यो गीतमा हामी नेपालीहरूको परिवेश लाई बचाई राख्ने टिपिकल गाऊको गीत सहित समावेश भएको पुर्खादेखिको कला सस्कृतिलाईसमेत जगेर्ना गरौ भन्ने मूल सन्देश अत्ति राम्रो लाक्यो बिशेष गरी सुनिलालाई धन्यवाद ।
घले राजाको अधीनमा रहेको मुल्बासिहरुको भुमि १८०० तिर गोर्खाको शाह बंश पृथ्वीनारायण शाहले कब्जा गरेको हुनले १८०० खोला नाम राखेको हो। १७९६ तिर मन्बु बसेरी टाशी गाउँ गोर्खामा गाभ्नु भएको हो। पृथ्वीनारायण शाह को बुबा नर्भुबल शाह र रामु घले राजा सम्झौता गरेको तामा पत्र पाइन्छ ।❤❤❤
उत्तरी गोरखामा छायांकन गरिएको प्रस्तुत भिंडियोंमा रहेको गुरुंग जातिको कला संस्कृति र प्राकृतिक सौन्दर्य लाई गीत, नाचको माध्यम बाट उजागर गरि दिएको सार्है राम्रो छ । यो भिंडियों निर्माण गर्नु हुने टीममा सहभागी भइ आ-आफ्नो भुमिका खेल्नु हुने सबैमा हार्दिक धन्यबाद दिन चाहन्छु ।
namaskar sampurna git sangit premi mahanubhab jyu haru ma feri pani hajur haru samu bilkulai naya koseli liyara audaixu feri pani hajur haru ko sath saport maya ko Apexa liyako xu . Man pare like shere comment plz ...