धेरै राम्रो गीत यस्तै गीत हुनु पर्छ हजुर। जस बाट समाज गांव आफ्नो रीति रिवाज चाल चलन लाई समेटेर आफ्नो सुदूर को समाज लाई इज्जत मिलने तीर लैजाने गर्नु पर्छ । अहिले धेरै ले अफु चिनिन राम्रो नराम्रो गीत बनाऊने गरेका छन तर यो ठीक होइन आफुले नाम मात्रै कमाई समाज को बैजत्ति गर्नु ठीक हुदैन । बास्तब मा मान्छे हरु ले अहिले नंगाई हुने र कम कपड़ा र छाड़ा शब्द लाई गीत मा समाबेस गरेर राम्रो देखिने सोच गरेर बनाओछान तर यो गलत हो हामी हरुको रूप र कला सरीर भनेको धेरै राम्रो भगवान को बरदान हो अनि तेहि माथि राम्रो कपड़ा ड्रेस हरू लगाए अझ धेरै देखिन्छ तर अहिले का टेपे हरू ले बुझिदैन। तेहि भएर राम्रो गरनै हरू को पनि इंसल्ट हुन्छ । हजुर को गीत एक दम राम्रो छ। एसरी नै मन छुने आफ्नो प्रकिरती । रीति रिवाज जात मेला पर्ब बारात को चल चलन यहा को कुरा सुनंदा र वीडियो हेर्दा जस लाई नि जानै पर्छ यहा त भन्ने खाल को धुनु पर्छ नाकि छि कस्तो मान्छे समेज रहेछ यहाको भनी बेइज्जती नहुने हुनु पर्छ। धन्यबाद सर। गुड लॉक