Тёмный

Nepali comedy Ukus Mukus - 11 - Dilip Tamang Hur || Bedana Rai Maina ॥ Sohan Thapa Murti || 

Aama Agni Kumari Media
Подписаться 1,6 млн
Просмотров 9 млн
50% 1

"उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं। ukus mukus 11 । Artiste : Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar"Dipendra Prasai,Asmita khanal .Ashok siwakoti., Tulku Tamang || Bedana Rai || Sasmita Giri || sohan thapa || Ramesh magar|| kedar prasad ghimire ( magne buda) || sitadevi Timalsena ( chandramukhi )|| यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #murti

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 6 тыс.   
@arunthapa5773
@arunthapa5773 2 года назад
एउटा जिवनकै उत्कृष्ट फिल्म पैसै नतिरी हेरियो।
@aaliyashchhetri8268
@aaliyashchhetri8268 2 года назад
Hahaha
@MadanKumar-ip9cr
@MadanKumar-ip9cr 2 года назад
@@aaliyashchhetri8268.
@jharnasiumai2854
@jharnasiumai2854 2 года назад
@@aaliyashchhetri8268 p
@gangabohora4170
@gangabohora4170 2 года назад
Qqq
@aaliyashchhetri8268
@aaliyashchhetri8268 2 года назад
@@jharnasiumai2854 k
@tejbahadurrana6430
@tejbahadurrana6430 2 года назад
मान्छेहरु भन्छन् सक्किगाेनि राम्रो हल्का रमाइलो राम्रो म भन्छु उकुसमुकुस धेरै राम्रो समाजमा घटेका वास्तविक घटनालाई कथामा उतारिएको एकदमै मजा अायाे अाउदा दिनहरूमा अझै बढी सफलताको कामना 🙏🙏🙏
@puspajoshi2169
@puspajoshi2169 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0hKPJlq5IdI.html
@kanxeesharma1420
@kanxeesharma1420 2 года назад
म पनि सहमत छु
@deepaklama4102
@deepaklama4102 2 года назад
उकुस मुकुस कान्छि भुन्टि जुठे
@noobffplayer
@noobffplayer 2 года назад
Ho tyo haru banda ta yo ta धेरै ramro raxa pahile ni pahile choty hereko
@emohangrai5829
@emohangrai5829 2 года назад
Xya sakigoni ta ulta ulta manxe bigarne khalko upatro matra hunxa tes bata manxe le k siknu
@SarojGhimire
@SarojGhimire 2 года назад
आहा सिरियल ल यो होनि सबै कुरा समेटिएको जस्ताको तस्तै वास्तविकता #जयगुरु #Team #Congratulation
@bishwoshrestha4306
@bishwoshrestha4306 2 года назад
sarai ramro
@Dhurba_Devkota
@Dhurba_Devkota 2 года назад
तडकभडक बिना यति सुन्दर सिर्जना गर्न सकेकोमा बधाई छ । यस्तै मौलिक पारा सधैं देख्न पाईयोस् ।
@parumodraj
@parumodraj 2 года назад
धेरै धेरै उत्कृष्ट टेलि सिरियल, सधै हेर्न पाउ
@arjunlungeli6023
@arjunlungeli6023 2 года назад
आहा कति राम्रो छ उकुसमुकुस निरन्तर लेउनु पर्यो है सम्पुर्ण टीम लाई धन्यबाद 👏👏👏👏👏👌👌👌
@samseryonjanofficial.5365
@samseryonjanofficial.5365 2 года назад
धेरै मिहिनेत गरेर भनेको छ। सलम छ उकुस मुकुस टिम लाई सफलता शुभकामना । जाजरकोटको नबराज बि क को घटना याद आयो।
@युबराजरजाली
अति उत्तम यहि कथा लाई निरन्तरता दिनु है दिलिप सर हुर हुर । झोर्ले सम्पूर्ण उकुस मुकुस होल टिमलाई।
@rajbiswa5909
@rajbiswa5909 2 года назад
यो कुनै ठूलो पर्दा को चलचित्र भन्दा कम छैन।सलाम छ सम्पुर्ण टिम लाइ।सफलता को शुभकामना।
@supermovie144
@supermovie144 2 года назад
कथा धेरैठाउँ मोडियो तर मुख्य पात्रको चरित्र उत्कृष्ट छ ! मन छोयो 😊
@bhimofficial8276
@bhimofficial8276 2 года назад
ढिलो आयो कडा आयो । लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो । यो सिरियल आफैमा उत्कृष्ट छ । गाउँ घरको अर्गानिक कथा रहेको यो सिरियल मलाई एकदमै मन पर्छ। सम्पूर्ण टिमले गरेको मेहेनत प्रति मेरो उच्च सम्मान छ। तर यो सिरियल नियमित ल्याउनु पर्यो हाई हुरहुर दाई। धेरै धेरै शुभकामना।अनि best of luck 🙏😍
@puspajoshi2169
@puspajoshi2169 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0hKPJlq5IdI.html
@asmdigital1
@asmdigital1 2 года назад
उत्कृष्ट कथाबस्तु र कलाकार ज्यु हरु को अभिनय पुर्ण सफलता को शुभकामना 💐
@gstarmagar2584
@gstarmagar2584 2 года назад
अतिनै मार्मिक लाग्यो यो सिरियल हेर्दाहेर्दै अन्तिम को सिन ले आखाबाट आँसु आयो
@sanjubaba9431
@sanjubaba9431 2 года назад
Maa kasam yetiko ramro serial ta ahiley samma herya thiyena mailey ma ta flim po hola van thani rako thiye sarai ramro acting harek kalakar ko . Dil Khush vayo hajur 😍 Harek hafta nachutai herinaey vaiyo ...
