भाई रम रक्सी नचलाउदा पनि बिबाह रामरो नै हूदो रहेछ त है हो नी भाई ले भनेको ठिकै हो रम रक्सी मा नै पैसा ज्यादा जानछ यो चिजहरू नचलाउनु रामरो हो जुनकेरी समाज ले रामरो गरेछ सलाम छ जुनकेरी समाज लाई अ भाई को भतेर चै कहिले खानु पाउला हो भाई
भाइ को भिडियो मार्फत जुनकिरी समाज सम्पूर्ण गाउँ समाज को निम्ति उदाहारण अनि प्रेरणाको स्रोत बन्न पुगेको छ।साच्चै नै जुनकिरी समाज बाट गरिएको हरेक हरेक कार्य अतिनै राम्रो अनि उदाहारणीय गरिएको हामी पाउछौ।सबै सबै धन्यबाद को पात्र हुनुहुन्छ।🙏
सागरज्यु,तपाईंको गाउँमा सधै हासीखुशी ,सबै एकभएर हातेमालो गरि कार्यसफल गर्नमा साथ दिएकाे देख्दा,अन्यले अनुकरण गर्नपर्छ लाग्छ।बधाई छ,तपाईहरू याे मिलाप सधै रहिरहाेस।बिहेकाे भतेरलाई फर्काई ल्याउनमा जुनकीरी परिवार सफल भएकाे छ।अब आगामी दिनमा राम जाेजाे साथमा छ्वाङ ज्युकाे कम्मर मर्काईपनि हेर्न पाईन्छ कि!!
What a magnificent wedding! Sending my congratulations to the newlyweds. The multitalented Sagar bhai was the one who stole the show. To be honest, you are a fantastic singer. I am eagerly anticipating your turn 😃. Your vlog is excellent. Keep it coming. 🙏😃🥰👍🏻👍🏻👌🏻👌🏻👏👏
Well presented bhai. Really enjoyed the wedding ceremony in Milling. Hats off to Junkeri. Mann of many talents. Hoping to see your wedding soon. Best wishes.
Kastooo ramroo hamro culture ❤ love this ❤️❤️ heartly congratulations newly married couple God bless Please Bhai ekk vlog chai tapai ko singing 🎶🎶 ko post garnu hai it's heartly request 🙏