Тёмный

NEW DEUDA SONG 2078||CHHADI GAI RANILE(छाडीगै रानीले)|| By Tek Bdr Bogati/Tika Pun ranile nuhaigai 3 

Khaptad Digital Music Pvt. Ltd.
Подписаться 137 тыс.
Просмотров 3,2 млн
50% 1

►©►KHAPTAD DIGITAL MUSIC CENTER OFFICIAL RU-vid CHANNEL
♪ Khaptad Digital Music Presents : Tek Bahadur Bogati's
♪ Song Name : Chhadi Gai Ranile
♪ Vocal : Tek Bahadur Bogati & Tika Pun
♪ Lyrics : Rajendra Shah BP
♪ Music : Tek Bahadur Bogati
♪ Music Arranger : Binod Bajurali
♪ Mixing : Khadak Bajurali
♪ Recordist : Gobinda Parajuli
♪ Recording Studio : Malshree
♪ Director : Bhim Thapa
♪ Cinematographer : Harish Mahara/DB Raule
♪ Editor : Prabin Reshmi Magar
♪ Model : Deepak Sangam BC/Roji Kunwar/Aananda
Khadka/Anu Singh and Friends
♪ Post Production : Khaptad Films
✔ Email :
►Audio/video : KHAPTAD DIGITAL MUSIC CENTER
9848720293/9843537362
►Subscribe us RU-vid
www.youtube.co....
►Find us on Facebook :-
/ deepaksangam. .
#Khaptaddigitalmusic

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 407   
@TikaPun
@TikaPun 3 года назад
सारै मिठो गीत पुरै भिडियो हेरे धेरै धेरै धन्यवाद सम्पुर्ण दर्सक,श्रोतामा मिठो कमेन्ट को लागि यति मिठो गीतमा सहकार्य गराउनु भो टेक भाइलाइ सम्पुर्ण टिम लाई धन्यवाद 🙏
@rambahadurbudha5435
@rambahadurbudha5435 3 года назад
तपाइको स्वरको एक पागल फ्यान
@haribista9761
@haribista9761 3 года назад
टिका बहिनीको स्वर ,,के कुरा गर्नु र ? कति सुहाएको देउडामा बयान गरेर साध्य लाग्दैन
@ramtarasingh9436
@ramtarasingh9436 2 года назад
@@haribista9761 l
@md30.10
@md30.10 Год назад
Bhaut Niko geet
@ramdeuba5220
@ramdeuba5220 3 года назад
आहा मार्मिक देउडा गित सार्है मनपर्यो।। हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।। क्या गीतका सब्द समायोजन गर्नु भएको।। खास देउडा भनेको यो होनि।। गित मनमा बस्यो।।
@yakendrak2308
@yakendrak2308 2 года назад
अतीमारमीकगित अनी सुमधुर शोर संपुरण टिमलाई धेरैधेरै धन्य बाद छ ।
@RajKaran-lb1hk
@RajKaran-lb1hk 2 года назад
We yup
@manbahadurtikhatari6321
@manbahadurtikhatari6321 3 года назад
देउडा गित भनेको यस्तो पो हुनुपर्छ बधाई छ टेकबहादुर बोगटी जि लाई उहाँको अहिलेसम्म कुनै गित कम भएनन् सबै सुपर हिट छन
@tekbahadurbogati
@tekbahadurbogati 3 года назад
धन्यवाद छ हजुर
@mahendrakunwar4411
@mahendrakunwar4411 3 года назад
आहा कति राम्रो आवाज दाजु टेक ब बोगटी को कोइली को भन्दा कोम छैन देउडा मार्मिक छ मनै छुयो 🙏❣️❣️
@tekbahadurbogati
@tekbahadurbogati 3 года назад
धन्यवाद छ भाई
@tekbahadurbogati
@tekbahadurbogati 3 года назад
हजुरकाे मायाले मपनी लागि परेकाेछु
@narendrasinghtamattaoffici2538
@narendrasinghtamattaoffici2538 3 года назад