@rajeshbishwokarma7436
@rajeshbishwokarma7436 2 года назад
आज पहिलो पटक यो सिरिएल हेरे र असाध्यै मन छुयो, कुनै पार्ट्मा हासे कुनै सिन रुए अनि मैनाले भाडा माझन गएर मासु भात खादाको सिन omg आँसु थामिएन😭😭 मलाइ पनि मेरि मामुले यसरी नै हुर्काउनु भयो ,त्यही भएर पनि सो हरेक सिन यति बेजोड थियो, यो समाजको वास्तविकता ओकाले छ, म जस्तो आम भुइ मान्छेले यो भिडियो बखान गर्न सक्दिन !!! आज बाट यो सिरियल को बिग फ्यान भए
@Shristidona
@Shristidona 2 года назад
धेरै राम्रो कथा बस्तु जसमा एउटा गाउँ को यथार्थ चित्रण गरिएकोछ। कतिपय अवस्थामा रुवाएको छ त कुनै समय हँसाएको पनि छ।यस्तै समाज को वास्तविक कथा बस्तु को लगातार आस राखेका छौ 🙏🙏🙏 सम्पुर्ण उकुसमुकुस टिम लाई धन्यवाद तथा आगामी कार्यक्रम को लागी शुभकामना 🙏🙏
@suvashkc48
@suvashkc48 2 года назад
हृदयस्पर्शी , ठ्याक्कै मन छुने आहा!!!
@newang9800
@newang9800 2 года назад
म बेदना राई ( मैना ) को एकदमै ठुलो समर्थक । उज्वल भबिस्य को लाखौ सुभकामना प्रगती गर्दै जानु होला ।
@श्रीकृष्णश्रीराम
पहिलो पटक हेर्दै छु यक्दमै मन पर्यो पुरानो गाउले जीवन परम्परा देखेर यक्दमै खुशी लाग्यो बचपन को याद आयो धन्यवाद सम्पुर्ण टिमलाई
@sonamrai119
@sonamrai119 2 года назад
दिलिप तामाङ &बेदना राई लगयत् सम्पुर्ण उकुस् मुकुस् तिम लाई आउने episodes को शुभकामना छ र धेरै राम्रो छ अझ राम्रो गर्दै र अली चाँडो लिएर आउनु होला धन्यवाद🙏
@Basanta_EditZ
@Basanta_EditZ 2 года назад
निकै राम्रो प्रस्तुती अझै आउदो दिन हरु मा नि यो भन्दा राम्रो रामो कार्यकाल को लागि निकै मनै देखि हजुरहरु को उकुस मुकुस टिम लाई शुभ कामना ।। FROM SAUDI. JUBAIL
@devprs
@devprs 2 года назад
कति धनी छ नेपाली माैलिकता, कति सम्पन्न छ अाफ्नै माटाे, कति गहिराेछ अभिनय साथै बिषयबस्तु। यस्तै बिषयबस्तुले बास्तबिकता उजागर गर्दै रहाेस। टिमलाई हार्दिक शुभकामना । 👍️👍️👍️👍️👍️
@luitel1122
@luitel1122 2 года назад
🙏🙏
@krishnagurung1959
@krishnagurung1959 2 года назад
बेदना राई को म ठुलो फ्यान😍😘😘😘
@indragole7164
@indragole7164 2 года назад
धेरै राम्रो लाग्यो। सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।
@eakbahadur8859
@eakbahadur8859 2 года назад
धेरै राम्रो रहिच सबैलाई शुभकामना छ
@kamallimbumelodies
@kamallimbumelodies 2 года назад
अत्यान्त अर्गानिक कथावस्तु समेटेर उत्कृष्ट एपिसोड एकदमै मसालेदार हासोँ खुसी आँसु रोदन सबै महसुस गरें यति उत्कृष्ट अपिसोड तयार पार्न सक्रिय सम्पूर्ण टीमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु।
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 2 года назад
कुनै फिल्म भन्दा कम छैन गाउघर मा भिज्ने खाले अर्गानिक अभिनय छ तपाइहरुको उज्ज्वल भविस्य को कामना छ
@puspajoshi2169
@puspajoshi2169 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0hKPJlq5IdI.html
@sagarkunwar6381
@sagarkunwar6381 2 года назад
