Тёмный

New Episode - Amit Rana Ko Katha Dear Kalyan एक प्रेरणादायी प्रेमकथा Mero Katha Dear Kalyan Official 

Dear Kalyan Official
Подписаться 150 тыс.
Просмотров 186 тыс.
50% 1

New Episode - Amit Rana Ko Katha Dear Kalyan एक प्रेरणादायी प्रेमकथा Mero Katha Dear Kalyan Official
#DearKalyanOfficial #MeroKatha
(डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA
Story of Amit Rana
Programme Presenter - Kalyan Gautam
Programme Editor - Prem Raj Lamichhane
Idea Generator - Aashish Poudel
#DearKalyanOfficial #MeroKatha

Опубликовано:

 

8 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 235   
@premrajlamichhane6952
@premrajlamichhane6952 2 года назад
आजको कार्यक्रम साच्चिकै मन छुने भएको छ । तपाईलाई कस्तो लाग्यो ?प्रतिक्रिया पाउ है , कार्यक्रम सम्पादक
@sunitaadhikari023
@sunitaadhikari023 2 года назад
अाफ्नै कथा जस्तो लाग्यो । मन छोयो
@sabinathing1487
@sabinathing1487 2 года назад
@pabitrabelbase4075
@pabitrabelbase4075 2 года назад
Last ramro lagxa ma pane Sundaye xu ktm bata
@dammarpuri3474
@dammarpuri3474 2 года назад
0p
@dammarpuri3474
@dammarpuri3474 2 года назад
00P
@renuvlog7118
@renuvlog7118 2 года назад
कति महान हुनु हुदो रहेछ कथा सुनेर धेरै रोए एक पटक भेट्न देख्न मन लाग्यो पुनम सिस र अमित हजुर लाइ म नि यहि काठमाडौ मा छु देख्न मन लाग्यो
@sangikali1898
@sangikali1898 2 года назад
आसा को अर्को नाम सफलता हो हजुर को कथा सुन्दा कति आनन्द मिल्यो,यदि सबै हजुर जस्तो सोच हुने र धनी केटा ले गरिब केटी ,धनी केटीले गरिब केटा को माया बुज्ने हो भने पनि गरिबी को रेखा मुनि बसेको धेरै परिवार को पनि स्थिरोती हुन्छन्
@shankarchamlingraioff
@shankarchamlingraioff 2 года назад
Sasi 😍
@saritatamang8138
@saritatamang8138 2 года назад
बाल्ला आज अयाे धेरै राम्राे लाक्छ सदाई सुन्ने गरेकाे पनि छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌
@majonkhatri2109
@majonkhatri2109 2 года назад
अब तपाईको जीवन सुखी र सरलमय बितोस सत्रू भनेकाआफ्नो मान्छे हून ।तपाई मान्छे बनिसक्नु भयो tyape भन्नेहरू तपाई को प्रगति देखी डाहा भएका हुन् त्यसको वास्ता नगरि अगाडि बढ्नुस।
@akritibharati6297
@akritibharati6297 2 года назад
यो ससार मा कति महान बिचार भएका छोरा मान्छे पनि छन खुशि लाग्यो तपाईको भावना देखेर तपाईहरुको जीवन सदा सुन्दर रहोस शुभकामना छ!❤️
@rebatiadhikari1602
@rebatiadhikari1602 2 года назад
सबै हुनेखानेको मन यस्तै भइदिए हुन्थ्यो नि। महान हुनुहुँदोरहेछ, आगामी दिनहरुमा पनि सकारात्मकताको शुभकामना।
@raisushma2675
@raisushma2675 2 года назад
Poonam and Amit, best of luck! Stay happy and healthy together!
@lovenepal1227
@lovenepal1227 2 года назад
धेरै राम्रो।।।।सकारात्मक ।।।।।कथा।।।proud of you Amit bhai....
