आप्पा आमाको साथ र हौसला पाए पश्चात त संसारै जितिन्छ रेन्त! यो त एउटा खुड्किला मात्र हो, कति सजिलै संग पार लाग्नु आँट्यौं। भाग्यमानी छौ, संधै यस्तै रहनु। भक्कु माया साथै अंगालै-अंगालो शुभकामना। ❤❤❤
हो नि हजुर आफ्नो आमा र आप्पा जस्तो साथ दिने संसारमा कोही हुँदैनन् त्यसैले जिउँदो हुँदा नै उनीहरूले भनेको कुरालाई मानी लिनु पर्ने हुँदो रैछ नत्रभने जीवनमा ठूलो धोका हुने रहेछ।
Bro. ! Ur Appa iz a great - great hard worker & helper too also, 4 u, DUDE ! What u think Guyz ? Pls; give him a huge Salute 2- him. Babwaal chai hunu paryou hai tw bro, urs' studio. ❤ Thanking U & नमस्ते !
Hami le sanai huda dekhi ko sundai ayeko kura ho Darjeeling ma jsle pni janma lin6 ewta na ewta kala liyera nai jnmin6 vneyra tara aakha le dekhda ewta mtra haina dherai kala vyeko mnche hru hunuhn6 Darjeeling ma 👍👍
एउटा मान्छेमा कतिवटा सम्म गुण हुन्छ होला,अभिनय गायन वाद्यवाधन साथै जिवनमा काममा आउने हाते कला सबै यो सब एउटै मान्छेमा म त छक्क पर्छु आप्पालाई देखेर सागर सद सद नमन छ आप्पालाई