I from sindupalchok मांखा आठ but I love all song by the tamang song all the best धुस्कुट को मामा यो गीतको धेरै दिन देखी पर्खाई थिए म हजूर आज भिडियो सहित अायो खुसी लाग्याे र हजुरको सबै टिमलाई बधाई छ आगामी दिनमा पनि यसरीनै आगडि बढ्दै जानु होला हजूर,,👌👌👌
धेरै राम्रो लगेउ तामाङ व्हाइ धेरै धेरै धन्यवाद sailung media केही समय भए पनि मनोरञ्जन लिन पायो यो दिदी को नाम के होला खुब राम्रो गित गाउनु हुदो रहेछ प्रत्यक्ष भेटेर सङ्गै बसेर सुन्न मान लगेउ