@SunitaPunmagar-r8s
@SunitaPunmagar-r8s 24 дня назад
सारै मार्मिक कथा सुन्दा सुन्दै आँसु झरेयो ❤❤❤❤❤❤❤
@PushpaGm-go7yq
@PushpaGm-go7yq 4 месяца назад
Akadam ramro lageo malai hajur ko kaTha Sunda ❤aandha layo
@ujwalshrestha8784
@ujwalshrestha8784 2 года назад
सुमधुर स्वरका धनी डियर कल्याण तपाईं को स्वरमा जादु छ , सुनिरहुँ लाग्छ । आजको कथाका पात्रहरूलाइ उज्वल भविष्य शुभेच्छा पनि ।
@lspumarai4155
@lspumarai4155 Год назад
धन्यबाद। डियर कल्याण। दामी दामी दामी संसार साच्चै गोलो छ। सुख पछि दुःख भए जिवन ब्यर्थ हुन्छ। तर दुखको पाहाड समयको तरबार र आफ्नो अथाह सहन शक्ति ले काटेर ल्याएको अन्तिम सुख त्यो अमुल्य हुन्छ। अनि जिवन सुन्दर लाग्छ। अमित भाईको कथा साच्चै राम्रो लाग्यो र प्रेरणाको स्रोत छ । ईच्छा शक्ति भए र कुनै साहारा पाए कोही नराम्रो काममा अग्रसर हुन्न । अवश्य पनि हुन्न ।
@lataghimire1747
@lataghimire1747 Год назад
आहा!! अमित दाइ हजुर कति महान मान्छे बिग्रनु दशा हो तर पहिलाको रुपमा फर्किन सक्नु महान हो हजुरलाई त्यही दुर्ब्यसनिले हजुरलाई ठूलो पाठ सिकायो अब हजुरले जुन पहिलाको नशालाई कहिलै नसम्जनुस पृय दाइ हजुरलाई त्यो ठाउबाट अहिलेको अवस्थामा ल्याउने पुनम दिज्जुलाई कहिलेइ धोका नदिनुस❤❤❤❤
@gitadhimal9959
@gitadhimal9959 Год назад
अमीत जि हजुर लाई र पुन्म जि लाई बधाई छ यो सुखि खुसि सन्शार मा यस्तै गरि रमाउनु होस सधैंभरि 👍️👌🙏🙏🌹🌹🌹😘😘🤗🤗🤗
@tarabigu4852
@tarabigu4852 2 года назад
अमीत धेरै राम्रो मानछे हुनुभएछ हजुरहरुको जोडि कहिलै नछुटोस
@ramyonjan3206
@ramyonjan3206 2 года назад
गल्ती मानिस बाट नै हुन्छ । तेसलाई बिगार्ने सुधार्ने मायाले प्रेम ले नै हो । आज तेति ठुलो दुर्ब्यासनिमा फसेको मान्छेलाई माया प्रेम सदभाबले आफ्नो बनाएर जिबनमा कति ठुलो परिबर्तन ल्याउदा रहेछ भन्ने उदाहरण हो स्वार्थले गरेको माया थियो भने यो सम्भब हुने थिएन ।यो महान बिचारको लागि सलाम छ।आज दुबै जनको जिन्दगी सुखमय भएको छ यो कथा सुनेर धेरैले पाठ सिक्नु पर्छ धन्यवाद ।
@MinSunar-w3g
@MinSunar-w3g 3 месяца назад
सारै मार्मिक छ कथा मन छोयो♥️♥️♥️♥️♥️♥️
@sanuhamal-bu1dk
@sanuhamal-bu1dk 8 месяцев назад
Good 👍👍👍 hajur sudrinu bhaye xa tesaiema khusi lageu dada
@kajalrai7193
@kajalrai7193 2 года назад
हाल म cyprus बाट सुन्दैछु एक्दमै धेरै encouraging and आज सम्मको सबै मध्ये सारै मन परेको कथा बाकी सफल जिवनको शुभकामना हजुरलाई💌🙏
@sushilabhattarai9299
@sushilabhattarai9299 2 года назад
उत्कृष्ट लाग्यो यो कथा जिवन अनि मायालाइ कति गहिरो र नजिक बाट बुझ्नुभयो अमितजी धर्धर्ती रुवायो यो तपाईको जिवन कथाले तपाइ महान हो पुनमजी तपाईको जिवन हो सदा यो मायालाइ दुबैजनाले सम्हालेर सजाएर हासीखुशी सजाउनोस् है🙏🏻🙏🏻 डिएर कल्याण तपाईको यो सबैको मनको आवाजलाइ नमन🙏🏻🙏🏻
@sagarchaudhary3325
@sagarchaudhary3325 2 года назад
महान हो ह्जुर
@sabitrabudhathoki5007
@sabitrabudhathoki5007 2 года назад
जति सुन्यो उति मीठो लाग्ने हजुर को आवाज ❤️❤️
@barshashrestha7080
@barshashrestha7080 2 года назад
heart touching katha
@sagarpokhrel5240
@sagarpokhrel5240 2 года назад
पाच हजार सब्स्क्राइबर हुँदा सुन्न थालेको अहिले त लाख पुग्न थालेछ। सुभकामना डिअर कल्याण!