आहा गीत भनेको को यो होनि हजुर अग्रज हरु प्रती उच्च सम्मान छ👌👌👌👌❤️❤️❤️❤️😍😍🙏🙏🙏
@nabrajpujara4117
@nabrajpujara4117 3 года назад
क्या दामि गित गित त यस्ताे प हुनुपर्छ मनलाई थाम्न नसकिने पाे छ त सलाम छ बाेगटि सरलाई
@tekbahadurbogati
@tekbahadurbogati 2 года назад
धन्यवाद छ हजुर
@rdfilms2739
@rdfilms2739 3 года назад
आहा ! निकै मर्मस्पर्शी देउडा गित। जति हेरे पनि अझै हेरौ लाग्ने। सम्पुर्ण टिमलाइ बधाई छ।
@rambahadurbudha5435
@rambahadurbudha5435 3 года назад
बर्ष पछिको पर्खाइ पछि अघिल्लो महिनानै दोश्रो हप्ता रिलिज हुने भनेको गीतले यति धेरै पर्खायो । साँच्चै प्रत्येक दिन एक न एकपटक युटुवमा सर्च गर्थेँ मैले तर हिजो नै गरिन छु र हिजै गीत रिलिज भएछ । आज एकदिन ढिला सुन्न हेर्न पुगेछु । प्रतिक्षाको फल कति मीठो दिनुभयो । 'रानिले नुहाइ गै' भाग १ देखि अन्तिम भाग (भाग ३~छाडी गै रानीले) सम्म सहभागी सम्पूर्ण टिमलाई नै हार्दिक बधाई तथा शुभकामना । गीत युटुवको ट्रेन्डिङ मै पुगोस् शुभकामना । स्वरका धनी टेक बोगटिको म रानीले नुहाइ गै भाग १ देखि नै फ्यान हुँ । टीका पुन दिदी तपाईको स्वरको त झन के कुरा गर्नु जुन गीत पनि जति सुनेनी धित मर्दैन । अनि संगीतकारको ब्याख्या नै नगरम । गीतलाई गीत जस्तो बनाइदिन संगीत भर्ने संगीतकारको बयान गर्ने शब्द छैन म सँग (संगित-टेक बोगटी) । मोडल त आफैमा राम्रा नभइ मोडेल नै हुँदैन । त्यसैले यिनको बारेमा केही बोलिन । विशेष आभरी छु यो गीतको लय निकाल्ने र शब्द कोर्ने साहित्यकार अग्रज दाजु राजेन्द्र शाह बिपि ज्यू प्रती !
@chandrakunwar4489
@chandrakunwar4489 3 года назад
आह अति मार्मिक अनि मधुर स्वर हार्दिक बधाई अनि सफलताको शुभ कामना बाबु 💖🌹
@tekbahadurbogati
@tekbahadurbogati 3 года назад
धेरै धन्यवाद छ फुपा
@bikramkhadka8309
@bikramkhadka8309 Год назад
@@tekbahadurbogati tak
@kamalbudha5187
@kamalbudha5187 3 года назад
आउदै गरेको बडा दसैं तिहार सुभ दिपावली को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण देउडा गायक गाइका दाजु भाई दिदी बहिनीहरूमा 🇳🇵🇲🇾 सबै जनालाई एक मष्ट
@sagar5389
@sagar5389 3 года назад
भाग 1 भाग 2 भाग 3 सबै मनछूने जती सूने पनी सूनू सूनु लाग्ने हाम्रो संस्कृति हाम्रो देउडा रक्षा गर्न पर्छ भाग ४ पनी चाडै सून्न पाऊ
@tekbahadurbogati
@tekbahadurbogati 3 года назад
पकै आउँछ हजुर ४ पनी
@sundardahakalikamusic2010
@sundardahakalikamusic2010 3 года назад
Hardik badhai X all Super hit songs Congratulations 🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈
@Lynxhairstudio
@Lynxhairstudio Год назад
Cv
@mayalutamatta
@mayalutamatta 3 года назад
आहा मार्मिक गीत छाडी गै रानिले धेरै प्रतीक्षा गरेको गीत मुटु नै छोयो शब्द संगीत अभियानले सबैजना प्यारा प्यारिलाइ सफलताको अग्रिम शुभकामना सौराइ काटिदैन हेर्दै छु हिट्याका बाटा
@sanjaymizar4576
@sanjaymizar4576 2 года назад