सारै मन छोयो, कलाकार प्रति हार्दिक नमन ! अब निरन्तर आइरहोस है
@sanatbk6847
@sanatbk6847 2 года назад
अती राम्रो छ सिरियल सम्पूर्ण टिनलाइ धन्याबाद
@surendrakhadka1115
@surendrakhadka1115 2 года назад
हेर्न सुरु गरीयो रातीको 11 बजो बीहान 5 बजे उठेर डीउटी जानू छ " तर भोलि डीउटी छोडीन्छ उकुसमुकुस नहेरी छोडीन्न 🤗🤗🤗🤗🤩🤩🤩
@ramchhetriofficial4772
@ramchhetriofficial4772 2 года назад
निकै राम्रो लाग्यो !!!🙏 सम्पूर्ण टीम लाई शुभकामना 🌹🌹🌹🌹
@puspajoshi2169
@puspajoshi2169 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0hKPJlq5IdI.html
@Robertkeerati
@Robertkeerati 2 года назад
धेरै मन पर्यो है हजुर हरुको काम अनि अभिनय हुर हुरे ब्रो र उहाँको श्रीमती र छोरो को अभिनय धेरै राम्रो लाग्यो अनि हजुर हरु सम्पुर्ण टिम लाई सुभकामना येस्तो अरु नि चाडैं हेर्नू पाउ है 🙏🙏
@oliviaplays_rblxrblx7391
@oliviaplays_rblxrblx7391 Год назад
उत्कृष्ट अभिनयसहितको फिल्मी शृंखला हो “उकुसमुकुस “ , सबै कलकारहरूलाई शुभकामना छ ।
@balaramtamang7966
@balaramtamang7966 2 года назад
यो उकुस मुकुस टेलिसिरियल नेपाली फिलिम भन्दा कम छैन, लास्टमा आँशु झार्ने बनाई दियो रोमाले, हुरहुर र मैनाको जोडी फिलिममा पनि खेलाउनु पर्छ, really acting गर्छ।😘😘😘
@karanmagar924
@karanmagar924 2 года назад
maina ra hurhure ko couple awesome ❤❤
@m.t.rchanel8011
@m.t.rchanel8011 2 года назад
Dharaii samaya paxi ayo serail man yakdamaii khaEaYoO
@onom9540
@onom9540 2 года назад
आयो आयो उकुसमुकुस मनैमा
@gyanprasadbhattarai1492
@gyanprasadbhattarai1492 Год назад
य मामा हो यो सिरियल हेरेर म निकै भावुक भय यस्तो सम्म पनि लेखक अनि अभिनय गर्न सकिने रहेछ हाम्रो नेपाल मा बधाइ छ निकै भावुक बने दुनिया सहाउने रुवाउने सिन अभिनय सब्ध
@RK-ul7mk
@RK-ul7mk 2 года назад
सारै मन पर्यो , कलाकार टिम लाई मुरिमुरि धन्यवाद छ , है ,, अनि अब अर्को भाग कैले आउन्छत ????🙈🙈🙈🙏🙏🙏🙏
@TajaKhabarTV
@TajaKhabarTV 2 года назад
हैट बधाई छ । ट्रेण्डिङ कब्जा गर्नु भएकोमा । 🙏
@rakeshtamang9031
@rakeshtamang9031 2 года назад
Aaba ka le tirchha 😁
@PasangGsrp01
@PasangGsrp01 2 года назад
धेरै राम्रो लाग्यो आगामी दिनहरुमा पनि देख्न पाईयोस् शुभकामना छ सम्पुर्ण टिमलाई ❤️❤️❤️🥰🥰🥰
@Memories241
@Memories241 Год назад
धेरै धेरै मन पर्यो कसम फिल्म भन्दा नि रआम्रओ छ हजुर अभिनय🥰🥰🥰
@GanganTV
@GanganTV 2 года назад
नहेरीकनै भन्न सकिन्छ अत्यन्तै राम्रो छ भनेर । बिगतका भागहरु बाटै मन जितिसकेको छ उकुसमुकुसले ।
@sujanp77
@sujanp77 2 года назад
अब नियमित आएर सधैं हेर्ने इच्छा छ अब नियमित बनाउनु होला
@nirutamang9805
@nirutamang9805 2 года назад
Absolutely
@kailashkailashpoudel1876
@kailashkailashpoudel1876 2 года назад
@@sujanp77 cr
@youthnepal224
@youthnepal224 2 года назад
एक्दुम संगले
@amit.aale07
@amit.aale07 2 года назад
@@sujanp77 +0
@tikaramtamang8585
