Тёмный

Nepali Serial Juthe (जुठे) Episode 113 || May 25 - 2023 By Raju Poudel Marichman Shrestha 

Master TV
Подписаться 1,6 млн
Просмотров 3,5 млн
50% 1

Master TV Presents:-
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RU-vid at 9:00 PM every Wednesday.
Nepali Serial Juthe (जुठे) Episode 113 || May 25 - 2023 By Raju Poudel Marichman Shrestha
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#Juthe #JutheEpisode113 #JutheNepaliSocialSerial
© Master TV
--------------------------------------------
Social Link:-
RU-vid:- tinyurl.com/yb...
G+:- tinyurl.com/y9...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
जुने र जुठे को बिबाह भएको हेर्न चाहाने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕💕
@Pramish945
@Pramish945 Год назад
Ma xu. Dada❤❤
@pabisinjali6915
@pabisinjali6915 Год назад
Mo pani xu
@narayandhungana7366
@narayandhungana7366 Год назад
Ma Pani xu
@hahshehs626
@hahshehs626 Год назад
Ma pani xu tara Juthe ra Junkiriko bihe huna ta Jimwal bhanaudo ko mirtyu hunu parxa ya usle yo serial nai xode matra uni haruko bihe possible xa
@माईकलyoutube
@माईकलyoutube Год назад
My favr.
@anjalpraja369
@anjalpraja369 Год назад
मनमा पाप नराखी भन्छु है वास्तवमा कथाले मागे अनुसार नै निर्मली दिदीले भुमिका निभाउनु भएको छ तर खै कता कता निर्मली दिदीको अनुहार देख्दा नै रिस उठेर आउँछ भन्या मलाइ मात्र यस्तो हुन्छ कि अरुलाइ पनि हुन्छ? तर सबैलाई❤ छ जे जस्तो भए पनि 😘
@budhathokidurga5184
@budhathokidurga5184 Год назад
अब त जुठे र जुनकिरि को बिहे भएर खुशि भएर बसेको हेर्न चाहने जति को को हुनुहुन्छ❤
@aryanrai-rh5xy
@aryanrai-rh5xy Год назад
Xoraxori bhayako herna chahane koko hunuhunxa
@BikramSalyan-iv7dj
@BikramSalyan-iv7dj Год назад
Maxu ni
@kumarmijar8779
@kumarmijar8779 Год назад
@aryanrai-rh5xy
@aryanrai-rh5xy Год назад
Xittai xoraxori dekhna paiyos
@shreedharthapachhetri329
@shreedharthapachhetri329 Год назад
@@BikramSalyan-iv7dj mini TCT
@Sarumedia1990
@Sarumedia1990 Год назад
जुठेको Acting क-कस्लाइ मन पर्छ ?
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
जुठेको सुखका दिन देख्न चाहाने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕💕🥀
@bhumikabhandari9387
@bhumikabhandari9387 Год назад
❤❤❤
@basantachannel3265
@basantachannel3265 Год назад
Me
@sanjaypemi5285
@sanjaypemi5285 Год назад
म पनि छु है
@mainalichannel8857
@mainalichannel8857 Год назад
हुने ले दाउराको चिर्पटले हानेर ठिक गरिन तर मैले यो सधै हेर्छु मनपर्छ 🙏🌹🌹❤️🌹🌹🌹
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
सबैको मन मुटुमा बस्न सफल जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु साथै आउदो दिन यस्तै भाबुक बनाउने र सबै को मन छुने कथा निमार्ण गर्नु हुनेछ भन्ने आशा लागेको छ धन्यवाद ❤❤❤ best of luck........🎉🎉
@kumarghimire8784
@kumarghimire8784 Год назад
नेपाल को टप सिरियल जुठे !जुनकुरि र जुठेको माया कहिले पनि न छुटोस यो जोडीको मिलन भएको हेर्नी मन छ ❤❤❤❤
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 Год назад
जुठे र जूनकीरी को मिलन भएको ककसलाई देख्न मन् छ। सबैजना यता हाजिर हुनु ल साथीहरु ❤❤❤❤❤❤❤
@brgghimire1207
@brgghimire1207 Год назад
शुरुशुरुमा त खासै राम्रो लागेको थिएन ,, पछि पछि हेर्दै जाँदा त साह्रै मज्जा आयो ,, सम्पुर्ण जुठे टिमका कलाकार हरुको बेजोड अभिनयले गर्दा मेरो मनै लोभियो भनेको ,,,,, राजु दाई र मरिचमान भाईलाई विशेष धन्यवाद ❤❤❤❤❤
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
सबै को मन मुटुमा बस्न सफल यस जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु 🙏🙏.....( love you siriyal
@sandeepthapa9211
@sandeepthapa9211 Год назад
❤😊
@LoyalNepali
@LoyalNepali Год назад
नमस्कार सबै जना लाइ, म तोसिमा कार्कि को तर्फबाट। सबै जना स्वस्थ रहन आग्रह गरे। Be Healthy and Lets build our Nation Together, Youths are ready to lead.
