Тёмный

New Dashain Song 2078 BHAULAYO PRADESHLAE /दशै गीत/ By Jaya Devkota , Laxmi Khadka ,Sarika kc 

Jaya Devkota
Подписаться 215 тыс.
Просмотров 399 тыс.
50% 1

New Dashain Song 2078 BHAULAYO PRADESHLAE /दशै गीत/ By Jaya Devkota , Laxmi Khadka ,Sarika kc
#jayadevkota #laxmikhadka #newdashainsong2078
Jaya Devkota Presents :-
------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Bhulayo pradesh le
♪ Vocal:- Jaya Devkota /Laxmi Khadka
♪ Lyrics:- Jay Devkota
♪ Music:- Jaya Devkota
♪ Arrange :- Krishna kc
♪ Audio/Video:- Studio taranga
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Babita Shrestha
🎬 Artists:- Jaya Devkota /Sariak kc
🎬 Cinematographer:- Karan chaisir
🎬 Editor:- Anil Rana
🎬 Post Production:-
Special Thanks
Jeetandra kc
© Jaya Devkota, 2021
------------------------------------------------
Social Links:-
Facebook:- / jay.devkota.3
G+:- plus.google.co...
Contact me:- +977-9847852124
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 283   
@JayaDevkota
@JayaDevkota 3 года назад
नमस्ते सबैमा यपालिको दशै गीत लिएर आएका छौ माया गरिदिनु होला हजुर हरु को एउटा सेयर ले मेरो गीत लाई ठुलो राहत हुनेछ कृपया सेयर गरिदिनुहोला ।
@milankbudha
@milankbudha 3 года назад
nice song ❤️
@shantarajadhikari4859
@shantarajadhikari4859 3 года назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@shantarajadhikari4859
@shantarajadhikari4859 3 года назад
मत प्रदेसी 🙏🙏🙏
@saniapsu3888
@saniapsu3888 3 года назад
Wowow super song jaya g😍 happy dasain 😘😍
@saniapsu3888
@saniapsu3888 3 года назад
पर्देश मा रहनु हुने सम्पुर्न दाजु भाइ तथा दिदि बहिनी हरुमा धेरै माया तथा मीठो सम्जाना😍😍😍जया जि को अवाज मा रहेको यो गीत सम्पुर्ण मन मुटु मा समर्पित तथा बिजय दशमी को सुभ कामाना😍😍😍😍😍😍
@sunilchhidalofficialchanne1830
@sunilchhidalofficialchanne1830 3 года назад
आखाभरी आँसु टिलपिलटिलपिल हुँदै हेर्दैछु दाजै 😭😭😭😭😭 कति मार्मिक शब्द सङ्गगित मेरो दाजै 😭😭😭😭 आवाजको झन म सङ्ग कुनै शब्द छैन दाजै 😭😭😭😭
@gitapaudeladhikhari6513
@gitapaudeladhikhari6513 3 года назад
धेरै नै मन छुन्छ हजुरको सबै गित हरुले यसरी नै यथार्थ परक गितहरुकाे अास राखेका हुन्छौं हामी हरु जहिल्यै शुभकामना अझै प्रगति गर्दै जानुस्
@karkirajkumar8775
@karkirajkumar8775 3 года назад
धेरै राम्रो गित अाखा अासु अायो
@laxmanpandey7466
@laxmanpandey7466 3 года назад
अहिले सम्म दसै तिहार को गित जय देवकोटा को जस्तो राम्रो गित कसै को देख्या छैन अर्को सारै राम्रो गित दाजु ❤❤
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 года назад
दसैँ आयो म पनि मलेशिया बाट घरमा जानु पाईन यस्तै छ प्रदेसी को पिडा. गित राम्रो मार्मिक छ 👍
@gitapanthi619
@gitapanthi619 3 года назад
अहिलेको छोराछोरी दूबै पर्देशी छन मेरोपनी ३ वर्ष भएछ घर न गएको तर जय दाँजूको हरेक सिर्जना एकदम मन परछ
@ashokrasaili2989
@ashokrasaili2989 3 года назад
