Sisterhood ramrai hola hut tyo sisterhood ko name liyera bolni aaimai chai thik lagena tesle garda purai sisterhood ko didi baini Lai asar pugna gayo..tyo bolni aaimai Lai sisterhood Bata nikalna pareu testai le garda purai team badnam vo
चकलेटी फ्याम्ली र ओडाको जोडीलाईयसरी नै सधै भरी माया भईरहोस। यहाँ रगतको नाता भन्दा भावनाको नाता गाढा हुन्छ ।दुवै जनालाई नमस्ते सलाम छ। तपाईहरूको माया सधै गाढा रहिरहोस
ओए सुन केटा हो। डोनाले केही गर्दैन भन्थेस् नि यो भिडियो आँखा च्याती च्याती हेर डोनाले के गरेको छ भन्ने कुरा थाहा भइहाल्छ नि डोनाला धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छु। र अबको आउने दिनहरूमा पनि यसरी नै सपोर्ट गर्नुहोला❤❤❤❤
यस्तो राम्रो काम् हरु पनि धेरै गरेका छन डोनाले तर तारिफ गर्ने वाला छैन यि पाताकी हरुले जस्ले डोनाको खुट्टा तानिरहेको थियो कुनै ब्याङग्य मात्र थिएन डाँहा र ब्यङ्ग्य यतिकै छुटिन्छ go ahead dona ❤
DONA bother मनै देखि सपोट छ र कहिले पनि कोहिले खुटा तानिको पिछादि हेनि होहिन अजै खुट्टा तानेलाहि देखाहुनु पर्छ राम्रो राम्रो कटेन देखाउनु पर्छ यो दुनियत म त हका रिस गनि हुछ्न तिनिहरु लाहि देखाउनु पर्छ डोन बोरो ❤❤
कहा गयो त्यो चुडेल group (sisterhood)यो vedio हेरेर तिनीहरूलाई (sisterhood)नि के भन्न चाहेकी,सक्नुहुन्छ भने तपाई हरू नि यस्तै सहयोग गर्नुस।आफ्नो देशको महिला टोलीलाई अगाडि बढेको हेर्न चाहाना छ भने।अस्तिको vedio मा sisterhood को त्यो केटाको अनुहार परेको दिदीले केके भन्नुभको थिइन।यदि यो comment sisterhood को members हरूले पढ्नुभको छ भने तपाईहरुले नि यसरीनै सहयोग गरिदिन अनुरोध छ। यदि तपाईँहरूले साचिकै महिलाहरूलाई इज्जत गर्नुहुन्छ भने,हस्त धन्यवाद। जय नेपाल 🇳🇵🇳🇵
हामी नेपाली haru tai out country Goya pachi jasto payo tasto लुगा lawda taii hunna but aru ly tai kurta सारी लगाउनु पर्छ भन्छ कस्तो सोच होला हाम्रो। lot's of love from Darjeeling❤❤ Dona brother
Great job Dona Dai...❤के गर्नु हाम्रो देशको जुनै पनि रास्ट्रिय खेलाडीको यस्तै छ हाल यत्रो रास्ट्रलाई चिनाउने भनेको नै खेलाडी लैनै हो। यसो नेपाल सरकार ले नि केहि गरे हौसला मिल्थो जस्तो लाग्छ।
डोना थापा मगर नामै भारी छ ।।आफैमा एउटा ब्रान्ड हो।।उचाइमा पुगेको सम्मानित ब्यक्ति हो।।यसरी नै राम्रो राम्रो काम गर्दै जानू ।।कुरा काट्दैमा खुट्टा तान्दैमा केही हुदैन ।।यस्तै भ्लग दिदै गर्नु!!💓💓💓💓
हरेक मान्छेले यसरी सक्ने क्षमता को सहयोग गर्ने हो भने हाम्रो महिला नेसनल टिम का खेलाडी हरु लाई अझै बढी हौसला मिल्नेछ,अनि देशको लागि अझै बढी मिहिनेत गर्नेछन्,।अनि डोना दाई भाउजु लाई हृदय देखी हार्दिक नमन्।🙏🙏🙏🙏
yo video 83 hajar kt haru sang puganu parcha yo video kin ki dona lai sakauxa vanthiyo dona le tiyo didi bahine lai kati satha sapot garxa vanira aaja ko video le vanisak ko xa malai ni magar hunu ma garbha lagx miss you dona❤❤❤❤
Dona daju हिम्मत नहार्नु कैले पनि हजुर को साथ मा हजुर को fan support's haru xam...sadhai agi baddai janu....यस्ता भुक्ने कुकुर हरु भुकिरहन्छ।।। कुकुर हरु भुक्नु लाई त जन्मेका हुन्छन्।। काम धाम छैन oru lai टोक्दै भुक्दै बस्ने हो ।। यस्ता हरु को वास्ता नगर्नुहोस्।।। आफ्नो जीवन मा अगी बढ्नुस् दाजु अझै बढी प्रगति गर्दै जानुहोस्।। Good luck 👍🏻❤
पुराना दिनहरु र घटनाहरु बाट केही पाठ सिकेको भन्ने आभास भिडियोको शुरु मै थाहा भो खुसी लाग्यो ! अझै आगामी दिनहरुमा साना तिना झिना मसिना कुराहरु बाट टाढै रहेर अगाडि बढ्दै जानू धेरै धेरै शुभकामना ब्रदर !