@upendrabhattarai6058
@upendrabhattarai6058 Год назад
अती राम्रो कहानी लिएर आएको मा सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉
@joytigurung420
@joytigurung420 Год назад
कराेडाेैकाे❤️खुसी🌹मिलाेस❄️भगवानकाे❤️आशिर्वाद🌹लागाेस🎀मनले🌷आटेकाे सबै🌹ईच्छा चाहाना🎀पुरा❤️हुदै🌹जाओस🌷 सफल्ताको शुभकामना
@SureshRai-t1g
@SureshRai-t1g 10 месяцев назад
अति राम्राे मन छुने सिरे दुख सुख काे काहानि हरू सम्झिन्दाँ खेरे काे धाराँ बगि रहन्छ याे जुठे सिरेल हेर्दाँ खेरि ❤❤
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
जुठे सिरियल भाग 1देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏
@suraj_youtubechannel1666
@suraj_youtubechannel1666 Год назад
Mh xu😊😊
@drlearningcenter3050
@drlearningcenter3050 Год назад
Ma
@beautifulsigas
@beautifulsigas Год назад
@nishangurung1069
@nishangurung1069 Год назад
् म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺
@bimalasatyal906
@bimalasatyal906 Год назад
अाजको भाग सहि लाग्यो अब जुठे धनिदभएको हेर्न मन छ।
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
finally waiting is over my favorite siriyal good bless you all juthe siriyal family hope it always be successful like this ......... best of luck
@durgakunwar37
@durgakunwar37 Год назад
Nice 👍👍👍❤❤
@suyogacharya8833
@suyogacharya8833 Год назад
Terima fake I'd 👺👺👺👺👺
@anjupaudel888
@anjupaudel888 Год назад
​@@suyogacharya8833 😊😂
@rajumagar2324
@rajumagar2324 Год назад
सार्है आनन्द आउँछ यो सिरयल हेर्न, मन नि चस्स चस्स हुन्छ क्यारे बेला बेलामा❤❤ सबै परिवार लाई धेरैले धेरै माया❤❤❤
@KhadaCompany
@KhadaCompany Год назад
*सबैलाई धेरै धेरै माया !!!!❤️❤️🇳🇵*
@khadakbist39
@khadakbist39 Год назад
वास्तविकता झल्काउने र गाउँघरमा हुने गरेका नेपाली समाजका यथार्थतालाई सिरियलको माद्यमबाट विश्वसामु चिनाउने प्रमुख पात्र जुठे उर्फ बल्छी धुर्बे(मरिचमान श्रेष्ठ) र गोथे उर्फ राजु मास्टर(राजु पौडेल)लगायत यो सिरियलका सबै कलाकारहरु लाई धेरै धेरै धन्यवाद छ्❤️🙏
@devakidevkota63
@devakidevkota63 Год назад
आजको यो घटना सपनामा परिणत होस 🎉मलाइ एति सब्य कलाकारको मृत्यु असह्य भयो उहाँको त्यो घटनासगै मलाइ झन्डै रिदयघात भएको😢😢😢😢😢🎉🎉🎉
@ghanithapa3459
@ghanithapa3459 Год назад
Ma pani sapana nai hos vanxu natra ma risauxu😡😡
@selinaofficial733
@selinaofficial733 Год назад
यतिको Helpful साथी चै हुनु पर्यो क्या life मा
@naveenraj663
@naveenraj663 Год назад
नेपाली सिरियल सबै भन्दा उत्कृष्ट सिरियल ❤❤❤❤ जुठे सिरियलका सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलता शुभकामना ❤❤
