आहा सारै राम्रो गीत हाम्रो गाउँ घर मा चली आएको घटना लाई समेटेर बनाएको गीत भिडियो एक दम मेल खायो हाम्रो गाउँ घर मा सम्पूर्ण टिम लाई हिर्दय देखि शुभकामना
यो गीत एक दमै हामी नेपालीको जिबनसङ्ग मेल खानेखालको छ,यो विदियो हेर्दा स्पष्ट हुन्छ कि यो देसमा महङ्गी र बेरोजगारी हो,के गर्नु येस्मा दोकानदार्को पनि ब्याध्यता हो ,तेस्तै ग्राहक को पनि।सारै मर्मस्प्रशी छ,😅