Nepali traditional food dhido
यहाँ सबैमा नमस्कार मेरो नाम प्रकाश राना हो ।म फुर्सदको बेला कोरियाको विभिन्न ठाउँ गई भिडियो बनाउने गर्दछु । आजको भिडियो चाहि मैले मेरै परिवार सगैं नेपालीहरुको स्थानीय खाना ढिढों खाएको भिडियो बनाएको छौं आशा तपाईहरुलाई मन पराई दिनु हुने छ ।
मन परेमा like share and subscribe गरी दिनु होला धन्यवाद ।
Music by : Bhuwan Singh Thapa
8 сен 2024