नमस्कार 🙏 म यस गितको सर्जक प्रेम सापकोटा सोनु। पछिल्लो समय समाजिक संजाल मार्फत तपाईहरुले सुन्नुभएको देख्नुभएको रन्जिता बि.क. बहिनि र मेरो आवाजमा नयाँ दोहोरि गित सार्वजनिक गरेका छौँ।एकपटक सुरु देखि अन्तिम सम्म हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला।🙏
धेरै जना भाइरल हरु आए २/४ गित गाए अनि हराए तर रन्जिता को भ्वाइस साच्चै हराउने खाले भ्वाइस छैन आहा छ यो भ्वाइस निरन्तर सुन्न पाइयोस ❤ करोडौँ क्लब को सुभ कामना प्रीय दाइ प्रेम लगाएत सम्पुर्ण टिमलाई 🎉