Very nice 👌
@tekendrabalayar
@tekendrabalayar 3 года назад
खुबै निकाे देउडा बधाई छ सम्पूर्ण लाई
@bharatmayal5301
@bharatmayal5301 3 года назад
Wow wow येस्तो हुनुपर्छ गित भनेको बधाइ छ
@dipakkapadi9429
@dipakkapadi9429 3 года назад
आहा खुबै नीको डेउडा गित , धन्यवाद सम्पूर्ण टीमलाई 🙏🙏🙏
@saudofmusic6288
@saudofmusic6288 3 года назад
आहा अतिनै राम्रो गित बधाई छ सम्पूर्ण लाई
@rambhatta5617
@rambhatta5617 3 года назад
आहा कति राम्रो डेऊडा गित बोगटी सर को तेसै माथि उत्कुष्ट अभिनय दिपक सर र रोजि बैनि को बधाई छ सबैलाई सधैभरी सुन्न पाउ 👌👌👌❤️❤️
@dipakkhadka5484
@dipakkhadka5484 3 года назад
आहा धेरै राम्रो गीत बधाई छ सम्पूर्ण टिम लाइ
@rajeshbk3516
@rajeshbk3516 3 года назад
आहा यत्ति मिठो छ यो गित शब्द पनि मार्मिक लय पनि झन राम्रो छ ल हार्दिक बधाई छ है सबै सबै मा
@dharmsinghparki769
@dharmsinghparki769 3 года назад
आहा कति निको छ धेरै राम्रो लाग्यो बधाई छ सबैलाई
@hikmatkhadka9218
@hikmatkhadka9218 3 года назад
धेरै दिन पछी tik ji ko sor सुन्न payo wau dami ❤️❤️❤️❤️🙏🙏
@DigitalYouTube250
@DigitalYouTube250 3 года назад
एकदमै राम्रो गित सुन्न पायो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@jangakadayat6738
@jangakadayat6738 3 года назад
मनै लोभ्याउने देउडा गिद हजुर सम्पूर्ण टिमलाइ बधाई
@rameshbaduwal2191
@rameshbaduwal2191 3 года назад
एक दमै मीठो डेउडा गितको बजार ब्यबस्थापन गर्नु भएको मा सम्पुर्ण टिमलाई हृदय देखि नमन गर्न चाहान्छु।🙏
@Pashupatikhanal08
@Pashupatikhanal08 3 года назад
आहा
@UmeshSingh-fs8fh
@UmeshSingh-fs8fh 3 года назад
बधाई छ देउडा पारखीहरूमा सुने पछि कुनै नया अनुभूतिको आभास गरिन्छ जति सुने पनि सूनूसूनू लाग्ने 💞💞💽🎵🎶
@ramprasadupadhyaya1004
@ramprasadupadhyaya1004 2 года назад
देउडा पारखी राम प्रसाद उपाध्याय
@chetrajsaud2970
@chetrajsaud2970 3 года назад
धेरै राम्रो देउडा गित हजुर सम्पुर्ण टिमलाइ धन्यवाद छ 😘😘😘😘❤️💓💓❤️💘💘💘💘💖💖💕💕💝💝💞💞💞❣️💟💟
@mayasing1562
@mayasing1562 2 года назад
आहा कति राम्रो लाग्यो सोर अनी गित 👌👌❤️
@janaksaud619
@janaksaud619 3 года назад
आहा कती राम्रो गीत देउदा गीत सफल् ताको शुभ कामना छ
@SURAJSHARMA-wf6qw
@SURAJSHARMA-wf6qw Год назад
®¤Fri e
@PhulmayaShahi-z8t
@PhulmayaShahi-z8t 3 месяца назад
आहा सारै मार्मिक देउडा👌👌💝💝💝🙏🙏
@dippanbohara
@dippanbohara 10 месяцев назад
जति हेरेपनि धित नमर्ने देउडा गित ।अति राम्रो शब्द र लय । आदरणीय कलाकार टेक बहादुर बोगटी दाइलाई हृदय देखिनै आभार प्रकट गर्दछु 🙏🙏❤️ तपाइले गाएका सबै देउडा गित धेरै राम्रा छन र सामाजिक वा राणासासन मा यथार्थमा आधारित घटना मा अभिनय गर्नु भएकोमा सलाम छ हजुरलाई।
@ramgorebhul437
@ramgorebhul437 3 года назад
उत्कृष्ट देउडा गीत भन्नुपर्छ।
@durgakafle4698
@durgakafle4698 2 года назад