@bkshrestha4180
@bkshrestha4180 Год назад
अहिले आएर यो सिरियल ठीक लाग्न थाल्यो भनेर राजु मास्टरको डालग चाहिँ बोल्दिन है किनकि यो सिरियल पहिले देखि ठिक भएको हो ।
@sapana2597
@sapana2597 Год назад
गोथेको दिमाग लाइ मान्नु पर्छ❤❤
@Bed.Prasad.Neupane
@Bed.Prasad.Neupane Год назад
जुठे सिरियल भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।❤
@arjunbista2084
@arjunbista2084 Год назад
@sumanthapa2023
@sumanthapa2023 Год назад
Maile nih juthe sirel ep1dakhi ep 113 pugi sakixa
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Год назад
म छु एक पनि न छुटाई
@shankarnepali4409
@shankarnepali4409 Год назад
Ma xu ❤
@Edukids421
@Edukids421 Год назад
Ma ni xu
@isaaheart
@isaaheart Год назад
निकै उत्कृष्ट र समाज परीवएरन को लागि निकै सन्देश मुलक छ, आज को भाग सपना नहोस्
@sarojpariyar4226
@sarojpariyar4226 Год назад
जुठे को सुखाका दिन आउँछ होला यसमा को को सहभागी हुनुहुन्छ यता हाजिर हुम है 🥺🙏🇳🇵🇳🇵 अनि यो सिरियलको धेरै भन्दा धेरै प्रगति को कामना गर्दछु 🙏🥰😊
@balkhatri7211
@balkhatri7211 Год назад
बिहे साच्चिकै जस्तो लाको थियो❤❤❤❤❤❤ यो भाग मा नि भयन
@RajTmg-dm1nx
@RajTmg-dm1nx Год назад
आँसु आयो यो episode ले बधाई छ सम्पुर्ण टिम्लाइ❤❤
@jesusgloryfied1234
@jesusgloryfied1234 Год назад
पिरिय,जुठे,परिवारलाइ,मेरो,सलाम,छ❤
@gyanendrarai5183
@gyanendrarai5183 Год назад
जुठे र जुनकेरीको पक्कै बिहे सफल हुनुपर्छ, जसरी भए पनि अन्तमा साँचो मायाको जीत भएको हुनुपर्छ। यो सानो जात र ठूलो जात भनेर समाजमा नराम्रो संस्कार उब्जाउने कुतत्वलाई लात्तै लात्ताले हानेर फ्याँक्नुपर्छ।
@kabitabhandari6731
@kabitabhandari6731 Год назад
यो जुठे र जुनकिरी को माया सफल भएको कहिले हेर्न पाहिएला 😢😢
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 Год назад
हाम्रो गाउँसमाजलाइ चाहिने भने मुरली धर दाइ जस्तै मान्छे हो एकदम असल महान अनि समाजसेबी तेसैले मुरलिधार काकालाइ केही हुनुहुदैन मर्नु हुँदैन एदि उहाँलाई केही भएछ भने सिरियल नै नहेर्ने छुरी त एस्ता जिम्माल भनाउदा र श्रीधरलाइ हान्नुपर्छ पछाडिबाट तेसैले बाच्नुपर्छ मुरलिधर एउटा असल समाजसेबी अझै साथ दिनुपर्छ जुनकीरी र जुठेलाइ
@p.kvlogs7140
@p.kvlogs7140 Год назад
मलाई एकदमै मनपर्न सीरियल जूठे 🙏❤️
@yogeshadhikari5640
@yogeshadhikari5640 Год назад
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
@gangaramPoudel-y2z
@gangaramPoudel-y2z Год назад
सम्पुर्ण बिवाह जुने र जुठेकाे अधुराे जिवन मुरली काकाकाे ❤️❤️
@vedgrg7164
@vedgrg7164 Год назад
सिरधर काका आर्को सिरियलम आएर बदल लिन पर्छ र जुठे र जुनकिरिको बिहे सफल हुन पर्छ्
@mahindarsingh8369