@steve_thapa8411
@steve_thapa8411 9 месяцев назад
बिहान को 3 बजे उठेर हजुर को कथा सुन्दै छु यति रुन मन लाग्यो रोय यो दुनियाँ मा माया भन्दा ठुलो कुनै सम्पति हुदैन सर धन सम्पति ले हजुर लाई कुलत मा भसायो तर एउटा गरिब केटिको चोखो मायाले आज नया जिवन पाउनु भयो हजुर हरु दुबै माहान हुनुहुन्छ बाकि जिवन सुखमय बनोस सर ❤❤
@SabakaOne-so5ib
@SabakaOne-so5ib 3 месяца назад
धेरै धेरै धन्यवाद सर ❤❤❤❤❤❤
@purnimasen9860
@purnimasen9860 Год назад
आहा कति मन छुने कथा
@mariyamagar7680
@mariyamagar7680 2 года назад
मलाई हजुरको स्वर एकदम मै मन पर्छ दादा 🙏🙏💕💕
@bishnukharal826
@bishnukharal826 2 года назад
आज सम्को सबैभन्दा राम्रो लाग्यो यो कथा सारै रुन मन लाग्यो कति बेला आसु आयो थानै भएन ।
@prashantkcofficial417
@prashantkcofficial417 2 года назад
यो संसारमा सबैभन्दा राम्रो आवाज हजुरको लाग्छ दादा 🙏🙏🙏🙏
@sangharshrawal7821
@sangharshrawal7821 2 года назад
Same sir❤️🙏
@lolsharma2306
@lolsharma2306 Год назад
Same hjr
@AdevilGamer
@AdevilGamer 2 года назад
जिन्दगी जसले बुझेको हुन्छ उसैको जिन्दगीमा धेरै संघर्ष हुन्छ साह्रै मन छोयो Salute गर्छु
@purnakatuwal4591
@purnakatuwal4591 Год назад
Kati ramro karakram der kalan ok mis you
@MayaPun-g3h
@MayaPun-g3h 9 месяцев назад
अहा कति मन छुने कथा म पनि धेरै भयो सुन्न लाको पहिलो चोति रेडियो मा सुनेको थिए तेति बेला मेरो भर्खर बिहे भएको थियो तेति बेला कथा सुनेर धेरै रोएको थिए मेरो श्रिमाले भन्नू भएको थियो किन रोयको भनेर मैले भने कथा सुनेर भने उहाले भन्नू हुन्थियो नरौ तिम्रो साथमा म छुनि भनेर म बात कहिले धोका हुदैन भनेर तर उहाँ बातनै धोका पाय मलाई पनि मेरो मनको कथा लेख्न मन छ तर कसरी लेख्ने थाहा नै छैन
@poojapooza7298
@poojapooza7298 7 месяцев назад
Malai dherai aashu aayo yo katha sunera😢😢❤❤❤❤
@akritikafle3286
@akritikafle3286 Год назад
राम्रो लाग्यो मन छोयो सफल ताको सुभ कामना हजुर लाइ❤️❤️
@kumarxitari6058
@kumarxitari6058 2 года назад
सर म पनि यस्तै एउटा दुःख त तयारी गर्दै छु मेरो जिन्दगी को वास्तविक कथा हो। यो कार्यक्रम अनि तपाईंको यो समधुर आउज बाट सबै सामु पुराउन चाहन्छु। 🙏🏼🙏🏼🙏🏼🙏🏼
@BharatSunuwar
@BharatSunuwar 2 года назад
ठिकै छ सबै को दुःख सुख बाढ्ने मेरो कथा डियर कल्याण कयक्रम संचालक दाजु लाई आभर प्रकट व्यक्त गर्नु चाहन्छु अझै धेरै राम्रो कथा सुन पाइयोस
@punamlimboo9947
@punamlimboo9947 7 месяцев назад
Aaj ko kathale sachikae man xuyo
@harirana305
@harirana305 Год назад
ATI man xune katha British Columbia Canada bata Suni Ra xu dear Kalyan
@samriddhichhetri1094
@samriddhichhetri1094 2 года назад