@tikaramtamang8585 2 года назад
छड्के सलाम छ सम्पूर्ण उकुसमुकुस टिम लाई विशेष गरि दिलिप र बेदनाको अभिनय लाई,,
@ZimbeyRai
@ZimbeyRai 2 года назад
यो होनि त😍निकै राम्रो लाग्यो। सम्पुर्ण टिममा शुभकामना छ।🙏
@puspajoshi2169
@puspajoshi2169 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0hKPJlq5IdI.html
@Narayanthapaofficial8538
@Narayanthapaofficial8538 2 года назад
wow kanxi sireal vanda ramro xa
@baburamrai9626
@baburamrai9626 2 года назад
Wow zimbeyrai jiu
@Maltakhabar
@Maltakhabar 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-pdtNbExElcU.html
@nikeshkhadka1087
@nikeshkhadka1087 2 года назад
Hello dai ma big fan ho ne tapi ko
@bibekrai8915
@bibekrai8915 2 года назад
अति राम्रो सिरियल, सबै पात्र को अभिनय राम्रो, हाँसो सँगै भावुक बनाउने, सान्दर्भिक, वास्तविक, तथ्य, सबै समेटिएको, सफलता को सुभकामना,
@razutmgvlog9928
@razutmgvlog9928 2 года назад
😭😭😭😭धेरै धेरै राम्रो लाग्यो यास्तै फेरि पनि है हजुर बाउ आमा को रोल चाहिँ अति राम्रो छ
@bhawanisubedi6238
@bhawanisubedi6238 2 года назад
धेरै राम्रो हजुर गरिबी समाज को हेला अनि गरिबी को पीडा दिन रात बिदेसिनु सायद दिलिप दाइ हजुर्को उन्नती को कामना गर्दछु म सात सम्नुन्द्र पारी दुबै बाट हेर्दै छु
@GovindaPaudel
@GovindaPaudel 2 года назад
हिन्दि फ्लिम न आको भए एक महिना सम्म #1 ON TRENDING मा हुनेथियो।
@Ranjit..Seling
@Ranjit..Seling 2 года назад
साराई मन छाेयाे अनि अति राम्राे लाग्याे।
@दर्पणजीवन
@दर्पणजीवन 2 года назад
धेरै दिन पछि बबाल हुरहुरे बबाल I never seen before छिनमै हँसाउने छिनमै रुवाउने.....( हुरेको बुढिले चोर मास्टरलाई दिएको दनक दामी छ) सबैको भुमिका एकदम सान्दर्भिक छ बधाई........ यस्तै बबालको प्रतीक्षामा....... हाल परदेश बाट । मैना र हुरहुरेको सच्चा प्रेमलाई सलाम छ। # मात्री भाषा बोल्द Subtitle हाल्नु नभुल्नु होला।
@Burty_YT
@Burty_YT 2 года назад
नहेरीकनै भन्न सकिन्छ अत्यन्तै राम्रो छ भनेर । बिगतका भागहरु बाटै मन जितिसकेको छ उकुसमुकुसले ।
@kmrtmg9011
@kmrtmg9011 2 года назад
Best serial. Especially the one portraying maina and hurhure 👍👍👍👍👍
@chiranjibigiri6475
@chiranjibigiri6475 2 года назад
सबैभन्दा राम्रो रहेछ सम्पुर्ण टिमलाई धेरै भन्दा धेरै धन्यवाद सफलताको शुभकामना छ ।
@summerrai7778
@summerrai7778 2 года назад
Story ,comedy ,act , spot , characters and everything dami.Sakkigoni achel jpt story ma chaleko xa.Challenging serial .good luck team😍
@pabisarapun939
@pabisarapun939 2 года назад
Wow kasto dami serial dami movie jasto lagyo magne budo meri bassai ma huda meri bassai pani dami thiyo magne le meri bassai xodepaxi maile serial nai hereko thiyena yekdami dami keep it up guys
@romabhandari8687
@romabhandari8687 2 года назад
Love from Bhutan 🇧🇹