@mahindarsingh8369 Год назад
बिचरा जुठे र जुनकीरी को मिलन गराउन खोज्नी मुरली लाई कति आपत अब सबै समाज मिलेर साथ र सपोट गर्न पर्यो ✊✊
@sitapokhrel8946
@sitapokhrel8946 Год назад
Tehi ta 😢😢
@Bikram_pokharali
@Bikram_pokharali Год назад
अहिलेसम्म एक भाग देखि अहिलेसम्म न छुटाइ हेर्ने गरेको छु धेरै राम्रो छ सिरीयल
@padam-udgadi4145
@padam-udgadi4145 Год назад
जुठे सिरियल ले कथा मात्र हैन, ब्यथा पनि झल्काउँछ , सम्पूर्ण टिमलाई धन्यवाद । जुठे सिरियल को कारण - पहिले बुधबार प्यारो लाग्थ्यो, अहिले गुरुवार प्यारो लाग्छ ।
@amritgurung8453
@amritgurung8453 Год назад
ल रबि लामिछाने देखि पल शाह गिबिन पुजा सर्मा सबै को कमेन्ट देख्दैछु त
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
जुठे र गोठेको friendship क-कस्लाइ मन पर्छ ❤❤❤❤❤
@lokendrarajbist1331
@lokendrarajbist1331 Год назад
सारै मन मुटु छुने जुठे सिरियल लाई हेर्नु होस्
@ashagahatraj2505
@ashagahatraj2505 Год назад
भाग 1 देखी 113 सम्म नछुटाई हेर्दैछु🙏🏻🌹सफलताको शुभकामना❤❤❤❤❤
@krishnasampang7213
@krishnasampang7213 Год назад
बिदेशि फिलिम & सिरियल भुलेर आफ्नाइ कथा बस्तु ले भरि पुर्न सिरियल फिलिम हेर्ने बानि बसालौ र सन्सार भरि छरियर बस्नुनु हुने आम नेपालि सामु पुराउ आफ्नाइ नेपालि सैलि कथा जुठे सिरियल मा सम्पुर्न कला कला कार लाइ हृदय देखि नाइ धन्यवाद सधाइ हाम्रो मुटु मा बस्नु भको छ जुठे टिम लाइ सफल्ता को कामना जय नेपालि सिरियल जुठे 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhuwankandel2930
@bhuwankandel2930 Год назад
12 घन्टा पछिकाे थकान मरियाे हाल कतार बदाई छ सबै टिमलाई🎉🎉🎉
@usmathapapun7059
@usmathapapun7059 Год назад
१भाग देखि नछुटाई हेरेको छु जुठे र जुनकिरीको बिहे यो जुनिमा हुदैन कि क्या हो जहिले होला जस्तो मात्रै हुन्छ हुने कहिले होइन?हेर्न पनि अल्छी लाग्न थाल्यो।
@yamprasad9453
@yamprasad9453 Год назад
निकै राम्रो उत्कृष्ट सिरियल नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
@smarttv420m
@smarttv420m Год назад
जुठे हेर्न बिहीबार कुरेर बसने हाजिर गरम त गाइज 😂😂😂😂😂😉rip nare😮
@amritgurung8453
@amritgurung8453 Год назад
स्याब्बस जिम्मल बा भनेर कमेन्ट लेखदैथिय ल पछि त मै ट्वा भैदिरा जिम्मल राछेस जुथे सिरियल ले मलाइ धेरै चोती रुवाको छ
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 Год назад
तेहि त हजुर मत धेरै खुशी भएको थिए
@NABINThagunna-m5f
@NABINThagunna-m5f Год назад
सायेद आज बट त आयेकै दीन हेरीन्छ होला❤
@simathapa9300
@simathapa9300 Год назад
तेई खुकुरीले जिम्ललाई हानेको हेर्न मन छ
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 Год назад