मलाई अत्यन्तै मन पर्ने कणप्रीय आवाजका धनी कुशल सर्जक जय दाजु देवकोटा जि, सबै गीत उत्तिकै मर्मस्पर्शी र संदेशमुलक जति सुनेपनि मन नभरिने, यो गीत पनि अत्यन्तै मार्मिक लाग्यो
@dharmeshkumar9794
@dharmeshkumar9794 3 года назад
धेरै मन खायो यो गितले के गरनु परदेशमै जिन्दगी बित्तने भो गरीबीले गरदा 😩😩😩😩जय देबकोटा जि लाई मेरो सम्मान छ
@dalbahadurthapa5729
@dalbahadurthapa5729 3 года назад
परदेशमा छु सारै मन छोयो लामो समय भयो घर जान नी नपाएको यो गीतले मन रुवायो 😢🥺😢🥺 जय जी लाई बधाई हाम्रो भावना बुझेर गीत लेख्नु भएको मा 🥺🥺
@dhanbahadurgc5683
@dhanbahadurgc5683 3 года назад
अति मार्मिक गीत जय सर र लक्ष्मी बहिनी काे स्वर सार्है मन छुने दशैं तिहार को गित बधाई तथा शुभकामना सबै टीम लाई
@narayankhadka7262
@narayankhadka7262 3 года назад
आहा, जय दाइ, लक्ष्मी बैनी को अत्यन्त मार्मिक गित😘
@dalbirbhurtel13224
@dalbirbhurtel13224 3 года назад
Very nice songs.. Marmik cha hai Jay.. Sir
@bhupendrabc4662
@bhupendrabc4662 3 года назад
म जस्ता प्रदेशिहरुको लागि मेल खान्छ यो गीत ले जय देबकोटा दाइ को गित असाध्यै मन पर्छ आझ त दशै गीत ।
@narendrap.sanjyal4669
@narendrap.sanjyal4669 3 года назад
प्रदशी दाजु भाईको बास्तबिक्ता मा बनेको यो गितले ..म जस्तै प्रदेशी दाजु भाईको मन मुटुमा बस्न सफल भएको मा बधाई छ जय जि ...
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 3 года назад
हो हजुर😭😭
@jayalalgiri
@jayalalgiri 3 года назад
धेरै राम्रो अनि मर्मस्पर्शी प्रदेशी दशैं तिहार गित
@sundarlama6701
@sundarlama6701 3 года назад
जय जि अरुको भन्दा निक्कै युनिक लाग्छ तपाईंको शब्द अनि लय विशेष गरेर। हामी पर्देसिको जिवनमा मेले खाने निक्कै राम्रो छ बधाई छ।🙏
@JayaDevkota
@JayaDevkota 3 года назад
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभएकोमा शेयर पनि गरिदिनुहोला है 😍😍😍
@sundarlama6701
@sundarlama6701 3 года назад
@@JayaDevkota huss sure 🙏🙏
@balaramkhatiwada3058
@balaramkhatiwada3058 3 года назад
समय सान्दर्भिक गीत जय देबकोटा जि सफलताको लागि धेरै धेरै शुभकामना
@bhimbdrpunmagar9670
@bhimbdrpunmagar9670 3 года назад
आदरणीय दाजु आफैमा अब्बल सर्जक गायक काल झै तपाईका प्रत्येक गित सदाबहार छन 💞💞👌👌👏👏👏👏👏
@yojandutraj451
@yojandutraj451 3 года назад
तपाईं को गित कुनै पनि नछुटायको साहेद म मात्र हो कि।।।anyway so great bro and be like song
@prakashbasnet6492
@prakashbasnet6492 3 года назад
स्वर मधुर छ आदरणीय दिज्जु लक्ष्मी खड्का र जय देवकोटा सरको अनि अभिनय त झन उत्कृष्ट साथमा सब्दहरु निकै मार्मिक भावका मन छुने छन ❤️❤️🤟अनि आउदै गरेको बिजया दशमिको शुभकामना र यो गीतको पनि अपार सफलताको शुभकामना आदरणीय प्यारा मान्छेहरुलाइ ❤️❤️❤️🤟🙏
@JayaDevkota
@JayaDevkota 3 года назад
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभएकोमा शेयर पनि गरिदिनुहोला है 😍😍😍
@nandalalnepali7315
@nandalalnepali7315 3 года назад
wow👌👌👌💕💔💔💔💔
@sherkhatri1602
@sherkhatri1602 3 года назад
अति मार्मिक दशै लोक भाका मेरो प्यारो भाइ जय ।।।
@balbhadurkalimati8415
@balbhadurkalimati8415 3 года назад
सारै मन छोयो आँखा बाट तप तप आसु झर्यो परदेशमा बसेर होला तर यसपाली दशैं तिहार मनाउन छिट्टै जादैछु सारै राम्रो लाग्यो संपूर्ण टिम लाई सुभकामना