यस गितले वानी विगारी दियो । यो सुनेपछि / हेरेपछि अरु तिर मनै जादैन । तर हिमानी ढुंगाललाई सम्झिरहेको छ । हिमानी वैनीको अभाव रहयो ।
@puranediter4978
@puranediter4978 Год назад
%
@dineshbawavlog9332
@dineshbawavlog9332 Год назад
🔥🔥🔥
@jaybogati6878
@jaybogati6878 3 года назад
आहा मामिक मिठो रचना धन्यवाद छ हजुर लाई पनीई शर
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 3 года назад
मार्मिक गीत सफलता को शुभकामना सम्पूर्ण टिम लाई 😍😍😘😘😘😘😘
@GopalSingh-zy2gq
@GopalSingh-zy2gq 3 года назад
आहा कतिराम्ो देउडा गीत
@neupanemusicsolutionkaliko8247
@neupanemusicsolutionkaliko8247 3 года назад
Congratulations daju tek bogati lai
@kailashbist4490
@kailashbist4490 3 года назад
आहा एक दमै राम्रो डेउडा गित सफलताको शुभकामना
@dr.aadityaofficial5795
@dr.aadityaofficial5795 3 года назад
धेरै राम्रो गित सब्द अभिनय भाग 4 को प्रतिक्ष्या मा 🙏🏻
@नवराजरिमाल
@नवराजरिमाल 3 года назад
अती मार्मिक देउडा गित बधाई छ ‌सम्पुर्ण टिमलाई 🙏🙏
@tekbahadurbogati
@tekbahadurbogati 3 года назад
याे गित गौरीले गायकाे हाेईन टिकापुन दिदीले गाउनु भयकाे हाे हजुर
@knowledgekakuraharu5493
@knowledgekakuraharu5493 2 года назад
The
@sandeepsoni57
@sandeepsoni57 3 года назад
मन छुने देउदा
@bikashjaygadi8439
@bikashjaygadi8439 3 года назад
Khubai niko deuda geet
@dilipsaud1216
@dilipsaud1216 3 года назад
गित भनेको यस्तो मनै छायो
@poojabogatikhadkabogati3015
@poojabogatikhadkabogati3015 3 года назад
dherai ramo geet mero daju dherai ramro roji ani dipak daiko abhinaya ashu jhryo aba 4 bhagko parkhaima xau 💕❤❤💔💔💔💗💖💖💞😭😭😭
@rajukhadka7390
@rajukhadka7390 3 года назад
Jati sunu teti nai sunam lagxa Tek Daju lai badhai xa Beautiful song
@BhimSingh-vt9vb
@BhimSingh-vt9vb 3 года назад
धन्यवाद हजुर लाई मिठो गित छ
@gataakashbk4960
@gataakashbk4960 3 года назад
ऐतिहासिक तथा देउडा गीत टेक बहादुर बोगटी दाजु
@yakendrak2308
@yakendrak2308 3 года назад
आहा कतीमिठो गित तपाईहरुको टिमलाई धने बाद छ ।
@nareshdamrel5966
@nareshdamrel5966 3 года назад
अहा अति मार्मिक डेऊडा गित सन्पूण टिमलाई सफल ताको सूभाकामना
@gyanukhadka5818
@gyanukhadka5818 2 года назад
आहा कति मिठो स्वर मामा जि।धेरै मार्मिक गीत मामा टेक बोगटी लगायत सम्पुर्ण टिमलाई धन्नेवाद l
@yatranepal7659
@yatranepal7659 3 года назад
यो गीति कहानी निरन्तर चलिरहनु पर्ने थियो तर लेखक ले बिट मार्नु भय जस्तो छ अझै कथा लाई सस्पेन्स मा राख्दा आगमी दिन मा एउटा सफल गीति कहानी आउथ्यो जस्तो लाग्छ अलि पहिलाकै स्टार कास्ट हरु भैदेको भय झनै मजा आउथ्यो हुन त अझैपनी कथालाई अघि बढाउने थुप्रै सम्भावना हरु जिबितै छ्न सफलता को शुभ कामना #गणेश परियार दुबै बाट हेर्दै छु
@tekbahadurbogati
@tekbahadurbogati 2 года назад
धन्यवाद हजुर
