" भाषा बुझ्नेहरुका लागि यो मुन्धुमको अन्त्य सम्म सुनि सके पछि आॅखा नरसाउने मान्छे शायद विरलै मात्र होलान ' । हाम्रो याकथुङ मुन्धुम बास्तवै साॅच्चिकै मर्मस्पर्सि छ। यो मुन्धुमको भिडियोलाई ग्लोबल नेटवर्क सम्म पुर्याउनु हुने आदरणिय प्रा,डा, मारोहाङ खवाहाङ ज्यू र वहाॅका सहयात्री मैडम गॅगा खिम्दिङ लिम्बु ज्यू ,लाई अन्तर हृदयको भित्री कुनाबाट हार्दिक आभार ब्यक्त गर्द छु ।🙏🙏🙏
yarik-yarik nugen ro, adangba. Ma pani yo bhasha bujhchhu, malai aama-ra-buba sanga dherai abhari hunchhu. Waha harule bhasha sikne environment create garnu bho--tesaile bhasha bujhchhu. Aba Yakthung pan preserve kati ko garna sakinchha adangba.