@dhanabohara7303
@dhanabohara7303 3 года назад
Wow kati marmika geet kati mitho x
@chhabirajkathayat6
@chhabirajkathayat6 3 года назад
सारै मन छोयो दाजु जिबनको यथार्त बोकेको गीत अभिनय धेरै राम्रो छ best of luck सबै टिम लाइ
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 года назад
अति मार्मिक गित सफलताको कामना🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
@tekrajjaigadi5407
@tekrajjaigadi5407 3 года назад
अती राम्रो गितछ दाइ अझैपनि यस्तै यस्तै गितहरु सुन्न पाइयोस सुभकामना छ।
@laxmanbalbase6604
@laxmanbalbase6604 3 года назад
लासटोयी राम्रो लागेयो song 💕💕💕💕💕hjr ko काम प्रति समान छ 💕💕💕
@thesocialvoice3141
@thesocialvoice3141 3 года назад
मलाई गर्भ लाग्छ जय जी आफू रुकुमेली हुनुमा कशम मुटु छिया छिया हुन्छ हजुरको मन्ध मिठो स्वर मुटु बिझाउने शब्दहरूले म हजुरको त्यो फ्यान हु तपाईंका गीतहरू सुनेर खाडी मुलुकमा गाउँघर परिवार साथी सम्झिदै दिन रात बिताउँछु स्वर धनी मेरो जन्म भुमी रुकुम र हाम्रो सिंगो राष्टको एक गहना हो तपाईं love sir बधाई छ साथै औधी शुभकामना 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojpariyar5234
@manojpariyar5234 3 года назад
निकै मार्मिक गित 😪मलाई मनपर्ने गायक सफलताको शुभकामना !!!🌹❣️
@JayaDevkota
@JayaDevkota 3 года назад
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभएकोमा शेयर पनि गरिदिनुहोला है 😍😍😍
@lenorgamerz1619
@lenorgamerz1619 2 года назад
अति मार्मिक voice दादा शब्द तेतिकै राम्रो मनै छुने शुभकामना 👌🙏💕
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 3 года назад
आहा मनै चस्काउने गीत प्रदेशी को लागि बधाई छ जय सर सम्पूर्ण टीम लाई हार्दिक बधाई टक्र्याउँदछु सात समुन्द्र पारी बाट मनै रुवाउने गीत😭
@sushmitaneupane3814
@sushmitaneupane3814 3 года назад
प्रदेशिएका नेपाली दाजुभाइकाे वास्तविक जीवनमा अाधारित मार्मिक शब्द यथार्थमा अाधारित गितले निकै मन छाेयाे । गीत सफलताको शुभकामना जय दाजु💕💕💕
@sushankarki2287
@sushankarki2287 3 года назад
Yestahi marmik geetle aur man royeko hunxa hjr jindagi yestahi xaha
@AsOfficialtv8368
@AsOfficialtv8368 3 года назад
मन् खाहा त्योर परदेशी हुने घर परियार xodher pardseh मै बस्नी दसैं तिहार आउँदा आमा दिदी रुन्छन् xora को याद मा aaula aama 😭😭🥰❤️❤️
@purnabasnet9601
@purnabasnet9601 3 года назад
हजुर का सबै शृजना हेर्ने गरेको छु दाजु सरै मन पर्छ ।🤔🤔❤️❤️
@chiranjivichhetri
@chiranjivichhetri 3 года назад
म जय को साथी अत्यन्तै मार्मिक कोशेली
@premkhadka7754
@premkhadka7754 3 года назад
Aaha 🥰🥰🥰🥰🥰 daju geet mitho hajur KO आवाज नै मर्म स्पर्शी छ
@dilipbkm1597
@dilipbkm1597 3 года назад
सम्पुर्ण को मनै मुटु मा बस्ने गीत लेउनु भयो दाजु दसैको शुभकामना छ सबै लाइ यो पर्देशिको तर्फबाट
@yamtimilsina5327
@yamtimilsina5327 3 года назад
हामी परदेशी को गीत सारै मन छोयो सारै मिठो र राम्रो छ सम्पूर्ण टिमलाई सुभकामना
@ashokkunwar4493
@ashokkunwar4493 3 года назад