@jagatbhul777
@jagatbhul777 3 года назад
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई
@maheshbishwakarma5929
@maheshbishwakarma5929 3 года назад
आहा धेरई मन छुयो miss you all टिम
@bnarendranagari3742
@bnarendranagari3742 3 года назад
आहा धैरै राम्रो बनेको छ गीत बधाई छ सबै टिम लाई❤🙏
@hriday3281
@hriday3281 2 года назад
Y
@bijeachhami1211
@bijeachhami1211 3 года назад
आहा कति राम्रो गीत उस्तै मिठो कोइली का जस्तो आवाज बधाई छ संपूर्ण टीम लाई....❤️ दीपक दाईको अभिनय सारै मन परो
@balitamata2957
@balitamata2957 2 года назад
सम्पुर्ण डेउडा प्रेमीहरु हरुलाई ह्रदय देखि नै नमन गर्न चाहान्छु,।
@DigitalYouTube250
@DigitalYouTube250 3 года назад
दिपक दाई को अभिनय सारै मन पर्यो
@Arun529
@Arun529 2 года назад
आहा क्यादामी। मार्मिक गित,सफलताको शुभकामना।✍️
@tekbahadursauddamigit2134
@tekbahadursauddamigit2134 3 года назад
Lau badhai xa Tek bahadur bogati Lai dami song
@नेपोलवाई
@नेपोलवाई 3 года назад
धेरै राम्रो छ अङ्कल
@khadakthapa1474
@khadakthapa1474 3 года назад
धेरै राम्रो डेउणा गित
@Sam-gh1tj
@Sam-gh1tj 2 года назад
😍
@karansaud160
@karansaud160 3 года назад
दामी छ गित
@mangeshmore98
@mangeshmore98 3 года назад
राम्रो छ हजुर गित
@dineshpokharel9807
@dineshpokharel9807 3 года назад
सबै टिम लाई हार्दिक बधाई छ।
@bharatbhabuksharma7130
@bharatbhabuksharma7130 3 года назад
आहा निकै मिठो लय शब्द अनि उत्कृष्ट कथाबस्तु समेटिय को एकदमै उत्कृष्ट भिडियो हार्दिक बधाई तथा सफलताको आग्रिम शुभकामना छ यो टिम मा जोडिनु भएका सबै कलाकार हरु लाइ🎁🎉
@chhabilalthapamagar1810
@chhabilalthapamagar1810 3 года назад
म यहि गित को प्रतीक्षा मा थिए आज मेरो मनको इक्षा पूरा भयो
@santoshpoudel9660
@santoshpoudel9660 2 года назад
Onboard-ww Essa
@narendrabhattbaitadi7731
@narendrabhattbaitadi7731 3 года назад
आहा धेरै पछि सुन्न पाइयो रानीले नुवाइ गइ 💕💕💕❣️बधाइ तथा शुभ कामना टेक दादा
@tekbahadurbogati
@tekbahadurbogati 3 года назад
धन्यवाद छ भाई
@reshmabharat2665
@reshmabharat2665 2 года назад
mom no BBC no
@sudhasangitmusicpvt9745
@sudhasangitmusicpvt9745 3 года назад
रामराजा शिकार गया सिता हरणमा। तेरी खाना मायाजाल रानी सरणमा ।। माया त अपार हुनो लङखा छैन खानी। सधैंलाई तणफन लेख्या महलकी रानी।। सारौ मिठो शब्दहरू र उत्कृष्ट निर्देशनमा भिडियो मलाई त लागे। भाग ४ तयारी मलाई गर्नु पाए हुन्थो।
@tekbahadurbogati
@tekbahadurbogati 2 года назад
हुन्छ हजुर गर्नु हाेला
@paransaud8966
@paransaud8966 3 года назад
Ho hajur geet vanako yasta hun
@kushalserala9274
@kushalserala9274 3 года назад
अति मार्मिक गित सम्पुर्ण देउडा प्रेमी आदरणीय कलाकार लाई बधाई छ।
@birbahadurbhat8877
@birbahadurbhat8877 2 года назад
