good morning . मन्त्री र साम्सद बन्नकाे लागि ,याेग्यता ,उमेर र कति सम्मकाे जायजेथा हुनुपर्ने हालसम्मको कानुनी ब्यबस्था रहेको छ नेपालमा ।नबुझेकाे कुराे !:!!!!!!:!
धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छौं गठबन्धन सरकारलाई जुनसुकै सरकार भएपनि नेपाली जनतालाई स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर भ्रष्टाचारी सम्पत्ति नेताहरूको सम्पत्ति छानबिन गर विदेशिएको नेपाली भूमिलाई फिर्ता गर जुन विदेशी दलालहरूबाट मुक्त हौ र स्वदेशमै नेपालमै नेपाली नागरिकहरूको तर्फबाट राजनीति गर भ्रष्टाचार नगर सामाजिक कुरीति विकृति विसंगति अन्याय अत्याचार भ्रष्टाचार नगर भेदभाव र छुवाछुत नगर र नागरिकलाई न्याय देउ नमस्कार जय राष्ट्रवाद।
कांगेस चाेर एमाले दहि सर्कार कटि दिन टिक्छ भस्ट चार लुकाउन मिलेकाे छन गगन थापा निकै भुकथियाे रबि लामिछाने लाइ गगन हेरम निर्मला पन्थकाे हत्तारा जिबि लाइ लाइ छिटा पक्रिनुस गगन
वली बाले ओट बाट मात्र हो कि मनबाटै हो भष्ट्राचार नगंने नगराउने बचन हि हि हि। ( वली को बोली र कपडा सिकाउदै गरेको सियो -धागो ) उस्तै उस्तै हो। हुन त उनको पालादेखि सँस्था गत भष्टचारले देशै सकिइसक्यो अब के गर्नुहुन्छ भन्नेकुरा कुलमान लाइ दिएको ठाडो निर्देशनबाट शुरु गर्नुभएको छ, हैन र?
भ्रष्टाचारको नाईके चोर नेता पनि प्रधानमन्त्री हुदोरहेछ र चोर नेताहरुलाई नेपाली आम जनताले मान्यता दिने छैन किनकी सबै आफ्नो भ्रष्ट जोगाउनको लागि कुर्सी ओगटेन काम मात्र हो
देश लुट्न जो प्रधानमन्त्री उठे पनि दुइ तिहाइ भोट पाइ हाल्छ चिन्ता छेन जनता को भोटको कदर गरेका छन ।84 मा भर्सक फासि जेल निस्चित छ्। आजको नेता भोलि जेल राजनितिको मार्कसिटले बताउछ । धन्यवाद।😮😮😮
Kam garna dideen only chilaha hat Margaret ra freedom party only jail only open the fail there is no subject for country and people only halls as a like Rabee hark sampan , and Balen .
सरकार बनेकै दिन डिजेल पेट्रोल को भाव बढाएर सरकारले जनता को ढाड सेक्ने काम गरेको छ so यो सरकार संग पनि सुसासन को आसा राख्नु बेवकुफी हुने छ काङ्ग्रेस को अहिले बनेका मन्त्री हरु को साथै ठुला ठुला भनाउदा नेता हरु नै भ्रष्टाचार मा मुछिएका छन त्यस्ता नेता मन्त्री हरुले देश र जनता को पक्षमा के काम गर्लान ???