पहिलो कमेन्ट 💕💕💕
@prashantkcofficial417
@prashantkcofficial417 2 года назад
दोस्रो मेरो
@himasunar8204
@himasunar8204 2 года назад
Thank you so much dear kalyan daju naya katha sunaunu bhayeko ma 🙏🙏
@mandirakhatri4828
@mandirakhatri4828 2 года назад
good dae n punam dd happy
@pabitrarai9888
@pabitrarai9888 2 года назад
Malai dherei man parxa hjr ko dear kalyan..ma pani sanei umerbata sunna thaleko☺
@blindaccessibletechnicalyo9827
@blindaccessibletechnicalyo9827 2 года назад
मलाई अत्याधिक् राम्रो लाग्यो हजुर् आजको कथा मैले आज भर्खरै सुन्दै छु हजुर्को कथाहजुर्।
@buddhalaxmishrestha4596
@buddhalaxmishrestha4596 Год назад
Amitji jindagiko kasto kasto utabchadabma pugerapani man badalera garib cheliko man bujhera Maya garnuvakoma akdum khusi lagyo hajurharu Sath sadhai astai hasikhusi bitos
@nirukumal2126
@nirukumal2126 2 года назад
Ma Pani chitwan bat suniraxu hjr ko katha ati derai man parxa kii yo katha sunesi man Halka hunxa
@rabirai4619
@rabirai4619 2 года назад
Aaja yo katha sundai Garda aakha bata aasu khaseko pattai payen sachai Amit dai hajur kati mahan hunuhudo rahexa man Dekhi samman xa hajur lai hajur sang veter Kahi kura Sunna ra sikna man lagyo🙏🙏🙏
@Tizzan41
@Tizzan41 Год назад
Dami xa dai thank you 🎉🎉🎉🎉🎉🎉🎉🎉
@gitarai9893
@gitarai9893 2 года назад
साच्चिकै याे कथाले मनै छियाछिया भयाे 😭💔😭💔😭💔😭💔😭💔😭💔😭💔😭💔😭💔😭😭💔😭💔😭💔😭
@siyameche4006
@siyameche4006 2 года назад
Pida naii pida le bareko zindagi le haareko ma dear kalyan hajur ko yati mitho aawaz le malai medicine hunxa Thank you🙏🙏
@rameshghartighartiramesh1509
@rameshghartighartiramesh1509 2 года назад
हजुर को dear kalyan हरेक पात दाउन्लोद गरेर सुन्द्छु किनकी मलाई time मिल्दैन ।।हाल दुबै छु company मा काम गर्छु हरेक दिन company बात room फर्किने बेलामा सुन्छु किनकी धेरै थकै लागेको हुन्छ अनि यो सुन्छु मन्मा भएको पुरानो दिनहरु सम्जन्छु ।।specially अमित जिको जब पुनम सङ्ग भेट हुन्छ नि😂😂 सारै मन छोयो अमित जि आँखा बात आसु झरेको थाई पाईन अमित जि पुनम जिलाई येसरिनै माया गरि रहनु 😘😘😘
@seemanpl5157
@seemanpl5157 2 года назад
अमित सर हजुर को कथा सबै को लागि उदाहरण बन्ने छ समम्पनता मात्र मान्छेको खुशी हैन हजुर ले जहाँ खुशी पाँउनु भो त्यहि जीवन सजाउनु भो कथा सुनेर आशु खसे पनि अन्तिम मा धेरै खुशी भए हजुर लाई पुनम मेडम हजुर जस्तो भाग्यमानी नारी कम मात्रै हुन्छन् धर्ती मा हजुर हरु सधै खुशी रहनु होला 🙏🙏
@rejinashrestha5001
@rejinashrestha5001 2 года назад
Babu hat's of you.....