शब्दको खानी स्वरको कुरै नगरौ जय देवकोटा जि अझै प्रगतिको कामना धेरै परदेशिलाई थोरै दुखी धेरै आनन्द दिने गित निकाल्दै आउनुभएको छ।यस्ता पीडा त धेरै छ्न क्यार्नु हामी नेपाली दाजुभाइ दिदिबहिनीका पिडा
@JayaDevkota
@JayaDevkota 3 года назад
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभएकोमा शेयर पनि गरिदिनुहोला है 😍😍😍
@घनश्यामरिजाल
My Fevorate मन पर्ने गायक गाइका सबै जना लाई शुभकामना 👌👌💚
@sapanabasyal4421
@sapanabasyal4421 3 года назад
Jaya daju ko geet sarai man parxa dhun ramro x👍👍🙏🙏
@purnasenoli7235
@purnasenoli7235 3 года назад
🙏नमस्ते जय सर हार्दिक बधाई छ हजुरको हरेक गित मार्मिक अनि हामी जस्तो प्रदेशिको बास्तबिक मन छुने गित आऊछ्न अति राम्रो सब्द रहेछ यो गित नि येस्तै गितको आगामी प्रतीक्षा गर्नेछौ ल हजुरको यो गित म सेयर गरेको छु है👏👏👏👏👏👏👏👏👏👏👏
@paremkunwar7808
@paremkunwar7808 3 года назад
Very nice song 👌 sampurna Tim lai dhayrai dhayrai safalta ko Suva kamana
@Sushmapokhrel00
@Sushmapokhrel00 3 года назад
आहा बधाई अनि सफलताको शुभकामना🎼🙏 Sarika kc❣️
@bishalbc4802
@bishalbc4802 3 года назад
badhaixa dai aaha
@jayaprakasholi6542
@jayaprakasholi6542 3 года назад
Dherai ramro xa dai best of luck
@rambahadurrokaya9457
@rambahadurrokaya9457 3 года назад
लास्टै मन छुन्च जय सरको गितले
@jagritOli
@jagritOli 3 года назад
आहा दाइ , बधाई एवम् सुभकामना। साथै दशैको सुभकामना पनि ।
@bisacasubba3683
@bisacasubba3683 3 года назад
हजुरको आवाजले एकदमै मन छुन्छ 🤔हरेक गीत सुन्छु😍😍😍 जय देवकोटा👍👍👍
@dganraj4475
@dganraj4475 3 года назад
दामी
@shisirkhanal750
@shisirkhanal750 3 года назад
Aaha daju 💕💕
@dandirajpandey3541
@dandirajpandey3541 11 дней назад
अनुसासनको दायरामा रहेर जनताको भावनालाई मध्यनजर गरि आफ्नो छुट्टै पहिचान वनाईएकालोकपृय गाएक ❤❤❤❤❤❤❤
@JayaDevkota
@JayaDevkota 3 года назад
Thanks all of u 😍😍😍😍😍
@RajuSharma-hp6mi
@RajuSharma-hp6mi 3 года назад
एकदमै राम्रो लाग्यो गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना🎉♥️♥️
@gaitrakhanal9888
@gaitrakhanal9888 3 года назад
जय दाइको सबै गित अतिमनपर्छ मलाई अझ बिषेश गरि त तिहारको भैलो एकदमै राम्रो लाग्छ आसा छ यसपाली पनि राम्रो देउसी भैलो ल्याउनु हुनेछ
@JayaDevkota
@JayaDevkota 3 года назад
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभएकोमा शेयर पनि गरिदिनुहोला है 😍😍😍
@tekendramalla7081
@tekendramalla7081 3 года назад
मेरो जिन्दगी को हरेक कुरामा मेल खन्छ राजा हजुर को गित को पर्खा म बसेको हुन्छु हुन्त मलाई कस्तो लग्छ भने हामि एउटै अगन म खेलेजस्तो लग्छ हजुर सङ्ग्रह भेट्ना मन छ रुक्मेलि भएर होला सारै भेट्नामन छ तेहि दिनको ओअर्खाइम म छु मपनि miss you lop you bro
@dhansingh12624
@dhansingh12624 3 года назад
आहा गजबद दाजु
@lookgeetnepal
@lookgeetnepal 3 года назад
जय दादा हुजुरको गित यति राम्रो छ कि कुरै नगरै हजुर को बिग फ्यान हो म
@shankarbc7695
@shankarbc7695 3 года назад
साह्रै मन रोयो यो गितले !!! अक्सर सम्पुर्ण प्रदेशी नेपालीहरुको पीडा बोकेको गित 🙏🙏🙏🙏🙏 सम्पुर्ण आबद्ध टिममा हार्दिक नमन साथै उच्च सफलताको कामना !!!!!