सत्य र पवित्र प्रेमलाई जातभातको पर्खाल उभ्याइदिई तहसनहस पारिदिने संकीर्ण मानसिकताको प्रतीकमा “ जुठे “ सिरियलको आजको भाग अत्यन्त घातक छ । “ मुखमा राम राम बगलीमा छुरा “ भनेझैं मुरलीधरमाथि चिप्ला कुरा गरी गरी छुरा रोपियो । मुरलीधरले पनि जिम्वाल र उनको पछौटे भएर हिंडने आफ्नै सहोदर दाइ श्रीधरको अन्याय र अत्याचारको सिकार हुनु परेको छ । समाजको यस्तै असत्य र कुविचारलाई अंगाली हिंड्ने प्रवृत्तिको पर्दाफास गर्न “ जुठे” सिरियलका भागहरूको प्रदर्शनले सफलता पाउने नै छ तर सत्य र मानवताको जित त हुन्छ नै । अन्ततः सबै पात्रको अभिनयलाई हार्दिक तथा मॅगलमय शुभकामना ।।
@nandaramsharma
@nandaramsharma Год назад
आजको भाग कस्तो होला है मलाई त कस्तो छट्पति लाइगो ❤
@mimchannel9464
@mimchannel9464 Год назад
यो जुठेले कहिले जुनकिरिलाई सिन्दुर हाल्न सक्दैन अति नामर्द भयो जुठेको रोल
@anbentertainment6462
@anbentertainment6462 Год назад
जुठे सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्च?😍😘
@kbsshresths9363
@kbsshresths9363 Год назад
जुठे सिरियल भाग १ देखि हेरि रहेकाे छु जुठे सिरियल लाई दस अम्ला जाेडेर नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Год назад
जुठे र जुनकिरीको बिबाह होला कि नहोला ❤❤..... comment गर्नुहोला धन्यवाद ❤❤❤❤
@yaubrajghale9144
@yaubrajghale9144 Год назад
जुठे र जुनेको मिलन गराउने मुरली धर अर्को भागमा देख्न पाईन्छकी नइ ।
@samyantrqtamang8666
@samyantrqtamang8666 Год назад
I love my favourite serial.सबै जुठे टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤
@laxmiroka9687
@laxmiroka9687 Год назад
मुरेली काकालाइ केही नहोस यो सपना मात्र होस जुडे र जुनकीरी यक भएको हेर्ने कोको हुनुहुन्छ
@Khanrafiya901
@Khanrafiya901 Год назад
My fav serial❤❤
@khalbahadurrana4005
@khalbahadurrana4005 Год назад
आजको सिरियल यकदमै मन परयाे बधाई छ समपुरन टिमलाई बधाई छ
@udayapuri1786
@udayapuri1786 Год назад
मुरलीधर मर्नु हुदैन भन्ने जति हाजिर हाै
@debikagiri256
@debikagiri256 Год назад
My favorite serial jute 👌😂😂🙏🙏❤️❤️
@gangalaldangol8091
@gangalaldangol8091 Год назад
अब जुठे पनि अलि रामो भएको हेरने ईच्छा छ ।।
@sarishmasunar5598
@sarishmasunar5598 Год назад
Love this serial❤️❤️❤️❤️
@rajurana_vlogs
@rajurana_vlogs Год назад
राम्रो छ जुठे सिरियल म सबै भाग नछुटै हेर्छु,🙏🙏🙏❤❤❤
@GauravBhujel-un4wv
@GauravBhujel-un4wv Год назад
❤❤ my best serials ❤❤ congratulations to all teams members ❤❤❤❤
@subhadraghimire6922
@subhadraghimire6922 Год назад
त्यो जिम्म्वाल को अगाडी कसैले जित्न नसक्दा धेरै दुख लाग्छ ! लक्ष्मी कहिले आउछिन खै जिम्वाल को पर्दाफास गर्छिन भन्या हैन?
