एउटा संसार सबैको हिस्सामा छ । दुइटा संसार कसैले पाएको छैनन । यही आफुले पाएको संसारलाई स्वर्ग बनाउने कि नरक बनाउने- हाम्रो आफ्नै हातमा छ । प्रेम गर या युद्द गर, भलो चिताउ वा कुभलो चिताउ- आफ्नै संसारलाई फरक पर्छ । ❤️
सिरियल त राम्रो नै छ तर कति दुःख पाएको mtra देखाएको मान्छे लाई नि ए दुःख पछि सुख त आउने रैछ भन्ने त लाग्नु पर्छ नि मान्छे आफै वाका हुने गरी दुःख mtra देखाउने
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
सर्वाधिक रूचाएकाे serial मध्ये एक serial juthe हाे । सम्पुर्ण नेपालीहरूले देश तथा बिदेश मा बसेर juthe serial माया गरिदिनुहाेला । म त सधै माया गरिरहेकाे छु । निरन्तर हेरिरहेको छु ल जुठे दादा😮😮
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
1 episode dekhi nachhutai herni ma dherai pyaro lagxa harek budhabar maile sade 9 baje herxu kina vane mero lagi yo serial dherai ramro ho ra xito heryo vane xitoi sakinxa tesai karanle alikati dhelo herxu arko hapta kurna bore hunxa love you juthe team 😘
बिसय बस्तु कथा लेखन तथा समाज मा घटने घटना को बिसय लाई कथामा उतारेको छ तथापि मुरली धर र लाउरे भयको भय अझै राम्रो हुने थियो ।आउने हप्ताको को एपिसोद मा ल्याउने कोसिस गर्नु होला जय🇳🇵🇳🇵🇰🇷🇰🇷🇰🇷
१ पटक जिम्वाल्ले आफ्नै छोरीलाई पनि बलात्कार गरी समाजमा आफ्नो छवी बिगार्नुपर्छ। ताकी छोरी जुनकिरीले कानुनको ढोका ढकढकाएर आफ्नै बाबु जिम्वाल्लाई कानुनको सवक सिकाओस्।