@ganeshsubedisubediganesh2326
@ganeshsubedisubediganesh2326 3 года назад
Dhai la ati ramro git liyara aunuhunxa dhai namon gharxu dhai kho lok dhori ra lok vakha sundha bidas bhata pharkhi au jai laghax
@big3397
@big3397 3 года назад
दसैं तिहार आउदा त जय देबकोटा को गित सुन्यो कि आँखा बाट आँसु आउन खोज्छ साएद बिदेशी भएर होला
@nitikaparkapaint.4878
@nitikaparkapaint.4878 3 года назад
सारै राम्रो छ गित भिडियो
@mukeshsaput7994
@mukeshsaput7994 3 года назад
मनै छोयो
@minusapkota8616
@minusapkota8616 3 года назад
मन मुटुमा बस्न सफल गित ❤️मन छोयो😢💔❤️❤️🙏सारै राम्रो गित😍 पर्देसीको जीवन अनि घर मा कुरेर बसेकी पियारी को कथा मन छुने गित हार्दिक बधाइ तथा शुभकामना हजुर्❤️🙏🙏🌹
@rambam5062
@rambam5062 2 года назад
Ghjsnki
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 года назад
बधाई तथा पुर्ण सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️💐🎉🍾
@gayatrithapa4818
@gayatrithapa4818 3 года назад
Ramro chha song jaya vai
@prakashkathayat8221
@prakashkathayat8221 3 года назад
हजुरको voice एकदमै मनपर्छ दाइ!!प्रदेशिको भाव बोकेको गित मनै छोयो दाई
@kamalbasneet3594
@kamalbasneet3594 3 года назад
हार्दिक बधाई सम्पूर्ण टिमलाई 🎶🎶🎶💐💐💐💐
@sushilakafle2278
@sushilakafle2278 3 года назад
सफलताको धेरै धेरै शुभकामना …
@mahendrakarki9727
@mahendrakarki9727 3 года назад
Safalta ko subhakamana daju❤️❤️❤️really heart touching song
@jibankunwar65
@jibankunwar65 3 года назад
गित राम्रो लाग्वो हजुर सफल्ता चुमोस
@shivadolakha92
@shivadolakha92 3 года назад
जया सरको गित अरु को भन्दा एस्ट्रा हुन्छ साच्चिकै मलाई मन पर्छ,,
@mahabirdhaulakoti4488
@mahabirdhaulakoti4488 3 года назад
बधाई छ
@moonstr3098
@moonstr3098 3 года назад
Ksm yrr yo daii ko harek sabd m yttiii feelings haru xn ni ani music omg suru maii aang jhiringa garer aaux yrr ..hands up daazu yrr big fan😥😥😍😍
@olichhabilal7994
@olichhabilal7994 3 года назад
आहा अतिनै मर्मिक दसौं गित जय दादा🙏
@deepakoad938
@deepakoad938 3 года назад
Waw yakdam ramro man xoyo
@subedi348
@subedi348 3 года назад
Wow jay sir dherai marmik ani mitho geet hajur ko thulo fan
@birbahadurrana3925
@birbahadurrana3925 3 года назад
दादा हाम्रो परदेश को मन रुन छ हजुर को गित सुन्दा
@Krishpoudel1430
@Krishpoudel1430 3 года назад
जया भाईको गित सबै मन छुने हुनछ सबै गितले मेरो मन छुनछ भाइ तपाईंको गितले