@paphagami6968
@paphagami6968 2 года назад
ओहो अहिलेसम्मकै उत्कृष्ट तेलिफिल्म। जति हेर्यो उति हेरु हेरु लाग्ने।👍👌
@Jhirjhir555
@Jhirjhir555 2 года назад
Maina man parne jati hajir garum hoi 😁
@Bhabin20
@Bhabin20 2 года назад
सरल भाषा शैली, जिबन्त अभिनय, समसामहिक कथा नेपाली समाजको प्रतिबिम्बित गर्ने सिरियल । अझ राम्रो काम गर्न सक्ने क्षमता बढेर जाहोस ।नेपाली चलचित्र जगतलाई नै उचाईमा पुर्याउने काम गर्नु भएको छ । शुभकामना !
@laxmankarki6344
@laxmankarki6344 2 года назад
उकुस मुकुस सीरियल हेर्दा साद्ररण लगेत्ता पनि निकै मार्मिक घटना समेतिएकोछ। मलाई साह्रै मन पर्छ
@rajeshsoni6048
@rajeshsoni6048 2 года назад
अतिनै रामरो फेरि हेरन पाईयोस
@maxinthapa190
@maxinthapa190 2 года назад
Hapta hapta ma dinu paryo hjur🙏🙏
@entertainmentvideos7588
@entertainmentvideos7588 2 года назад
अर्गानिक कथा, अर्गानिक अभिनय, अर्गानिक कमेडि वाउ वाउ कुनै शब्दै नै छैन बयान गर्नको लागि।।।
@kailashtmg88
@kailashtmg88 2 года назад
wow beautiful,Acting of Benisha Rai and Dilip Tamang is fabulous mind blowing. Love it.
@kishanruchal8967
@kishanruchal8967 2 года назад
धेरै धेरै धन्यवाद हुर हुरे.. सारै उकुस मुकुस गराएर.. जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@mramit007official
@mramit007official Год назад
Zindagi maa pahilo patak nepali yo serial heriyo ❤ekdam daami lagyo !! Dilip and Bedana acting was so mind blowing ❤keep it up both ❤
@frozentamang4231
@frozentamang4231 2 года назад
दिलिप तामाङ दाजु नमस्कार है राम्रो छ तपाईंको कमेडी 🙏🙏🙏🙏👌👌👌👌
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 2 года назад
सबैलाई नमस्कार । हामिले गर्न सक्ने मेहनत यतिनै रह्यो । अब भाग 11 तपाईको जिम्मा दिएका छौ । यसलाई साफलतामा पुर्याउने , शेयर गर्ने , ट्रेंडिंग मा पुर्याउने जिम्मा अब तपाइहरुको । तपाइको साथ र माया को अपेक्श्या गरेका छौ । साथै मनमा लागेका कुराहरु मन खोलेर कमेण्टमा लेख्नुहोला,हामी पढ्छौ । - उकुस मुकुस टोली ।
@sibbhadursibbhadur6084
@sibbhadursibbhadur6084 2 года назад
Nic
@Navajyotiofficial
@Navajyotiofficial 2 года назад
प्रतीक्षा को घडी बल्ल समाप्त भयो सबै कलाकारको भुमिका उतिकै उत्कृष्ट छ कान ठाडे धोक्रे, र देवि आले पनि हुनु भए झन सुनमा सुगन्ध हुने थियो राम्रो छ अझै राम्रो बनाउदै जानू होला शुभकामना उकुसमुकुस समूह अर्को भागको प्रतीक्षामा छु
@nabinneupane9180
@nabinneupane9180 2 года назад
धेरै राम्रो हजउर त्रर निरंतरता हुन परो हेर्न हतार भैहाल्छ हाम्लाक
@sujanp77
@sujanp77 2 года назад
अब नियमित हेर्न पाउँ आफुसँग नै मेल खाएको जस्तो लाग्यो । अत्यन्तै राम्रो छ यो सिरियल सम्पुर्ण लाई बधाइ तथा अझै नियमितताको सुभकामना
@d-karma2590
@d-karma2590 2 года назад
Ramro lagyo tara pani k napugeko jasto lagyo sayad sun budhi ra dhokre nabhayara hola.