Sudur ko shaan deuda geet, sarhai man paryo
@chetanbohara7525
@chetanbohara7525 3 года назад
आहा सारै राम्रो लाग्यो 😭😭
@rameshthapa4666
@rameshthapa4666 3 года назад
Kati mitho duda badhai xa all temlai
@mahendra.jee2080
@mahendra.jee2080 3 года назад
अति मार्मिक गित सबैलाई बधाई छ ।
@narashsingh8745
@narashsingh8745 3 года назад
Wow kati ramro git
@thakuree935
@thakuree935 2 года назад
धेैरै राम्राे डेउडा गित सम्पूर्ण टिमलाई सफताको शुभकाना छ
@tulsipujara4316
@tulsipujara4316 3 года назад
Ati ramro deuda badhai xa
@deepaksangambcofficial5626
@deepaksangambcofficial5626 3 года назад
नमस्कार म दीपक सँगम बिसी ...... हाम्रो सानो प्रयास लाई यहाँ हरुले एत्ती धेरै मन पराइ दिनु भएको छ रानीले हुवाई गाई भाग १ २ जस्ताइ यो गीत ले पनि यहाँ को धेरै माया पाउने आशा छ... साथै आउन लागेको दशै तिहार को सम्पूर्ण मा शुभकामना बेक्त गर्दछु
@sundardahakalikamusic2010
@sundardahakalikamusic2010 3 года назад
Super hit git video Sir badhai X all'
@ramramtikhtari3040
@ramramtikhtari3040 3 года назад
congratulations tik bahadur bogati ju lai
@dhirendraacharya5723
@dhirendraacharya5723 2 года назад
अत्यन्तै मीठो देउडा गीत
@rohitmusicparali3567
@rohitmusicparali3567 3 года назад
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु 🎉🎉
@topendrakhadk3793
@topendrakhadk3793 2 года назад
ॐॐ
@topendrakhadk3793
@topendrakhadk3793 2 года назад
इइ
@premmusicdeuda3014
@premmusicdeuda3014 3 года назад
सूपर
@DipenGaming1
@DipenGaming1 3 года назад
Main roll second rani lai diye ko bhaye ajhai ramro hunthyo anyway congratulation to entire team 🤘
@gokayagrokaya7990
@gokayagrokaya7990 2 года назад
आहा डेऊणा गित भनेगा यसता हुनो पर्छ
@smritichaudhary1884
@smritichaudhary1884 2 года назад
अनि भिडियो पनि राम्रो छ कुन ठाउँमा छायांकन भयको हो हजुर
@jayrajbc3989
@jayrajbc3989 3 года назад
धेरै मिठो गित
@birendrakatwal3881
@birendrakatwal3881 3 года назад
हा हा कति राम्रो देउडा गीत
@bhagatpariyar7436
@bhagatpariyar7436 3 года назад
All tim lai badhai xa
@tankaaugi
@tankaaugi 2 года назад
बधाई छ हजुर
@shambusaudsaud321
@shambusaudsaud321 3 года назад
राम्रो यक्दमै
@suryasaud5250
@suryasaud5250 3 года назад
Dherai ramro git
@parbatjaigadiofficial9562
@parbatjaigadiofficial9562 3 года назад
wowowow babal
@dankarki3557
@dankarki3557 Год назад
Dharai ramro deuda song,sampurna sudurpaschim ra madyapaschim basi haruma
@अछामकोमाया
@अछामकोमाया 2 года назад
निको छ हजुर यो गीत 🎤🎤
@shivraj6154
@shivraj6154 3 года назад
वावा देउडा
@dipakthakulla8723
@dipakthakulla8723 3 года назад
दामी छ, देउडा
Далее
HA-HA-HA-HA 👫 #countryhumans
00:15
Просмотров 4,6 млн