यो गित ले सबै को मन छोयो यो म्युजिक कम्पनी का प्रबन्धक दिर्देशक तथा md रमेश सिङ् धामी सर लाई धेरै धेरै धन्याबाद दिन चाहन्छु यति मीठो गित लिएर सबैको मन मुटु मा भिजाउन सफल हुनु भएको मा आगामी दिन हरु मा यस्तै गित ल्याउनु होला हार्दिक मङ्गल मय शुभकामना व्यक्त गर्दछु
Dhike dhike jaso lagyo dadeldhura ko ugartar ma ..dhangadi ra dadeldhura ko lamba morr ma ..bhat khaney ho khani dada. Ma .....very nice songs ..rekha joshi.. I like.. niko xa geet
सबै साथीहरू लाई धेरै धेरै धन्याबाद यो गित धेरै मन पराइ दिनु भयो खुसी लाग्यो यस्तै गित हेर्न चाहनु हुन्छ भने हाम्रो च्यानल लाई substance गरेर जोडिनु होला धन्याबाद🙏🙏🙏🙏
धेरै धेरै बधाइ छ है रमेश सर हजुर को कला गला सारै राम्रो छ यो गित भनेको ट्रेनिङ मा आएकै हो तपाईं तपाईं लाई साथ दिने कोइ भएन सबै खुट्टा तान्ने मात्रै भेटाउनु भयो तपाईं लाई साथ दिने मान्छे भएको भए अहिले सम्म तपाईं धेरै अगाडि बढ्नु हुन्थ्यो है केही छैन भगवान तपाईं को साथ मा छन सर चिन्ता नगर्नु हजुर का गित हरु सबै मन पर्छन