@realsrijan
@realsrijan 2 года назад
आयो आयो। निकै लामो प्रतीक्षा पछि उकुसमुकुस आयो 😊😊
@abirallama562
@abirallama562 2 года назад
Dammmmmi
@gorkhe4306
@gorkhe4306 2 года назад
Auna ta ayo tara arko hapta auxa ki audaina
@lalubadhurthapa1453
@lalubadhurthapa1453 2 года назад
अति राम्रो अलिक हर दिन हेर्न पाये नि हुने सारो राम्रो लग्यो
@Maltakhabar
@Maltakhabar 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-pdtNbExElcU.html
@nepalisupertv5799
@nepalisupertv5799 2 года назад
दामि
@KushalOnlineMedia
@KushalOnlineMedia 2 года назад
धेरै राम्रो उत्कृष्ट सिरियल ❣️❣️
@sarlapareek3251
@sarlapareek3251 2 года назад
P Hf Da
@binitamagar6008
@binitamagar6008 2 года назад
Nice
@annumeyor3123
@annumeyor3123 2 года назад
👍👍👍👍👍👍👌👌👌👌👌👌🌹🌹🌹🌹
@nepalisupertv5799
@nepalisupertv5799 2 года назад
Ho dherai ramro chh
@sarojshrestha4725
@sarojshrestha4725 8 месяцев назад
अति राम्रो र ज्ञानबर्दक कथा मा आधारित टेलिसिरीयल उतकृस्ट ❤❤❤
@rachitrai5682
@rachitrai5682 2 года назад
Being a nepalese youth who don't really enjoy Nepali Teliserials, this masterpiece just needs to get more attentions and views. This particular episode is so dynamic which depicts the ongoing problems exesiting in our society. I wish this team a big congratulations and well being . Keep up the good work UKUS MUKUS TEAM . Salutes and greetings. Jai Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@krishnakesarinhuchhea532
@krishnakesarinhuchhea532 2 года назад
णमबहढझ
@krishnabudha2324
@krishnabudha2324 2 года назад
होईन हो यो भाग १२आउदईन कि के हो
@RcR_Nepal
@RcR_Nepal 2 года назад
हुरहुर = पड्ने मान्छेलाई कुकुरले नटोक्ने होइन । नपड्ने मान्छेलाई कुकुरले लखेटी लखेटी टोक्ने पनि होइन 🤣🤣😂😂😅😅😅
@devsunar1557
@devsunar1557 2 года назад
😂😂😂😂
@nepalisupertv5799
@nepalisupertv5799 2 года назад
न पद्ने मान्छे लाई कुकुर ले लखेती तोक्ने होइन
@purnachonbangfun
@purnachonbangfun 2 года назад
Dherai parkhai paxi aaja feri Khushi farkiyo ukus mukus ko com back le ab chain continue lyaunu hola hi Hur Hur Hur sir
@prakashmagar4992
@prakashmagar4992 2 года назад
नेपाल कै सिरियल मध्य यो सबै भन्दा राम्रो अनि उत्कृष्ट लाग्यो
@narayandangi511
@narayandangi511 2 года назад
देस तथा बिदेश मा बस्नु भयेका सबै को मन मा बस्न सफल उकुस मुकुस सिरियल लाई आगामी दिन को शुभकामना छ्🙏
@dk.shortsvlog7630
@dk.shortsvlog7630 2 года назад
Big fan daju
@shyamtamang6956
@shyamtamang6956 2 года назад
पाँडे बा हप्ता पीछे लेराउनु पर्यो यो सिरियल कुर्दा कुर्दा उकुस मुकुस हुन्छौ हामी नामै काफी छ उकुस मुकुस् 😅😅🤗🤗
@madhabdarlami697
@madhabdarlami697 2 года назад
फिल्म हो दाजु यो त
@Maltakhabar
@Maltakhabar 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-pdtNbExElcU.html
@akubrai9472
@akubrai9472 2 года назад
Bedna rai cute 😍💖💓
@chetantimsina1169
@chetantimsina1169 Год назад
Hello I m nepali born in Bhutan and I love this movie and I think my mom is going to love it. Love from Bhutan ❤️❤️
@pawandev3484
@pawandev3484 Год назад
कति राम्रो फिल्म भनौ कि टेलि सिरियल भनौ खै तर धेरै राम्रो
@kanchasubedi2581
@kanchasubedi2581 2 года назад
To be honest this programme deserve to get awards
@MaMi-lp2zv
@MaMi-lp2zv 2 года назад
लामो समय सम्म को प्रखाई मा आज बल्ल हेर्नु पाउँदा खुसी लाग्यो तर निरन्तर नआउँदा अलि अलि रिस उठेको छ hur hur सँग अनी वेदना नाना लाई istagram मा एसएमएस गरेको छु हेर्नु होला वेदना नाना ले है
@sanjaylohar2658
@sanjaylohar2658 2 года назад
Best wishes to "ukus mukus"team.such a fabulous serial...