@liladharoli6899
@liladharoli6899 11 дней назад
Really Heart touching Story ❤
@anshgamer5869
@anshgamer5869 2 года назад
Kati mitho lagne hjrko mero katha suner nidaune garekoxu so lov you mero katha diyar kalayn
@sunitaadhikari023
@sunitaadhikari023 2 года назад
dear kalyan daju हजुर को कार्यक्रम मेरो दुखको साथि बनेको छ सानै देखि सुन्दै आयकी छु करिब 10 वर्ष भयो आझै पनि सुनिरख्ने छु र यक्दिन आफ्नो कथा पनि लेख्नु मन छ।
@indiradahal238
@indiradahal238 9 месяцев назад
Wow veri good amit bro ❤❤❤❤❤❤😢😢😢😢😢
@saritachhetri2052
@saritachhetri2052 8 месяцев назад
Hajurko.ktha.suner.aasu.aayo.
@gitarai9893
@gitarai9893 2 года назад
अाहा कति खुसि लाग्याे हजुरहरुकाे जिन्दगी सधैंभरि खुसि सुखि रहाेस धेरै धेरै शुभकामना पुनम र बाबुलाई ❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍💜💜💜💜💜💜💝💝💝💝💝💝💝💝💝💝💕💕💕💕💕🌺🌺🌺🌺🌸🌸🌸❤️❤️💝💝💝
@punambaniya8704
@punambaniya8704 Год назад
Kati ramro mama maiju Sabaiko vagya ma yastai mama maiju vaidiya
@JennyTamang-xm6rl
@JennyTamang-xm6rl Месяц назад
मन छोयो धेरै आँखा बाट आँसु खसेको पत्तै भएन😢
@bindughalan6012
@bindughalan6012 Месяц назад
Heart touching story 😢😢😢
@sanurai9274
@sanurai9274 Месяц назад
Wa katti man xune katha❤
@anujakulungrai1011
@anujakulungrai1011 Год назад
Aaha kati mahan soch hjr ko
@Paaku1522
@Paaku1522 2 года назад
मलाई हजुरको स्वर एकदमै मन पर्छ सर lost of love ❤️❤️❤️
@gitadhimal9959
@gitadhimal9959 Год назад
यो कथा ले धेरई मेरो मन छोयो डियर कल्याण😪🙏🙏🙏🌹🌹😘
@sudipghimire6690
@sudipghimire6690 Год назад
Wow nice story hjr🙏🙏🙏🙏
@nirdoshsharma3087
@nirdoshsharma3087 11 месяцев назад
Great
@manjuchettri8909
@manjuchettri8909 10 месяцев назад
So sweet,
@nepalikta4295
@nepalikta4295 Год назад
यस्तो समस्या भएको त धेरै जसो छन् तर मेरो मनमा कति धेरै पीडा छ फेरि एकपटक कथा लेख्न पनि नसक्ने अवस्था छ म भैरहवा मा बसेर बाचेको छु र मेरो लागि प्रमान छैन र मेरो कथा सुकेको हुनेछु
@bikramgyawali7766
@bikramgyawali7766 2 года назад
Kati bela aasu jhareyo tha nai vayena...amit ji ani punam ji ko jivan sadhai sukhi khusi aananda maye bitos ..shuvakamana.....
@divasbanjara5816
@divasbanjara5816 10 месяцев назад
God bless you both
@dilmayapariyar2906
@dilmayapariyar2906 2 года назад
Sarae man xoyo hjurharu ko jindagi ma kahileae dukh naparos ajhae pragati hos
@knak8981
@knak8981 2 года назад
Amit Rana ji arule tyape vanyo vandae chitta nadukhau Aja hajur haru jastae nepal ma dherai cha yo katha uniharuko lagi prerana milosh
@sayachhetri7643
@sayachhetri7643 2 года назад
Hajurko story sunera aakha vari aashu vayo mero kati mahan soch hajurko ani punam sis hajurle Amit lai sahi bato ma leraunu vayo sarai khusi lagyo hajur haruko mayama kahile kami naaayos
@ramakhadka7316
@ramakhadka7316 2 года назад
एकदमै मन छुने कथा डियर कल्याणको 💞💞💞💞💞🥰🥰🥰🥰
@saritachhetri2052
@saritachhetri2052 8 месяцев назад
Malsi.t.hajurko.aaidema.yat.grn.man.lagyo.