@nabarajkhatri9498
@nabarajkhatri9498 Год назад
खै के कमेन्ट गरु जुने र जुठेको बिहे हुनै पर्छ😢😢😢😢😢😢😢
@chudamaisharma3042
@chudamaisharma3042 Год назад
जुठे सिरियल हप्ताको एकचोटि आउँछ मलाई त लाग्छ हप्तामा दुइचोटी आए हुनेथियो
@PadamBk-of1fg
@PadamBk-of1fg 8 месяцев назад
जुटेर जुन केरे बिहे भएको हेर्न चाहन्छु खुसी लाग्यो।
@actorpaone7384
@actorpaone7384 Год назад
जुठे सिरियल 1 नम्बर लाग्छ
@kubirrai730
@kubirrai730 Год назад
गाेथेकाे निर्मलिलाई तह लगानी तरिका सहि लाग्यो 👍️👍️ झन दाेस्राे पटक त झन् 😂😂😂😂😂😂
@SanuGiri-n5y
@SanuGiri-n5y Год назад
जुठेमा जिम्बवाल को चरित्र र राजनीति मा प्रचण्डको चरीत्र उस्तै उस्तै लाग्छ।
@thapapurna204
@thapapurna204 Год назад
भाग १देखि ११३ सम्म एउटा पनि भाग नछुटाई हेर्ने गरेकाे छु सारै राम्रो लाग्छ बिषश मुरलीधरकाे भुमिका लगाए सबै भुमिका महत्त्वपूर्ण छ अझै राम्रो बनाउने काेसिस गर्नु सबैलाई शुभकामना 🇳🇵🇳🇵🇳🇵♥️♥️🌹🌹🥀🥀🌺🌺
@nepalboy9006
@nepalboy9006 Год назад
इराक देखि हेर्दै 🌸💥🇳🇵💥💥💥🕉️🕉️🕉️🌸🌸🌸🌸🌸😍😍😍😍
@reuben5200
@reuben5200 Год назад
aaju tai nirmali lea vetyo haii 🤩🤩
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Год назад
मुरली का का लाई धन्यबाद छ जुठे र जुनकीरी को बिहे गरी दिनु भय को मा
@sathibhaientertainment
@sathibhaientertainment Год назад
नेपाली भिडियो हेर्ने बानी बसालम नेपाली कलाकार लाई समान गरउ ❤❤
@Joel-mr4gd
@Joel-mr4gd Год назад
झुठे सिरियल को म नियमित दर्शक हो सारै मन पर्ने सिरियल हो झुठे
@deepusunar5799
@deepusunar5799 Год назад
अब भने यो बिहे साचो हुनु पर्छ अर्को भागमा र अब झन् तिब्र गति मा चलेको हुन्च जुठे ल बल्ल आज मेरो आखा मा खुसि छायो लौ जुनकिरी र जुठे को बिहे पछी को seen हेरनी को को हुनु हुन्च हजुर हुम लु म चै एक भाग देखि अहिले सम्म 🙏🙏❤❤
@dharmanepali1953
@dharmanepali1953 Год назад
मबिर्तामोड्बाट हेर्दैछु 1 देखि 113सम्म णियमित हेरिरहेकोछु कुरौटिलाइ गोथेले दाउराले हानेकोसारै मज्जालागो अनि मुरलिधर्जस्तो सहयोगिलाइ जिम्बल्ले छुरा हानेकोले सारै नरमाइलो। लागि रहेकोछ
@KhadkuKami-ko6od
@KhadkuKami-ko6od Год назад
मुरली दाइ मन्माया बैनी सथै गोठे भाइ ले निकै ठूलो योग्दान निभाएको छन जुठे पर्ती निर्मली लाई जो गरे ठिक गरे धन्नेछ तीन कान्छा बा छोरा छोरी लाई मलाइ त अतयन्तै खुशी लाग्यो हा हा हा
@geetapariyar9149
@geetapariyar9149 Год назад
यो सब जुठेको सपना होस
@chatananiroula7798