@avirosni7015
@avirosni7015 2 года назад
कस्तो जिबन्त अभिनय कसम म त फिदा भय हो दिलिप सर र बन्दना मिसको ठूलो फ्यान साथै यो सिरियल को
@sanojsapkota1681
@sanojsapkota1681 2 года назад
अती राम्रो लाग्यो बिषयवस्तु अभियानबाट पनि अती आनन्द प्राप्त भयो आगामी दिनहरूमा पनि यस्तै राम्रो अभिनय हेर्न पाउ धेरै धेरै शुभकामना
@belbahadur6906
@belbahadur6906 2 года назад
dherai ramro layo
@bomzanamrit6402
@bomzanamrit6402 2 года назад
Atti ramro bisay bastu anusarko Avinaua aati utkrista lagyo aba aaudo vag haru pani yastai utkr
@arjunrana4356
@arjunrana4356 2 года назад
@@bomzanamrit6402 Cwwwc
@bijayshahi7700
@bijayshahi7700 2 года назад
Yo mero first comment you tube channel ma dherai ramro lagyo tapaiharu ko teamwork dekhera sabai ko act dherai nai ramro lagyo tesaile arko part pani yestai khalko ramro hoss bhanna chahanxu beat of luck❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🤗🤗🤗🤗
@rohanghale3470
@rohanghale3470 2 года назад
मलाई असाध्यै मन पर्छ यो सिरियल
@sophiyakarki5896
@sophiyakarki5896 2 года назад
“अब कल्ले तिर्छ” ?? Is epic 😂 😁 😂 निकौ राम्रो कथा - दामी 👌 Best of luck team🤞❤️ 👍
@nepaliguitarchords3901
@nepaliguitarchords3901 2 года назад
Ah k hoi
@KhajumElina
@KhajumElina 2 года назад
Really appreciate with this short movie 💗 all the characters of this short movie are just amazing and the story is also really amazing 💗💜🥀
@limbuvlogs5895
@limbuvlogs5895 2 года назад
Sabai bhanda ramro serial lagyo ukus mukus
@jibanmoktan612
@jibanmoktan612 2 года назад
राम्रो मात्रै हैन धेरै राम्रो मनपरेको सिरिएल उकुसमुकुस
@haribk6830
@haribk6830 2 года назад
एति राम्रो कि कुरै नगरोैम आखा बाट आसुनै आयो धन्यवाद दिलिप तामाङ ज्यु तपाईंको भिडियो नहेरेको मैले कुनै छेन होला आ रूवाउनु भयो
@VUT6
@VUT6 2 года назад
नेपालको सर्बाधिक चर्चित टेलिसिरल टिमको सबैजनाको उत्कृष्ट अभिनय ।मन पर्ने जाति यता हाजिर गरौ।
@shreebuddhi
@shreebuddhi 2 года назад
मन देखि सालाम! अहिलेसम्मको सबभन्दा राम्रो सेरियल यो भाग।👌👌👌👏👏👏❤️❤️❤️🙏🙏🙏
@racesoparsongcom2914
@racesoparsongcom2914 2 года назад
Sarai ramro lagyo jati hereyo teti heru heru lagni
@balkumarlimbu2472
@balkumarlimbu2472 2 года назад
Wow very nise
@ramprasadparajuli7957
@ramprasadparajuli7957 2 года назад
E4d
@sunilblenden2840
@sunilblenden2840 2 года назад
La sarai ramro x hai dilip sir
@puspajoshi2169
@puspajoshi2169 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-0hKPJlq5IdI.html
@oppoafives8804
@oppoafives8804 2 года назад
सारै राम्रो छ तर रमा को मिर्त्यु ले मजा लागेन
@santalama4769
@santalama4769 2 года назад
Dilip र badana ले अब नेपाल हल्लाउछ Best of luck and great acting