@saraswotinepali4426
@saraswotinepali4426 2 года назад
धेरै शुभकामना ❣❣❣❣❣❣
@prakashthapa1093
@prakashthapa1093 2 года назад
कसरी बयान गरु म खै डियर कल्याण को कुनै शब्द नै छैन म सग बिगत धेरै बर्ष देखि को यो आवाज सुन्दै आफुलाई सम्हाली हिडेको छु साच्चै भन्ने हो भनी हजुर को यो आवाज ले नै मलाई जिन्दगी जिउन सिकाएको छ मेरो एक्लोपन को सहारा भएको छ।
@mansobhalimbu7118
@mansobhalimbu7118 2 года назад
Wow heart touching story Kalyan sir ❤️🙏🙏
@kopilamahat297
@kopilamahat297 9 месяцев назад
Zindagima jahaa khushi milxa tyahi sushi ho
@parbinjaishi1416
@parbinjaishi1416 2 года назад
Hjurko karekarm nirntar sunxu Ramiro lagx
@sangitasainju482
@sangitasainju482 2 года назад
Heart touching
@sangitabhakta3432
@sangitabhakta3432 2 года назад
O ho sarai ramro katha but kahani pahila sarai sunne gare ko aaja feri sunna payo God bless you
@bipinlama1991
@bipinlama1991 2 года назад
Katti mahaan bichaar ko hunuhudo rahechha Amit sir
@nirmalsajitamagar.6252
@nirmalsajitamagar.6252 2 года назад
❤️❤️❤️
@sarojrai6899
@sarojrai6899 Год назад
Kasai ko aakha nalagos yo Jodi lai🥰🥰🙏🙏biteka kura Ra Aru ka kura sunera samjhera chitta kaile nadukhaunu🙏🙏 Sadai sakratmak tarikale aghi badnu🙏🙏yo Jodi hajarou barsa bachun🙏
@mandirakhatri4828
@mandirakhatri4828 2 года назад
mahan bichar lai salut x
@nepalikta4295
@nepalikta4295 Год назад
पहिले को मेरो कथा परिवार सँग बसेर सुन् स्कीने थीयो र अहिले त परिवार सँग बसेर सुन् पनि लाज लाग्ने छ समय सँगै कथा पनि फरक हुदोरहेछ मत रेडियो नेपाल देखी नै सुन्दै आएको थिय आफ्नो बुद्धि ले आफै दुःख हुन्छ भन्ने कुरा प्रमाणित भएको क
@balaramrai8432
@balaramrai8432 2 года назад
ATI marmik katha ,Ani ti mahan purus jasle sakaratmatako Sandesh chhade ,,,,,,salute
@manjuale9188
@manjuale9188 2 года назад
God bless you both of you❤❤
@sangharshrawal7821
@sangharshrawal7821 2 года назад
Dada❤️❤️❤️
@binitasunar3937
@binitasunar3937 Год назад
Meero katha pani sabailai sunauna man xa piz kasari samparka garam piz
@sharmilakc3842
@sharmilakc3842 11 месяцев назад
Muri muri suvakamana vai❤❤❤❤❤❤😊😊😊😊😊😊
@Kritangaming123
@Kritangaming123 Год назад
Dai hjr ko katha sunira mero aasu aayo dai😭😭😭
@yashodagautam2988
@yashodagautam2988 2 года назад
Ma praya sadhai dear Kalyan sunxu Tara aajako kathale dherai man xoyo.. malai yak patak punam mam ra Amit sirlai vetna man xa yadi milxa vane...
@mahakalgaming6856
@mahakalgaming6856 2 года назад
Khaiely aaux vanyr parkieda aatysh layr aaux mero khatha
@BabitaMagar-ks4pe
@BabitaMagar-ks4pe Год назад
Nice
@purnimashyangtan3619
@purnimashyangtan3619 2 года назад
Amazing lovely your voice hjr😘😍
@kedarkhadka3153
@kedarkhadka3153 2 года назад
Nice 👍
Далее
RAJ GURUNG/  MAY 21 2020/ MERO KATHA/DEAR KALYAN
1:04:00
Просмотров 146 тыс.