@chatananiroula7798 Год назад
यस्ता शासकिकाे अन्त्य भएर ,,जुठेकाे र जुनेकाे बिहे हुनु पर्छ
@NirojSurkhetiniroj-yw5ie
@NirojSurkhetiniroj-yw5ie Год назад
बिदेसि सिरियल भदा नेपाली सिरियल हेर्ने बानी बसालाैं ! कलाकार लाई समान गराै 🙏 जुठे सिरियल काे पात्र जुठे उफ बछी धुबे काे कला धेरै मन पछ समान छ । 🙏
@bhojrajun
@bhojrajun Год назад
Kaskaske 1 dekhi hernu vako xa hatw hajira hunuhos mero jastai 1 dekhi herne 😊
@paremtamang2421
@paremtamang2421 Год назад
सारैराम्रो जुठेसिरेल म सदैहेरछु हाल कतार
@nirojrowudy3015
@nirojrowudy3015 Год назад
हिन्दु बाहुन धर्मको सुद्र हरु जहिले निमुखा मात्र किन देखाउछ्न?यी सिरियल बनाउने हरुले अचम्म लाग्छ???😊😊😊
@thambahadur2674
@thambahadur2674 Год назад
नेपाली सिरियाल जुठे भाग१३ सम्म नछुताएर हेर्ने म पनी छु है बाग्लुङ्ग दोरपातन नगरपालीका ९ बात
@humrana4126
@humrana4126 Год назад
अबकाे ११४ भागमा मुरलीकाका लाई देख्न चाहानेहरू हाजिर हुम त
@babukausal2078
@babukausal2078 Год назад
जुठे सिरियल नछुटाई हेर्ने र कतार बाट हेर्ने जतिले यता हाजिर गरम🤚🤚🤚🤚🤚🤚
@kishanbk991
@kishanbk991 Год назад
मैले हेर्दा हेर्दै थाहा थियो अन्तिममा यो सिन हुन्छ भने तर केही छन् जित सत्य कै हुन्छ।यो यति सम्म जान्छ जुठे कार्यक्रम अब सम्म यो दिन आएको छ आजको यथार्थ हो र अन्तिम पनि हुन्छ।
@Ramkumar-t5h9b
@Ramkumar-t5h9b Год назад
जुठे लाई माय गर्ने जति एत हजिर हुनु हाई
@sunittraii.9807
@sunittraii.9807 Год назад
मैले जुठे सिरियल एउटा पनि भाग नछुटाइ हेर्ने गर्छु। धेरै राम्रो लाग्छ अज ब्याक राउन्ड मिउजिक अलिक सिरियल जस्तै मार्मिक हुनु पर्यो तेसो हुदा अज राम्रो हुन्थ्योकी? मेरो सानो सल्ला हजुर्🙏🙏
@ganeshchhetri4104
@ganeshchhetri4104 Год назад
Regular जुठे हेर्नै सबै यता आउँ। ।
@samirthing4183
@samirthing4183 Год назад
यो जुठे देखेर मलाई लस्टै रिस उठेको xa hai
@Pardesixoro
@Pardesixoro Год назад
नछुटाई हेर्ने को को हुनुन्छ एता अाउनु त
@brgghimire1207
@brgghimire1207 Год назад
नेपाली कलासँकृतीलाई सधैं माया दिनुपर्छ ,,, यो जुठे भन्ने सिरियल साँचिकै नेपाली मौलिकता बोकेको सिरियल हो 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️ॐॐॐॐॐ ❤❤❤❤🙏🙏🙏
Далее
БАБУШКА ВСЁ ИСПОРТИЛА #shorts
00:24
Просмотров 602 тыс.
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
Beef Stuffed Eggplants: A Delicious Village Recipe
29:39