@kopilarai1723
@kopilarai1723 2 года назад
सिरियल नभएर पुरै एउटा फिल्म हेरिसकेको झैं लाग्यो। मनोरञ्जन, सुखदुःख, अभाव, सामाजिक परिबन्द,जालझेल, पिडा-हास्य , आशा, सबै मिलेको फरक स्वादिष्ट कथा छ। नवौं भाग पनि मलाई उत्कृष्ट लागेको थियो।
@bishwatamang1958
@bishwatamang1958 2 года назад
Vag 12kina dilo hahur
@ramesholi8455
@ramesholi8455 2 года назад
अति मन परेको सिरियल हो तर नियमित ल्याउनु पर्यो मलेसिया देखि हेर्दै छु
@bimaldarji282
@bimaldarji282 2 года назад
Ma chaii Saudi bata hjr
@aakashthapa9776
@aakashthapa9776 2 года назад
मन छोयो😍😍😍
@AjayRegmiofficial
@AjayRegmiofficial 2 года назад
*सम्पुर्ण टिमकाे मिहिनेत लाई सलाम, नेपाली सिरियल काे इतिहासमा मा याे अङ्क एउटा अर्को फड्को हाे, हाम्रै वरिपरि रहेको विभिन्न घटनाक्रमलाइ सरल र सहज किसिमबाट याथार्थ चित्रण गरिएको रहेछ, जे हाेस् छाेटकरीमा भन्दा मज्जा आयाे आगामी दिनकाे लागि पनि धेरै धेरै शुभकामना उकुस मुकुस टिम।।*
@नकुलेभकुले
@नकुलेभकुले 2 года назад
धन्यवाद छ हजुर सर
@nabinmagar7359
@nabinmagar7359 2 года назад
पछिल्लो समयमा अत्याधिक जनताको मन जित्न सफल उकुसमुकुस सिरियल नेपाली समाजको बस्तबिक यथार्थलाइ झल्काउने अति मर्मस्पर्शी सिरियल निर्माण गर्नुहुने सम्पुर्ण तिमलाइ हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु आशा छ यो सिरियलले आम नेपाली जनताको मन अबस्य जित्नेछ
@bimalgm8633
@bimalgm8633 2 года назад
जिबन्त अभिनय बिशेष गरी हुर हुर ,मैना, रोमा ,मुर्तिको अझै आगामि दिनहरुमा सफल्ताको शुभकामना!
@ramgurung3354
@ramgurung3354 2 года назад
करोडौ लगानिमा बनेको नेपालि चलचित्र भन्दा कम छैन यो टेलिसिरियल उकुसमुकुस । आगामी दिनमा अझै प्रगति कामना छ यस टिमलाई
@jdmcarkingcarking1082
@jdmcarkingcarking1082 2 года назад
म लाई पनि त्यस्तै लागेउ मित्र ।
@bishanraee1945
@bishanraee1945 2 года назад
dherae ramro xa moileni here nakatinae sak 😍😍😍😍😍😍😍😍😍
@amarmajhi5586
@amarmajhi5586 2 года назад
फिल्म हेरेको जस्तै लाग्यो धेरै मज्जा आयो thank you हुरहुरे दाजू and team . हुरहुरे दाजु मैना बेबी निकै राम्रो acting
@poojasharmafansofficial2276
@poojasharmafansofficial2276 2 года назад
*Respect to all concerned artists, all Nepalis living in the country and abroad may be safe from OMICRON VIRUS, help: in need of the nation, let's not forget Nepali mind and Nepali love || Jai Desh* 🇳🇵🇳🇵🇳🇵❤️
@Villagenepal113
@Villagenepal113 2 года назад
oICH
@amitsunar1497
@amitsunar1497 2 года назад
हुर हुरे र मैना को जोडी मन पराउने के कति हुनुहँदोरहेछ 🙏🙏👇👇
@bejaan66
@bejaan66 2 года назад
हुर हुर र मैना को जोडी सार्है रमाइलो छ असाध्यै मन पर्यो।
Далее
#kikakim
00:10
Просмотров 14 млн
HAWAL DAR SUNTALI FULL NEPALI MOVIE
2:21:10
Просмотров 251 тыс.