स्वाभिमानी चेली। घर सानो होस या ठूलो doesn' matter... भलै घर सानो झोपडी नै भए पनि परिवारमा सुख, सान्ती एक अर्का प्रतीको माया मोहले गर्दा नै झोपडी पनि स्वोर्ग जस्तो लाग्छ। जहाँ सुन्दर जीवन सहज तरिकाले ब्यातित हुन्छ। अन्तमा स्वाभिमानी चेली प्रती नमन/फ्याफुल्ला🙏🙏🙏
बिना तामाङ घिसिङ दिदीकाे र्याक्सन एकदमै राम्राे ईमान्दार र नारीमा हुनु पर्ने असल गुण यी दिदी मा देख्न पाइयो सलुट छ दिदी हजुर लाई र दिपक सर लाई पनि धेरै धेरै बधाई राम्राे गर्नु भएकाे छ तर श्रीमान ले थाहा नपाइ प्राङ्क गर्दा घर झगडा हुन सक्छ तेसै दिदी काे श्रीमान अर्थात दिदीकाे बिश्वाससिलाे अाफ्नत सँग सल्लाह गरेर दिदीले थाहा नपाउने गरि प्राङ्क गर्दा धेरै राम्राे हुने छ अब अाउने दिनमा यसै गर्नु है ।
प्र्याङ्क भिडियो रमाइलो लाग्छ र धेरै हेर्ने गर्छु।तर आजको यो भिडियो अत्तिनै दमदार छ दिपक ब्रो धेरै राम्रो लाग्यो है।र दिदिकडा नारिमा हुनुपर्ने सबै गुण देखियो मान्छेपनी राम्री सबै राम्रो लाग्यो।
प्रयाङ्क गर्दा बुडाको सल्लाह लिएर गर्नुपर्छ किन कि अहिले उहाँ बहिनिको रियाक्सन एक्दम सहि छ कसैले फकाउदैमा नफकिने तर कोहि कोहि लाई तेसरी सम्पतिको आशाले बुढालाइ छोडेर हुन्छ भन्दा आफ्नो बुडालाइ बुडि प्रती नराम्रो रुपले हेर अनि घर झगडा हुन सक्छ।
अतिनै राम्रो प्रङक दिपाक दाई,नारीमा हुनुपर्ने गुण उहाँ मा 100%छ झुपटी होस् या महाल यहाँको त्यो झुपटि पनि महाल नै हो, नाना तपाईँलाई हृदय देखि नै सलाम छ,i am proud of you
सबै नारी एउतै हुदैन र नारिलाई कम्जोर नसोचम र भनेर उदाहरण पनि दिनु भको छ दिदिले prank पनि राम्रो लायो जे होस मलाई रमाईलो लाग्यो फेरि फेरि एस्तै भिडियो हेरि राख्न पाउ है
Wow nikai Kada Didi yastai hunu parx narima ani po buda Lai ni satha dinxnt yastai budiko khojima xu mo Pani lama tamang Le Maya gardainan gare vane jindagi vari satha xoddain vaneko suneko thiy tar pakka ho rax prank dami lagyo.
🤣🤣🤣 Hait lama sir, pahila t yaso parichaya yo chineko kura garer, unko alikati prasansha garer adagi badnu k direct paro tatne kuro gare paxi t kha hunxa haha. Reaction chahi kada aayo.
यस्तो डेगिलो ईमान्दार श्रीमान्को ईज्जत्मा बस्ने श्रीमती पाउन धेरै गाह्रो छ, तर यी बहिनीमा पाईयो ईमान्दारता र श्रीमान प्रतिको स्रद्धा, यसरी नै सबै चेलिबेटीले अाफ्नो कर्तव्यबोध गर्न सकोस् अाशा गर्छु, गरौं ।