@thapasunita8828
@thapasunita8828 3 года назад
हजुर काे त सबै गित मनै छुने छन् दादा
@Chakrachand-f2m
@Chakrachand-f2m 3 года назад
Wow कति मीठो गित
@susilmagar4912
@susilmagar4912 3 года назад
आहा मनै चस्काउने गित आको रहेछ बधाई छ जय सर होल युनिटलाई करोडौंको सुभकामना 🙏🙏❤️❤️
@kisanbabudhakal8589
@kisanbabudhakal8589 3 года назад
Aaha jaya dai ko githaru sabai man parxa😍😍
@kiranraskaofficial
@kiranraskaofficial 3 года назад
Wowow 👌❤️❤️🙏
@haribsaud1698
@haribsaud1698 3 года назад
अति मार्मिक छ
@durgabhandari2301
@durgabhandari2301 3 года назад
Woo damii xa song dada❤️🤟😱😱
@padambist5242
@padambist5242 3 года назад
आहा मार्मिक बनेको छ गीत धेरै धेरै बधाई छ पुरै टिमलाई सांगितिक यात्रा सफल होस 🙏🙏🙏
@JayaDevkota
@JayaDevkota 3 года назад
धन्यवाद हजुर मेरो गीत मनपराइ दिनुभएकोमा शेयर पनि गरिदिनुहोला है 😍😍😍
@bhupendrathapa3954
@bhupendrathapa3954 3 года назад
Aahai ❤️ dai hjur ko geet ykdam ramro hunxa sabai ❤️
@dipendrabista6464
@dipendrabista6464 3 года назад
Man chayou daju❤️❤️❤️💯
@Vakakarnali
@Vakakarnali 3 года назад
पहिलो भिउज दिन सुरु गरियो है
@khadkak.c.5518
@khadkak.c.5518 3 года назад
गित असाध्यै राम्रो छ। अब एउटा तिहार सम्बन्धित गित बनाउनुहोला।
@sangeetprembcofficial5190
@sangeetprembcofficial5190 3 года назад
ल हार्दिक बधाई छ जय दाइ सारिका दिदि लछिमि लगायत सम्पूर्ण टिमलाई🌷🌷🌷😭
@rahulverma2851
@rahulverma2851 3 года назад
Geet dami xa jhanai babita dd ko direction ma majaaa le heriyo 😃😃😃
@punentertainment8
@punentertainment8 3 года назад
अती मार्मिक जय सर
@BhujaLalpoudel
@BhujaLalpoudel 3 года назад
अहा जय मित्र मनै छुने गित सफलताको शुभकामना 🙏🙏🙏🙏
@rabinlama2750
@rabinlama2750 3 года назад
Dashain tihar aayo ki pardeshiko & gharki family ko man runu thali halxa 😭😭😭 he🙏bagwan yo aaune dashain ra tihar sabaiko family le sangai manauna payos😦🥺
@मोहनखड्का-ठ7च
चाड बाड आये पछि साची मन भकानी दो रहेछ प्रदेसी को पहीलो पटक महसुस गर्दै छु😓😓🙏
@kamaloli1518
@kamaloli1518 3 года назад
आहा क्या गज्जब लाग्छ। हरेक गितहरु मन पर्छ।
@dbghayal1379
@dbghayal1379 3 года назад
धेरै राम्रो सृजना जय सर,,,👉️👉️👉️👉️
@बिजयकवर
@बिजयकवर 3 года назад
आहा दाजी बधाई तथा शुभकामना 🙏🙏🙏💪💪
Далее
Chhutnalai Po Raichha kyare
12:36
Просмотров 317 тыс.
Running With Bigger And Bigger Lunchlys
00:18
Просмотров 19 млн
Kholiko Kinara
8:45
Просмотров 189 тыс.