आहा अत्यन्तै मिठो गीत शब्द लय @संगीत साह्रै उत्कृष्ट छ !खेम सेन्चुरी दाजु र सम्झना भण्डारी जि को मिठो स्वर मा सजिएको गीत राम्रो लाग्यो !सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!
खेम सेन्चुरी को आवाज सुन्दा बल्ल दशक पछि लोक गीत हरु साच्चिकै लोकगीत जस्तो लाग्न थालेछ हिजो आज। लाहुर अनि औंठी बेरुवाको। यस्तो मिठो अर्गानिक, लोकगीत लाई सुहाउने आवाज लाई धेरै धन्यबाद , अब्बल गायक गायिका , सर्जक, लय संकलक लाई अनि सम्पूर्ण लाई।
यस पाली चाहिँ खेम सर ले खत्रा गीत लियर आउनु भएको रहेछ गीत मा दम छ सबै कुरामा भरी पुर्ण जति सुनेनी उति सुनौ लाग्ने गीत सुनेर मजा आयो । सबै भन्दा सम्झना दी को नाच बबाल मन परो सबै टिम लाई बधाई अनि शुभकामना ।
भन्छौअरे फुलपांय रस पाइन!! जति मायां गरेनि जस पाइन ...? आहा कस्तो दमदार शब्द ... गित अपलोड गरेको आदा घन्टा भयो रेगुलर १०० पटक हेरी सके अजै हेर्ने काम जारी छ/ आजकाल खेम सेन्चुरी जी का गितहरु धेरै राम्रो राम्रो आउन लागेका छन ! सफलताको शुभकामना खेम जी सम्झना जी लगायत होल टीमलाई 🙏🙏🙏🙏🙏💞💝👌
आहा अत्यन्तै मिठो गीत खेम सेन्चुरी दाजु &सम्झना भण्डारी बहिनिको स्वर साह्रै मिठो लाग्यो!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎵🎤🎤🎤👍️👍️🇰🇼🇰🇼
लोकदोहोरिमा तपाइ जस्तो सर्जक पाउदा हामि दर्शक श्रोता निकै खुसि छौ ! लोकदोहोरि क्षेत्रमा तपाइहरुले नै नेपालि मौलिक गितहरुलाइ सदा सदा बचाइ राख्नुहुन्छ भन्नेमा हामि पुर्ण बिस्वस्त छौ ! तपाइको हरेक सिर्जनाले एकपछी अर्को गरेर सबैको मन जित्न सफल भएका छन जय लोकदोहोरी
बल्ल जता ततै लोकमय बनाएको छ यस्तै यस्तै रिर्जनाहरुले गर्दा सारै मिठो सब्द र प्रस्तुती फेमिलीमा जोकोही संग पनि बसेर सुन्न हेर्न मिल्ने सब्द हरु वा वा खुब चित्त बुझ्दो गित धन्यबाद छ अजै यस्तै यस्तै लय सब्द भको गित सुन्न पाईयोस है शुभकामना छ
के कसरी तारिफ गरौं खेम दाइको जुन सुकै गीत नि तेति नै मिठास पुर्ण छ तेसैमा आवाज नि सुनमा सुगन्ध आहा भिडियो नि सार्है राम्रो छ। खेम+सम्झना दमदार आवाज का धनी लोक कलाकार हुन अझै यस्तै प्रस्तुति बजारमा ल्याउदै गर्नुहोला सफलता को लाखौं कामना छ
स्वर सब्द सङ्गीत अत्यन्तै राम्रो लाग्यो । सम्झना भण्डारी बहिनी र खेम सेन्चुरी भाइ बधाई छ । आगामी दिन हरूमा पनि यस्तै लोक भाका मौलिकता बोकेको गीत सङ्गित हेर्न र सुन्नपाइयोस शुभकामना हजुर हरू दुबैजना लाई ।
सबै Team लाइ बधाई शुभकामना धन्यवाद दर्शक खुसी हुने यस्तै यस्तै गीतबात हो । नराम्रा श्रीजना अब आफै हराउनेछन । मौलीक गीत भनेकै आफ्नो आमा हो भनी सम्झी गीतको सुरुवात गर्नुहोला हामी खोजी खोजी सुन्ने हेर्नेछौ
मौलिक गीत सिर्जना गर्ने क्रममा उही पुरानो कलालाई, लोकपनलाई जीवित राख्दै नयाँ गीत "औंठी बेरुवाको के भर पर्नु र बोली फेरुवाको" मेरो अनि चर्चित गायिका सम्झना भण्डारीको आवाजमा हेरेर मन परे शेयर,लाइक, कमेन्ट गरीदिनुहोला
यस्तो राम्रो गितलाई अलि राम्रो च्यानल अथवा बढि स्सक्राईब भएको च्यानल मा राखेको भए कति राम्रो views आउथ्यो होला के भनम र खोइ साहेत सालको पातको टपरीलाई टप्थ्यो होला दिस इज माई भ्यु
🎼🎻🇳🇵आवाजमा मिठास साथै खेम दाजुका हरेक सिर्जना हरुमा मौलिकपन पाइन्छ यस्तै मौलिक लोक संगीतको जगेर्ना गर्दै मिठा सिर्जना हरु सुन्न पाउ भन्ने अपेक्षा गर्दछौं साथै यति मिठो सिर्जनामा आवद्ध हुनुहुने सम्पुर्णमा सफलताको धेरै धेरै शुभकामना🎼🎻🇳🇵
सम्झना भण्डारी मिठाे आवाज साथै एकदमै सुन्दर अभिनय छ।।। अरु धेरै उहाँकाे चर्चित म्युजिक हेर्दै अाएकाे छु,बत्ति बाल्न पर्दैन त्याे गाउँमा जस्ता अादि👌👌👌👌✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏🤝🤝🤝
Khem century dai dherai ramro lagxa hajur ko geet maile lahur geet pani dherai patak sunisake ekdam ramro xa vdo pani 3 janai daju haru ko ekdam ramro xa ani samjhana bhandari 👍🏽👍🏽👍🏽
wow धेरै राम्रो छ आवाजमा दम छ गित मा जन दमदार छ यहि त होनि हाम्रो गित सबै जनाले हेर्न सकिने र तपाईंहरु सबै तिमलाई सफलताको धेरै धेरै शुभकामना छ खिम जि & सम्झना दिदी💐💐🌹🌹🙏🙏👌👌👌👌👌
बोल्न मन थिएन मलाई हाइ भनेर मारि मन पराउछु भनेको त दाइ भनेर मरि सगै घुम्ने तिम्रो कोहो भन्न मात्र आटेको के थिए दादा हजुरको आफ्नै जुवाइ भनेर मरि मेरो नि गीत कस्तो छ भनिदिनु त साथीहरू