छु ..अझै राम्रो बिषय बस्तु अनि समसामुहिक समेटेर जाउनु होला प्रगतिको कामना. म हाल खाडि मुलुक साउदिको रियाद भन्ने ठाउँबाट ।। दर्यासिट
एक्दम राम्राे छ खास खुर✌✌ सर्बपर्थम खासखुस टिम हरुमा धेरै धेरै धन्यबाद छ र अझ राम्राे राम्राे गर्दै जानू हाेला ।। म चै सागर साउदि बाट हाे मलाइ धेरै नै मन पर्छ ।।।।र मचै खासखुस हेरे र अगाडि बड्न चाहान्छु ।।।😎😎😎😎
राम्रो छ सफलताको सुभकामना सम्पुर्ण खास खुस टिमका कलाकारहरु लाई यस कमिडिलाई अझै रोमान्चक बनाउनको लागि पुनम र सेन्देस को लभ स्टोरी अलि लामो बनाउनु पर्छ है अनि हामीहरु धेरै साथिहरु सङ्है बसिहेर्ने गरेका छम साउदी अरब देखि💘💘💘💘💘 love you all.
सारै रमाईलो छ है खास खुस १ भाग नि न छुटाई हेरेको छु सारै रमाईलो लाग्छ ५१ भागको प्रतिक्ष्या गर्दै छु Miss you all Full khas khus staf तर माग्ने बुढा र तक्मे बुढा चै कता हुनु हुन्छ धेरै भो खास खुसमा न देखेको छिटै नै उहाँ लाई नि ल्याउनु होला । म अहिले Bangalore India देखि हेर्दै छु Love you all Unite .
नमस्कार खासखुस परिवार miss you मैयाँ लाई ल अनि म प्रेम थापा घर गुल्मी हाल म अबुदाबी बाट हेर्दैछु ।।एक दमै राम्रो छ ।।तर यो कार्यक्रम एक एक हप्तामा ल्याउनु पर्नी आज भोलि अलि निरन्तर आको पाको छैन महिले आखिर किन यस्तो
aaja ta malai dherai khusi lagyo balla herna payo khas khaus malai ta sarai man parxa khas khus ra arko kura hjur sabai kalakar haru lai pani sametnu paryo ma Kuwait bata
अति रमाइलो खास कुस टिमलाई धेरै धेरै धन्यवाद आगामी दिन हरुमा अझ रमाईला रमाईला बिषय बस्तुहरु खास कुस मार्फत हेर्न पाईन्छ भन्ने मैले बिश्वास लिएको छु हाल म K.S.A बाट
हिमाल पहाड तराई कोहि छैन पराइ हामी सबै नेपाल आमा का सन्तान हो एक नेपाली लाई पर्दा अर्को नेपाली ले सहयोग गरौं हाम्रो नेपाल मा छिट्टै शान्ती होस सबै हामी नेपाली भनेर गर्वले भन्न पाइयोस् जय नेपाल खासखुस परिवार लाई धेरै धेरै धन्यवाद (मलेशिया बाट हेर्दै छु)
Bring old characters Khas khus team . Raju master , balchi dhurbe , hudaina hudaina hakim ko kami vako cha . Samajik betithi lai katha banaunu hola . Yaman dai sarai ramro artist lagcha, Suvakamana. From USA(Texas).
harek hapta khas khus herna chahin chuta chhaina. good job guys! ani Yaman daju ko tyo 'Amrika ma' bhanne geet chahin manai chune cha. ma ni amrika mai haal.
ल खास खुस टिमहरुलाई धन्याबाद भन्ना चाहान्चुउ कि यो मन चिन्तित भए पनि केही समये को लागि मनोरन्जन गराइदिनु भयो धेरै राम्रो लाग्यो एसारिनै अगाडि बडिरहनुहोला र यो भन्दा अजै राम्रो गर्नु हैत (kuwait)